कोरोना भाइरस महामारीको सन्दर्भमा निजी क्षेत्रको भूमिका

निजी क्षेत्रका लागि जानकारी तथा श्रोत-सामग्री

युनिसेफ
Embedded video follows
युनिसेफ

 

 

 

व्यवसायीहरूलाई मार्गनिर्देशनः

कोभिड-१९ को समयमा कर्मचारीहरू काममा फर्किंदाको तत्परता

This image shows a pair of hands under a tap
This image shows a silhouette of people working in a factory

 

कोभिड-१९ को बेला कार्यस्थलमा सुरक्षा

कामदारहरूको स्वास्थ्य बचाउन र कोभिड-१९ को थप प्रसारलाई रोक्नका लागि कार्यस्थलहरूमा पानी, सरसफाई तथा स्वच्छता सम्बन्धी के-कस्ता योजनाहरू बनाउन आवश्यक छ?

कोरोना भाइरसको महामारीका समयमा रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूलाई कसरी सघाउन सक्छन्?

संसारभरका बालबालिकालाई आफ्ना अभिभावकको साथ आवश्यक छ। त्यसै गरि ती अभिभावकहरूलाई तिनका रोजगारदाताको साथको आवश्यकता छ।

This image shows a mother holding her child
This image shows a child being held by the mother

कोभिड-१९ को सन्दर्भमा रोजगारदाताहरूले आफ्नो व्यवसाय/संस्थालाई कसरी परिवार मैत्री बनाउन सक्छन्?

व्यवसाय/संस्थाले चाल्न सक्ने कदमहरू

बाल अधिकार तथा व्यवसायका सिद्धान्तहरू 

यी दश सिद्धान्तहरूले बाल अधिकारको सम्मान र सम्वर्धन गर्न व्यवसायहरूले अवलम्बन गर्न सक्ने कदमहरू पहिचान गरेको छ।

This image shows a group of children clapping their hands
This image shows a healthworker holding a child

कोभिड-१९ को परिवेशमा व्यवसायहरूले अवलम्बन गर्न सकिने परिवार-मैत्री नीती तथा असल अभ्यासहरू

रोजगारदाताहरूले अपानाउन सक्ने केहि महत्त्वपूर्ण कदमहरू

कोभिड-१९ को सन्दर्भमा व्यापार प्रवर्धन तथा विज्ञापनमा सकारात्मक लैंगिक भुमिकाको प्रवर्धन

व्यवसायले मनन गर्न योग्य प्रमुख विषयहरू

This image shows a young girl using a phone
This image shows a family - a father, mother and three children in front o their home

कोभिड-१९ को प्रकोप बढ्दै गइरहेको अवस्थामा कामकाजी परिवारलाई थप सहयोगको खाँचो – युनिसेफ, अंतरराष्ट्रीय श्रम संगठन तथा युएन वुमन

व्यवसायीहरूलाई लक्षित गर्दै हालै जारी गरिएको सुझावले अहिलेको प्रकोपको अवस्थामा कामकाजी परिवारहरूलाई उपयुक्त सहयोग पुर्‍याउन रोजगारदाताहरूलाई सघाउने उद्देश्य राखेको छ

 

 

 

 

कोरोना भाइरस रोग (कोभिड-१९)

कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?

This image shows an illustration of a person with a thermometer in their mouth