कोरोना भाइरस (कोभिड-१९): अभिभावकका लागि श्रोत‍-सामाग्री

अभिभावक भएर कोभिड-१९ बारेमा जान्नु पर्ने कुरा

युनिसेफ
21 March 2020
this image shows a pair of hands washing

 


कोरोना भाइरस (कोभिड-१९): अभिभावकले जान्नु पर्ने कुरा

आफु र आफ्ना बालबालिकालाई कसरी जोगाउने?


बालबालिका र मास्कको प्रयोगको बारेमा जान्नुपर्ने सबै कुरा

परिवारहरूको लागि व्यवहारिक सल्लाह

This image shows an illustration of a child wearing a mask
This image shows a child washing hands with soap and smiling

साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ

कोरोनाभाइरसका साथै अन्य सरुवा रोग फैलिन नदिन हात धुनु अत्यन्तै महत्वपूर्ण छ


घरमै प्रारम्भिक बालविकास तथा सिकाइ सुनिश्चित कसरी गर्ने?

विगतका यी समयमा साना बालबालिकालाई कसरी घरमै राखी उनीहरूसँग राम्रो सम्बन्ध तथा सम्झना बनाउने?

This images shows an illustration of a grandmother talking to her grandchildren
This image shows an illustration of a father hugging his daughter

सकारात्मक अभिभावकत्वतर्फ

अभिभावक र बालबालिकाबीचको सम्बन्ध कसरी सुमधुर बनाउने?


किशोरावस्थाका छोराछोरीसँग कुराकानीः अभिभावकका लागि सुझावहरू

आफ्नो पनि ख्याल राख्दै उनीहरूलाई समस्या पर्दा त्यसबाट छुटकारा पाउन सहयोग कसरी गर्ने?

This image shows an illustration of parents and children spending time together
This image shows an illustration of a book

आज हामी कुन कथा पढ्ने?

बालबालिकासँग कथा पढ्नुका के-के फाइदा छन्?


बालबालिकालाई घरमै गराउन सकिने सिकाइ क्रियाकलापहरू

नेपाल सरकारद्वारा तयार गरिएको अभिभावकको सहयोगमा बालबालिकालाई घरमै गराउन सकिने सिकाइ क्रियाकलापहरू (पूर्व प्राथमिक कक्षा देखि कक्षा ३ सम्मका लागि)

This image shows covers of activity books prepared by the Nepal government for parents to use to improve children's learning at home
This image shows an illustration of a young girl looking confused and worried.

कोरोना भाइरसको यो समयमा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने?

यो नयाँ तर अस्थायी अवस्थाको सामना गर्ने ६ उपाय


पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ?

पूर्व प्राथमिक कक्षाको मूल उद्देश्य भनेको विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई विद्यालयकालागि तयार गराउने हो

This image shows a young child in her ECD classroom
This image shows an illustration of a mother smiling at her baby

बालबालिकाको उत्त्प्रेरणाको लागि घरमै खेल्न सकिने खेलहरू

कोरोना भाइरस (कोभिड-१९) महामारीको बेलामा सुरक्षित र रमाइलो सिकाई


इन्टरनेट सुरक्षा सामाग्री

इन्टरनेटमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक निर्णय लिनको लागि सहयोग हुने स्रोत तथा सामग्रीहरू

This image shows a mother guiding her daughter in using the internet

कथा मञ्जरी

देशका विभिन्न स्थानमा बसेका बालबालिका र उनीहरूको परिवारका कथाहरू समेटेर आएको छ युनिसेफ र हेर्ने कथाको नयाँ प्रस्तुतिः ‘कथा मन्जरी’!


कोभिड-१९ लाई तपाईंको घरबाट टाढा राख्न सफाई तथा स्वच्छता सम्बन्धी सल्लाह

लुगा धुनेदेखि लिएर खाना तयारी गर्दासम्मः परिवारलाई बचाउने हरेक दिनका उपायहरू

This image shows an illustration of a family with cleaning equipment fighting off the coronavirus

रेडियो सुन्दै सिक्ने हैन त?

प्रस्तुत छ अभिभावक शिक्षामा केन्द्रित नेपाली, भोजपुरी र मैथिली भाषाहरूमा तयार पारेको रेडियो कार्यक्रम सिक्दै सिकाउँदै!


मीना कार्टून

के तपाईंलाई युनिसेफले दशकौंअघि बनाएको मीना कार्टून याद छ? आउनुहोस्, आफ्ना बालबालिकासँग मीना र र मिट्ठूको रमाइलो कथाहरू हेर्नुहोस् !

This image shows a screenshot from an old episode of the Meena animated series produced by UNICEF
This image shows an illustrated duck in a circle

दृष्टि सम्बन्धी अपाङ्गता भएका शिशुका खेलौना बारे इन्फोग्राफिक


चोटपटकबाट बालबालिकालाई कसरी सुरक्षित राख्ने?

बालबालिकालाई हुनसक्ने चोटपटक कमी ल्याउन अभिभावक, स्याहारकर्ता र आम जनसमुदायले चाल्न सक्ने कदमहरू बारेमा बालबालिकाको आवाज

This image shows an illustration of a young child reaching for a vase on a table

घरमै बनाऔं खेलौना!

आफ्ना नानीबाबुहरुलाई घरमा खेलौना बनाउन र खेल्न सिकाउनुहोस्!

UNICEF Nepal
This image shows an illustration of two children playing telephone

घर भित्र बस्नुहोस्, घर भित्रै खेल्नुहोस्

बालबालिकासँग घर भित्रै बसेर गर्न सकिने ३० दिनका रमाईला विकासात्मक खेल तथा गतिविधिहरू 


कोरोनाभाइरस रोग २०१९ (कोभिड-१९) का बारेमा बालबालिकासँग कसरी कुरा गर्ने?

बालबालिकालाई जोगाउन तथा सहज पार्ने आठ उपायहरू

This image shows a mother kissing a young child on the cheek
This image shows a child sleeping in a cot

बाल विकासमा अभिभावकको भूमिका

बालबालिका हुर्काउने अत्यन्त महत्त्वपूर्ण काममा अभिभावकलाई के-कस्तो ज्ञान तथा सीपको आवश्यकता पर्दछ? युनिसेफको अभिभावक-केन्द्रित वेब पोर्टल हेर्नुहोस्


कमिक्स संग्रह

के तपाईँका बालबालिकाले कमिक्स पढ्न रुचाउँछन्? हेर्नुहोस् युनिसेफको चित्र-कथा संग्रह!

यस चित्रमा कमिक्सहरु देखाइएको छ
This image shows an illustration of a woman in bed with fever
MoHP

कोरोना भाइरस रोग (कोभिड-१९)

कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?


टाढाबाट पनि बालबालिकालाई सकारात्मक उत्प्रेरणा दिन सकिन्छ

कोभिड-१९ महामारीका कारण कति अभिभावक घरबाट टाढा बस्नु बाध्य भएका होलान् - यस्तो अवस्थामा आमाबाबुले कसरी आफ्ना बालबालिकाको हेरचाह गर्न सक्छन्?