पाना ०-२ वर्षका बालबालिका ० देखि २ वर्ष उमेर समूहका बालबालिकाका अभिभावककाले जान्नै पर्ने कुरा व्याख्यात्मक विवरण जगेर्ना गर्नुपर्ने राम्रा चलनहरू बालबालिका हुर्काउने जगेर्ना गर्नैपर्ने केही उल्लेखनीय नेपाली चलनहरू पढ्नुहोस् पाना खेल र अभिभावकत्त्व बालबालिकासँग खाऔं, खेलौं, माया बाँडौँ ! पानामा जानुहोस् व्याख्यात्मक विवरण बाल अधिकार भनेको के हो? बालअधिकारसम्बन्धी महासन्धिका आधारभूत सिद्धान्तहरू पढ्नुहोस् व्याख्यात्मक विवरण प्रारम्भिक बालविकास: मानव विकासको जग जीवनको प्रारम्भिक उमेरमा पाएका अवसरहरूको परिणाम जीवनभर रहन्छ पढ्नुहोस् व्याख्यात्मक विवरण बाबुको जिम्मेवारी बालबालिकाको हुर्काईमा बुबाको प्रत्यक्ष सहकार्यले बालबालिकाको सर्वाङ्गीण विकासमा गुणात्मक अभिवृद्धि हुँन्दछ पढ्नुहोस् व्याख्यात्मक विवरण प्रारम्भिक बालविकासको अवसरमा अभिभावकको भूमिका बालबालिकाका विभिन्न विकासात्मक पक्षको उचित विकासका लागि बालबालिकालाई विभिन्न अवसरहरू दिनुपर्छ पढ्नुहोस् व्याख्यात्मक विवरण नवजात शिशु तथा सुत्केरी आमाका आवश्यकताहरू सुत्केरी र नवजात शिशुको स्याहार कसरी गर्ने? पढ्नुहोस् व्याख्यात्मक विवरण प्रारम्भिक बाल्यावस्थामा उत्प्रेरणा शिशुको उत्प्रेरणाको लागि केही क्रियाकलापका उदाहरणहरू पढ्नुहोस् व्याख्यात्मक विवरण सुनौला १००० दिन! जन्मेको दुई वर्षसम्ममा शिशुको मस्तिष्क विकास ८० प्रतिशत भइसक्छ पढ्नुहोस् व्याख्यात्मक विवरण समयमै अपाङ्गताको पहिचान के-कस्ता सङ्केतबाट बालबालिकाको अपाङ्गताको पहिचान गर्न सकिन्छ? अपाङ्गता भएका बालबालिकाको हौसला कसरी बढाउने ? पढ्नुहोस् व्याख्यात्मक विवरण प्रारम्भिक बाल्यावस्थाका विकासात्मक चरण अभिभावकले आफ्ना बालबालिकाको विकास लक्षणहरू अवलोकन र अनुगमन कसरी गर्ने? पढ्नुहोस् व्याख्यात्मक विवरण अमृत समान आमाको दूध नवजातलाई शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको दूध किन खुवाउनु पर्दछ ? पढ्नुहोस् व्याख्यात्मक विवरण बालबालिकालाई पूरक खाना कसरी खुवाउने? ६ महिना पछि बालबालिकालाई थप खाना खुवाउँदा ध्यान दिनु पर्ने केही कुरा पढ्नुहोस् व्याख्यात्मक विवरण बालबालिकामा कुपोषणको रोकथाम पोषक तत्त्वहरूको कमी हुनासाथ बालबालिका अल्छी हुने, रोइरहने, खान मन नगर्ने, तौल घट्ने र तौल नबढ्ने जस्ता समस्याहरू आउँछन् पढ्नुहोस् व्याख्यात्मक विवरण बाल व्यवहार र सकारात्मक अनुशासन बालबालिकाको बानी व्यवहारहरूको सिर्जना गर्न गराउन प्रमुख पाँच आवश्यकता पूरा हुनुपर्दछ: जिउन, रमाउन, स्वतन्त्रता, स्नेहमयी सम्बन्ध र शक्तिसहितको अस्तित्व पढ्नुहोस् व्याख्यात्मक विवरण अभिभावकीय शैली अभिभावकले बालबालिकालाई कस्तो व्यवहार गर्नुपर्दछ? पढ्नुहोस् पाना खेल र अभिभावकत्त्व बालबालिकासँग खाऔं, खेलौं, माया बाँडौँ ! पानामा जानुहोस् व्याख्यात्मक विवरण हिंसा र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा प्रारम्भिक बाल्यावस्थामा भोगेका हिंसा र दुर्व्यवहारको असर जीवनभर रहिरहन्छ र बालबालिकाको सर्वाङ्गीण विकासमा हानि गर्छ पढ्नुहोस् व्याख्यात्मक विवरण अभिभावक तथा बालबालिकाको मानसिक स्वास्थ्य हामी सबैले हाम्रो मानसिक स्वास्थ्यको दैनिक हेरचाह कसरी गर्ने? पढ्नुहोस् व्याख्यात्मक विवरण दुर्घटनाहरूबाट बालबालिकाको सुरक्षा तथा संरक्षण बालबालिकालाई उनीहरूको उमेर, रुचि, क्षमता, स्वभाव र अवस्था बुझेर सुरक्षित वातावरण तयार गर्नुपर्दछ पढ्नुहोस् व्याख्यात्मक विवरण विपद्को बेला बालसुरक्षा र सिकाइ बालबालिकालाई विपद्को सामना गर्न तयार पार्न र विपद्को बेला उनीहरूको विशेष स्याहार-संरक्षण गर्न केहि तरीका पढ्नुहोस् व्याख्यात्मक विवरण सबै बालबालिकाको समावेशी सहभागिता सबै बालबालिकाको बहुआयामिक प्रतिभाको विकास गरौँ पढ्नुहोस् व्याख्यात्मक विवरण प्रारम्भिक बाल सिकाइको महत्त्व प्रारम्भिक बाल सिकाइका लागि अभिभावकले उचित वातावरण कसरी तयार गर्न सक्छन्? पढ्नुहोस् व्याख्यात्मक विवरण स्थानीय सिकाइ सामग्रीको उपयोग स्थानीय सिकाइ खेल खेलौना र समुदाय वरिपरि पाइने वस्तुबाट समुदायका सिपालु महिला, पुरुष र बालबालिकाका आमाबुबाले बनाउने भएकाले सस्तो र सजिलै उपलब्ध हुन्छ पढ्नुहोस् व्याख्यात्मक विवरण बालकेन्द्रित सिकाईका लागि वातावरण कसरी सुनिश्चित गर्ने ? बालबालिकाको रुचि र आवश्यकता अनुसार आफ्नो क्षमता चिन्न र निरन्तर विकास गर्ने वातावरण कसरी सुनिश्चित गर्ने ? पढ्नुहोस् व्याख्यात्मक विवरण बालबालिकासँग कुराकानी र सञ्चार बालबालिकाले बोल्न थालेपछि उनीहरूलाई जति उत्प्रेरणा र प्रतिक्रिया मिल्छ, त्यत्ति नै छिटो उनीहरूको भाषा सीप विकास हुन्छ पढ्नुहोस् व्याख्यात्मक विवरण बालबालिकाको खाना खाने बानी र अभिभावकको भूमिका बालबालिकाको खाना खाने सकारात्मक बानीको विकास गर्न अभिभावकहरूले के-कस्तो व्यवस्थापन गर्नुपर्छ? पढ्नुहोस्