Article
कोरोना भाइरस (कोभिड-१९): अभिभावकका लागि श्रोत-सामाग्री
अभिभावक भएर कोभिड-१९ बारेमा जान्नु पर्ने कुरा
युनिसेफ
21 March 2020

बालबालिकाको खाना खाने बानी र अभिभावकको भूमिका
बालबालिकाको खाना खाने सकारात्मक बानीको विकास गर्न अभिभावकहरूले के-कस्तो व्यवस्थापन गर्नुपर्छ?
बालबालिका र कोभिड-१९
कोभिड-१९को संक्रमण भएका बालबालिकाको घरमा कसरी हेरचाह गर्ने?

कोरोना भाइरस (कोभिड-१९): अभिभावकले जान्नु पर्ने कुरा
आफु र आफ्ना बालबालिकालाई कसरी जोगाउने?
बालबालिका र मास्कको प्रयोगको बारेमा जान्नुपर्ने सबै कुरा
परिवारहरूको लागि व्यवहारिक सल्लाह


साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ
कोरोनाभाइरसका साथै अन्य सरुवा रोग फैलिन नदिन हात धुनु अत्यन्तै महत्वपूर्ण छ
घरमै प्रारम्भिक बालविकास तथा सिकाइ सुनिश्चित कसरी गर्ने?
विगतका यी समयमा साना बालबालिकालाई कसरी घरमै राखी उनीहरूसँग राम्रो सम्बन्ध तथा सम्झना बनाउने?


बालबालिकालाई कसरी चलाखीपूर्ण एवं स्वस्थ तरीकाले अनुशासनमा राख्ने?
राम्रो मानसिक तथा शारीरिक स्वास्थ्यका साथै सुखी बाल्यकालका लागि सकारात्मक अनुशासन
किशोरावस्थाका छोराछोरीसँग कुराकानीः अभिभावकका लागि सुझावहरू
आफ्नो पनि ख्याल राख्दै उनीहरूलाई समस्या पर्दा त्यसबाट छुटकारा पाउन सहयोग कसरी गर्ने?


आज हामी कुन कथा पढ्ने?
बालबालिकासँग कथा पढ्नुका के-के फाइदा छन्?
बालबालिकालाई घरमै गराउन सकिने सिकाइ क्रियाकलापहरू
नेपाल सरकारद्वारा तयार गरिएको अभिभावकको सहयोगमा बालबालिकालाई घरमै गराउन सकिने सिकाइ क्रियाकलापहरू (पूर्व प्राथमिक कक्षा देखि कक्षा ३ सम्मका लागि)


कोरोना भाइरसको यो समयमा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने?
यो नयाँ तर अस्थायी अवस्थाको सामना गर्ने ६ उपाय
पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ?
पूर्व प्राथमिक कक्षाको मूल उद्देश्य भनेको विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई विद्यालयकालागि तयार गराउने हो

बालबालिकाको उत्त्प्रेरणाको लागि घरमै खेल्न सकिने खेलहरू
कोरोना भाइरस (कोभिड-१९) महामारीको बेलामा सुरक्षित र रमाइलो सिकाई
इन्टरनेट सुरक्षा सामाग्री
इन्टरनेटमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक निर्णय लिनको लागि सहयोग हुने स्रोत तथा सामग्रीहरू

कथा मञ्जरी
देशका विभिन्न स्थानमा बसेका बालबालिका र उनीहरूको परिवारका कथाहरू समेटेर आएको छ युनिसेफ र हेर्ने कथाको नयाँ प्रस्तुतिः ‘कथा मन्जरी’!
कोभिड-१९ लाई तपाईंको घरबाट टाढा राख्न सफाई तथा स्वच्छता सम्बन्धी सल्लाह
लुगा धुनेदेखि लिएर खाना तयारी गर्दासम्मः परिवारलाई बचाउने हरेक दिनका उपायहरू

रेडियो सुन्दै सिक्ने हैन त?
प्रस्तुत छ अभिभावक शिक्षामा केन्द्रित नेपाली, भोजपुरी र मैथिली भाषाहरूमा तयार पारेको रेडियो कार्यक्रम सिक्दै सिकाउँदै!
मीना कार्टून
के तपाईंलाई युनिसेफले दशकौंअघि बनाएको मीना कार्टून याद छ? आउनुहोस्, आफ्ना बालबालिकासँग मीना र र मिट्ठूको रमाइलो कथाहरू हेर्नुहोस् !


दृष्टि सम्बन्धी अपाङ्गता भएका शिशुका खेलौना बारे इन्फोग्राफिक
चोटपटकबाट बालबालिकालाई कसरी सुरक्षित राख्ने?
बालबालिकालाई हुनसक्ने चोटपटक कमी ल्याउन अभिभावक, स्याहारकर्ता र आम जनसमुदायले चाल्न सक्ने कदमहरू बारेमा बालबालिकाको आवाज


सकारात्मक अभिभावकत्वतर्फ
अभिभावक र बालबालिकाबीचको सम्बन्ध कसरी सुमधुर बनाउने?
घरमै बनाऔं खेलौना!
आफ्ना नानीबाबुहरुलाई घरमा खेलौना बनाउन र खेल्न सिकाउनुहोस्!

घर भित्र बस्नुहोस्, घर भित्रै खेल्नुहोस्
बालबालिकासँग घर भित्रै बसेर गर्न सकिने ३० दिनका रमाईला विकासात्मक खेल तथा गतिविधिहरू
बालबालिकालाई कसरी चलाखीपूर्ण एवं स्वस्थ तरीकाले अनुशासनमा राख्ने?
राम्रो मानसिक तथा शारीरिक स्वास्थ्यका साथै सुखी बाल्यकालका लागि सकारात्मक अनुशासन

विकासात्मक खेल भिडियो
कोरोनाभाइरस रोग २०१९ (कोभिड-१९) का बारेमा बालबालिकासँग कसरी कुरा गर्ने?
बालबालिकालाई जोगाउन तथा सहज पार्ने आठ उपायहरू


बाल विकासमा अभिभावकको भूमिका
बालबालिका हुर्काउने अत्यन्त महत्त्वपूर्ण काममा अभिभावकलाई के-कस्तो ज्ञान तथा सीपको आवश्यकता पर्दछ? युनिसेफको अभिभावक-केन्द्रित वेब पोर्टल हेर्नुहोस्
रोपेगुना फल: रेडियो कार्यक्रम
अभिभावक शिक्षामा केन्द्रित धारावाहिक रेडियो नाटक

कोरोना भाइरस रोग (कोभिड-१९)
कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
टाढाबाट पनि बालबालिकालाई सकारात्मक उत्प्रेरणा दिन सकिन्छ
कोभिड-१९ महामारीका कारण कति अभिभावक घरबाट टाढा बस्नु बाध्य भएका होलान् - यस्तो अवस्थामा आमाबाबुले कसरी आफ्ना बालबालिकाको हेरचाह गर्न सक्छन्?

कोभिड-१९ः अभिभावकका लागि सुझाव
कमिक्स संग्रह
के तपाईँका बालबालिकाले कमिक्स पढ्न रुचाउँछन्? हेर्नुहोस् युनिसेफको चित्र-कथा संग्रह!
