पाना २-४ वर्षका बालबालिका २ देखि ४ वर्ष उमेर समूहका बालबालिकाका अभिभावककाले जान्नै पर्ने कुरा पाना खेल र अभिभावकत्त्व बालबालिकासँग खाऔं, खेलौं, माया बाँडौँ ! पानामा जानुहोस् व्याख्यात्मक विवरण पूर्ण जीवनको लागि खोप बेलैमा खोप लगाई बालघातक सरुवा रोगको रोकथाम गरौँ पढ्नुहोस् व्याख्यात्मक विवरण विपद्को बेला बालसुरक्षा र सिकाइ बालबालिकालाई विपद्को सामना गर्न तयार पार्न र विपद्को बेला उनीहरूको विशेष स्याहार-संरक्षण गर्न केहि तरीका पढ्नुहोस् व्याख्यात्मक विवरण प्रारम्भिक बाल्यावस्थाका विकासात्मक चरण अभिभावकले आफ्ना बालबालिकाको विकास लक्षणहरू अवलोकन र अनुगमन कसरी गर्ने? पढ्नुहोस् व्याख्यात्मक विवरण बालबालिकासँग कुराकानी र सञ्चार बालबालिकाले बोल्न थालेपछि उनीहरूलाई जति उत्प्रेरणा र प्रतिक्रिया मिल्छ, त्यत्ति नै छिटो उनीहरूको भाषा सीप विकास हुन्छ पढ्नुहोस् व्याख्यात्मक विवरण स्थानीय सिकाइ सामग्रीको उपयोग स्थानीय सिकाइ खेल खेलौना र समुदाय वरिपरि पाइने वस्तुबाट समुदायका सिपालु महिला, पुरुष र बालबालिकाका आमाबुबाले बनाउने भएकाले सस्तो र सजिलै उपलब्ध हुन्छ पढ्नुहोस् व्याख्यात्मक विवरण बालबालिकामा कुपोषणको रोकथाम पोषक तत्त्वहरूको कमी हुनासाथ बालबालिका अल्छी हुने, रोइरहने, खान मन नगर्ने, तौल घट्ने र तौल नबढ्ने जस्ता समस्याहरू आउँछन् पढ्नुहोस् व्याख्यात्मक विवरण सुरक्षित पानीको महत्त्व बालबालिकालाई सुरक्षित पिउन दिऔँ पढ्नुहोस् व्याख्यात्मक विवरण व्यक्त्तिगत सरसफाइ, स्वस्थ बालबालिका बालबालिकाको उमेर, विकासात्मक अवस्था, क्षमता अनुसार व्यक्तिगत सरसफाइ कसरी गरीदिने र गर्न सिकाउने? पढ्नुहोस् व्याख्यात्मक विवरण बालस्वास्थ्य र स्याहार के तपाईंलाई थाहा छ, शिशु पछि गएर कति खुशी र स्वस्थ रहन्छ भन्ने कुरामा उसको पहिलो १,००० दिनको ठुलो हात रहन्छ ? पढ्नुहोस् व्याख्यात्मक विवरण दुर्घटनाहरूबाट बालबालिकाको सुरक्षा तथा संरक्षण बालबालिकालाई उनीहरूको उमेर, रुचि, क्षमता, स्वभाव र अवस्था बुझेर सुरक्षित वातावरण तयार गर्नुपर्दछ पढ्नुहोस् व्याख्यात्मक विवरण बालकेन्द्रित सिकाईका लागि वातावरण कसरी सुनिश्चित गर्ने ? बालबालिकाको रुचि र आवश्यकता अनुसार आफ्नो क्षमता चिन्न र निरन्तर विकास गर्ने वातावरण कसरी सुनिश्चित गर्ने ? पढ्नुहोस् व्याख्यात्मक विवरण सबै बालबालिकाको समावेशी सहभागिता सबै बालबालिकाको बहुआयामिक प्रतिभाको विकास गरौँ पढ्नुहोस् व्याख्यात्मक विवरण हिंसा र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा प्रारम्भिक बाल्यावस्थामा भोगेका हिंसा र दुर्व्यवहारको असर जीवनभर रहिरहन्छ र बालबालिकाको सर्वाङ्गीण विकासमा हानि गर्छ पढ्नुहोस्