सिकाइ निरन्तरता अभियानः हेल्पलाइन
अभियान सम्बन्धी जानकारी तथा सहयोगका लागि सम्पर्क व्यक्त्तिहरू
कोभिड १९ को महामारी लगायत अन्य विपद्को समयमा बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न वैकल्पिक विधिको प्रभावकारी प्रयोग गरीर सिकाइलाई निरन्तरता दिनका लागि सिकाइ निरन्तरता अभियान अन्तर्गत सञ्चालन हुने क्रियाकलापका रूपमा कल सेन्टरको स्थापना गरिएको छ । अभियान सम्बन्धी कुनै जिज्ञासा र टेलिसिकाइ सम्बन्धी प्राविधिक समस्या आईपरेमा तल उल्लेखित टल फ्री नम्बरमा फोन गरी प्रदेश फोकल पर्सनहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
NTC प्रयोगकर्ताहरुका लागि:
टोल-फ्री नम्बर १६६००११५०५० डायल गरी तल दिइएको निर्देशन अनुसार सम्पर्क गर्न सक्नुहुनेछ:
* प्रदेश नम्बर २ को लागि अंक २ डायल गर्नुहोस्।
* लुम्बिनी प्रदेशको लागि अंक ५ डायल गर्नुहोस्।
* कर्णाली प्रदेशको लागि अंक ६ डायल गर्नुहोस्।
* सुदूरपश्चिम प्रदेशको लागि अंक ७ डायल गर्नुहोस्।
NCELL प्रयोगकर्ताहरुका लागि:
टोल-फ्री नम्बरः ९८०१५७००१५
| टीकाराम खतिवडा | कार्यक्रम संयोजक |
९८५१०७१८१२ |
[email protected] |
|
रामेश्वर राय यादव |
सम्पर्क व्यक्ति, प्रदेश २ |
९८५४०३८४१३ |
|
|
प्रेम भण्डारी |
सम्पर्क व्यक्ति, लुम्बिनी प्रदेश |
९८५७०६१६७३ |
|
|
गोविन्द कोइराला |
सम्पर्क व्यक्ति, कर्णाली प्रदेश |
९८४८०५००५० |
|
|
प्रेम भट |
सम्पर्क व्यक्ति, सुदूरपश्चिम प्रदेश |
९८४८८६०१२३ |