आमाबुबासँग विषेशज्ञ

बालबालिका हुर्काउने क्रममा तपाईंले चाहिने मार्गदर्शन, सुझाव र साथ

युनिसेफ
a child being held by their mother
UNICEF Nepal/2022/RUpadhayay
02 जुन 2025
@unicefnepal

🙇‍♀️बालबालिकालाई कहिलेबाट अक्षरहरू पढ्न–लेख्न सिकाउनु पर्छ? अभिभावकहरूलाई डा. मिनाक्षी दाहालको सन्देश! #earlymomentsmatter #ParentingMonth

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

बालबालिकालाई पोलेर हुने चोटहरूबाट जोगाउन सजगता अपनाउन आवश्यक छ। साना कदमले कसरी ठूला दुर्घटना टार्न सकिन्छ भन्ने सन्देश दिँदै डा. पुष्पराज पन्त, चोट निवारण तथा सडक सुरक्षा अनुसन्धानकर्ता, युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ग्ल्याण्ड। #Parenting #EarlyMomentsMatter

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

साना बालबालिकाले रोई कराई जिद्दी गर्दा उनीहरूलाई कसरी अनुशासनमा राख्ने? अभिभावकका लागि कान्ति बाल अस्पतालका मनोचिकित्सक डा. आयुष्री गुरुङको सल्लाह! ParentingMonth EarlyMomentsMatter

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

सानेै देखि बालबालिकामा अपांगताको पहिचान गर्न सकिन्छ? यसमा अभिभावकले के भूमिका खेल्न सक्छन्? सुनौँ डा. सुनिता मलेखु अमात्यको सल्लाह! EarlyMomentsMatter ForEveryChild ParentingMonth

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

जलवायु परिवर्तनका कारण बालबालिका धेरै प्रकारका समस्याबाट प्रभावित भइरहेका छन्। यी नकारात्मक असरबाट बालबालिकालाई जोगाउन अभिभावकहरूले के गर्न सक्छन्? युनिसेफका आपतकालीन विशेषज्ञ सुनिता कायस्थको सुझाव। EarlyMomentsMatter ForEveryChild ParentingMonth WorldEnvironmentDay

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

सकारात्मक अनुशासन भनेको के हो? यसले अभिभावक र बालबालिका बीचको सम्बन्धलाई कसरी अझ बलियो बनाउँछ? सुन्नुहोस् कान्ति बाल अस्पतालका क्लिनिकल मनोविज्ञानी डा. भुपेन्द्र सिंह गुरुङले सकारात्मक अनुशासन, त्यसका प्रभावकारी अभ्यासहरू र बालमैत्री अभिभावकत्वका बारेमा दिनुभएको सरल र उपयोगी सुझावहरू। #Parenting #EarlyMomentsMatter #ParentingMonth

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

खेलमार्फत सिकाइको सुरुवात घरमै! बालबालिकासँग समय बिताउने, उनीहरूलाई काममा संलग्न गराउने र दैनिक जीवनमै खेल समावेश गर्ने सजिला तरिकाहरू के हुन्? युनिसेफका प्रारम्भिक बालविकास विशेषज्ञ डा. दिपु शाक्यको सुझाव। DayofPlay EarlyMomentsMatter parentingmonth

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

दुर्घटनाहरूबाट बालबालिकालाई बचाउन तथा सुरक्षित वातावरण तयार गर्न अभिभावकले के-कस्ता कदम चाल्न जरुरी छ? सुन्नुहोस् भगवती सेढाईको सन्देश। EarlyMomentsMatter ForEveryChild

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

शिशुलाई जन्म दिएपछि आमाहरूमा हुन सक्ने पोस्टपार्टम-ब्लूज सम्बन्धी जानकारी दिँदै डा. गुञ्जन ध्वजु । ParentingMonth EarlyMomentsMatter

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

बालबालिकालाई यौन दुर्व्यवहारबाट कसरी सुरक्षित राख्ने? युनिसेफका बाल संरक्षण अधिकृत उपमा मल्लको पाँच बुँदे सुझाव! ParentingMonth EarlyMomentsMatter

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

“बालबालिकालाई माया र ममता दिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।” शिशुसँगको सम्बन्ध अझ मजबुत र गहिरो बनाउन अभिभावकहरूलाई सुझाव दिँदै कान्ति बाल अस्पतालकी बाल मनोरोग विशेषज्ञ डा. दिनुजा खड्का। थप भिडियोहरूः https://uni.cf/3FDG1Fc ParentingMonth EarlyMomentsMatter

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

💙🤱भर्खर जन्मेका शिशु र अभिभावकबीचको सम्बन्ध गहिरो बनाउन डा. अमृत घिमिरेको केही सुझाव! EarlyMomentsMatter ForEveryChild

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

पोस्ट पार्टम डिप्रेशनका लक्षणहरू के-कस्ता हुन्छन् र यस्तो समयमा महिलालाई कस्तो प्रकारको सहयोग र सहायता आवश्यक पर्छ? सुनौँ युनिसेफका स्वास्थ्य विशेषज्ञ चाहना सिंहको सल्लाह। थप भिडियोहरूः https://uni.cf/3FDG1Fc ParentingMonth EarlyMomentsMatter

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

“खुला कुराकानीले धेरै समस्याहरूबाट जोगिन सकिन्छ।“ इन्टरनेट प्रयोग गर्दा बालबालिकाको सुरक्षालाई लिएर अभिभावकहरूले अपनाउन सक्ने उपायहरूबारे जानकारी दिदै युनिसेफका बाल संरक्षण विशेषज्ञ प्रज्ञा शाह कार्की। थप भिडियोहरूः https://uni.cf/3FDG1Fc ParentingMonth EarlyMomentsMatter

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

बालबालिकालाई जंक फुडको सट्टा घरमै कसरी स्वस्थ र पौष्टिक खाना खुवाउने? युनिसेफका पोषण विशेषज्ञ फुल्गेन्द्र प्रसाद सिंहको सल्लाह! थप भिडियोहरूः https://uni.cf/3FDG1Fc EarlyMomentsMatter ForEveryChild ParentingMonth

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

बालबालिकालाई सुरक्षित तरिकाले सडक प्रयोग गर्न सिकाऔँ, दुर्घटनाबाट जोगाऔँ। - पद्मकन्या बहुमुखी क्याम्पसका सडक सुरक्षा विज्ञ भगवती सेढाई थप भिडियोहरू हेर्नुहोस्: https://uni.cf/3FDG1Fc ParentingMonth EarlyMomentsMatter

♬ original sound - UNICEF Nepal - UNICEF Nepal
@unicefnepal

प्रारम्भिक उमेरका बालबालिकामा कुन-कुन सीपहरू विकास गर्नु आवश्यक छ, र यसमा अभिभावकहरूले कसरी साथ दिन सक्छन्? – डा. मिनाक्षी दाहाल थप भिडियोहरू हेर्नुहोस्: https://uni.cf/3FDG1Fc ParentingMonth EarlyMomentsMatter

♬ original sound - UNICEF Nepal - UNICEF Nepal