मीना (चित्रकथा)

साथीहरूलाई मद्दत गरौं

Meena
UNICEF Nepal

हाइलाईटहरू

मीना एक हँसिली बालिका हुन् । उनी आफ्ना बाबुआमा, हजुरआमा, भाई राजु र बहिनी रानीसँग बस्छिन् । मीना तिमीहरू जस्तै सानी बालिका हुन् । तर पनि केही कुराहरूमा अरु भन्दा फरक छिन् । उनी सबैसँग मित्रता राख्छिन् । आफूले नजानेको प्रश्न जोकोहीलाई निर्धक्क सोध्छिन् । मीना इमान्दार छिन् र अरुप्रति पनि ध्यान राख्छिन् । उनी आफ्ना समस्या आफैं समाधान गर्न खोज्छिन् र आफ्ना साथी तथा परिवारका समस्याहरूलाई पनि समाधान गर्न मद्दत गर्छिन् । यस कथामा मीना र उनका साथीहरूले विपद्का कारण हुने तनावलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा सिक्दै छन् ।

Meena Cover
लेखक
युनिसेफ नेपाल
प्रकाशन मिति
भाषा
नेपाली

डाउन्लोडका लागि उपलब्ध फाइलहरू

भिडियो

Embedded video follows
Embedded video follows
Embedded video follows
Embedded video follows
Embedded video follows
Embedded video follows
Embedded video follows
Embedded video follows