लेख
वैकल्पिक शिक्षा सम्बन्धी कार्यढाँचा
विपद तथा अन्य कारणले विद्यालय बन्द रहेपनि विभिन्न वैकल्पिक शिक्षाका माध्यमको प्रयोग गरी बालबालिकाको सिकाइलाई कसरी व्यवस्थित गर्न सकिन्छ?
बालबालिकाको विकास र सिकाइ निरन्तर भइरहन्छ । विपद तथा अन्य कारणले विद्यालय बन्द रहेपनि विभिन्न वैकल्पिक शिक्षाका माध्यमको प्रयोग गरी बालबालिकाको सिकाइलाई व्यवस्थित गर्न सकिन्छ ।
यी माध्यमहरूलाई प्रभावकारी बनाउन र वैकल्पिक शिक्षासँग सम्बन्धित केही विषयबारे प्रष्ट पार्न ‘वैकल्पिक शिक्षा सम्बन्धी कार्यढाँचा’ तयार पारिएको छ । यी कार्यढाँचा हालसम्मको देश विदेशको असल अभ्यास तथा अनुसन्धानका आधारमा तयार गरिएका छन् ।
अपाङ्गता भएका बालबालिकाका लागि प्रयोग गर्न सकिने वैकल्पिक सिकाइका माध्यम