नेट फर गुड
इन्टरनेटमा बालबालिकाको सुरक्षा
- English
- नेपाली
#सर्तक
प्रविधिले नयाँ कुरा सिक्ने अवसरहरु प्रदान गर्छ, त्यसैले ईन्टरनेटको राम्रो प्रयोग बारे ध्यान दिनुहोस् ।
तिन कथाहरु
के आफ्नो निजी डाटा र सामग्रीहरू राखेका अरूलाई विश्वास गर्न सकिन्छ त? जव अनलाइनमा केही कुरा गलत भयो भने, आफूमा मात्र सिमित नगर्नुहोस् ।
सधैं विश्वासिलो वयस्कसँग कुराकानी गर्नुहोस्, बाल हेल्पलाइन १०९८ मा कल गर्नुहोस् वा नजिकको प्रहरी चौकीमा जानकारी गराउनुहोस्
Job Offer
इन्टरनेटमा देखिएका र लेखिएका सबै कुरा सत्य हुँदैनन् । त्यसैले, त्यसलाई सजिलै विश्वास नगरौं । जब अनलाइनमा केही कुरा गलत भयो भने, आफूमा मात्र सिमित नगर्नुहोस् । सधैं विश्वासिलो वयस्कसँग कुराकानी गर्नुहोस्, बाल हेल्पलाइन १०९८ मा कल गर्नुहोस् वा नजिकको प्रहरी चौकीमा जानकारी गराउनुहोस् ।
Troll Translator
के तपाईंको ट्रोल ठुलो स्वरमा अरुले पढ्दा उत्तिकै हाँसो उठ्दो लाग्ला त?
सामाजिक सञ्जालमा सोचेर मात्र पोष्ट गरौं ।
Help Yourself
तपाईं ईन्टरनेट मा कसरी समय बिताउनु हुन्छ ?