प्रारम्भिक बालविकास किट बाकस प्रयोग निर्देशिका

बालबालिकाका लागि गुणस्तरीय सिकाइ क्रियाकलाप सञ्चालन गर्न प्रारम्भिक बालविकासको तहमा कार्यरत शिक्षकहरूलाई सहयोग पुर्‍याउने सामग्री

view of ecd kits
UNICEF Nepal

Highlights

प्रारम्भिक बालविकास किट बाकसमा समावेश सामग्रीहरू कलिला बालबालिकाका लागि गुणस्तरीय सिकाइ क्रियाकलाप सञ्चालन गर्न प्रारम्भिक बालविकासको तहमा कार्यरत शिक्षकहरूलाई सहयोग पुर्‍याउने  गरी तय गरिएका छन् ।

यस निर्देशिकाले शिक्षकहरूलाई प्रारम्भिक बालविकास किट बाकसभित्रका विविध सामग्री कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा मार्गदर्शन गर्नेछ। प्रत्येक सामग्रीका लागि क्रियाकलाप सञ्चालनका अवधारणा र स्थानीय स्तरमा गर्न सकिने सुधार वा समायोजन उपायहरूसमेत उल्लेख गरिएको छ । 

लेखक
युनिसेफ नेपाल
प्रकाशन मिति
भाषा
नेपाली