रिपोर्ट
संयुक्त राष्ट्रसंघको बाल अधिकार सम्बन्धी महासन्धीे
बाल अधिकार सम्बन्धी महासन्धीे बालमैत्री भाषामा
- English
- नेपाली
हाइलाईटहरू
अधिकार सबै बालबालिकाले पाउनुपर्छ । सबै बालबालिकाको समान अधिकार हुन्छ । तल उल्ले खित सबै अधिकार हरू बाल अधिकार महासन्धीमा राखिएको छ । प्रायजसो सबै मुलुकले यो महासन्धी
अनुमो दन गरेका छन् । यसमा भएका हरे क धाराहरू एक अर्कासँग गाँसिएका छन् र यि महत्वपूर्ण पनि छन् । बिशे ष परिस्िथतीमा बालबालिकाको जीवन र संर क्षणका लागी के राम्रा हुन्छ हामीले
बिचार गर्नुपर्छ । उमेर सँगै अधिकार प्रयोग गर्ने र सही छनौट गर्ने जिम्मेवारी हाम्रो हुन्छ ।
प्रकाशन मिति
भाषा
अंग्रेजी,
नेपाली