घरमै बनाऔं खेलौना!
आफ्ना नानीबाबुहरुलाई घरमा नै खेलौना बनाउन र खेल्न सिकाउनुहोस्!
तलको भिडियोहरूमा देखाइएको विधिहरू अपनाएर आफ्ना नानीबाबुहरुलाई घरमा नै खेलौना बनाउन र खेल्न सिकाउनुहोस्!
आकार उन्न सिकौं
निशाना बाकस
टाँक लगाऔं
सानो शहर
यती
अङ्क गन्ती पाना
उफ्रिने भ्यागुता
खन्याउने भाँडा
धागोको टेलिफोन
घडी
बाकसको बस
दूरवीन
उडन तस्तरी
पजल
चाकाचुली
कपमा बल
चकडी
भ्यागुता
बलको पजल
हिड्ने कुकुर
तपाईंका बालबालिकाले यसरी घरमा बनाएका खेलौनाको फोटोहरू हामीसँग [email protected] मा शेयर गर्नुहोला!