सकारात्मक अभिभावकत्वतर्फ

अभिभावक र बालबालिकाबीचको सम्बन्ध कसरी सुमधुर बनाउने?

UNICEF Nepal & Save the Children Nepal
This image shows an illustration of a father hugging his daughter
UNICEF Nepal/2020/BTulachan
Embedded video follows

तनाव व्यवस्थापन

Embedded video follows

बालबालिकासँग कुराकानी

Embedded video follows
UNICEF Nepal & Save the Children Nepal

घरमा सकारात्मक वातावरण कसरी निर्माण गर्ने?

असल छुवाई र खराब छुवाईमा के फरक छ?

यस भिडियोमार्फत बालबालिकालाई आफूमाथि हुनसक्ने दुर्व्यवहारको पहिचान गर्न, बच्न र त्यसविरूद्ध आवाज उठाउन सिकाउनुहोस् ।

Embedded video follows
UNICEF Nepal & Save the Children Nepal

बाल हिंसा अन्तर्गत के-कस्ता व्यवहारहरू पर्दछन्?: Malvika Subba

के दण्डसजाय नदिई बालबालिकालाई अनुशासित हुन सिकाउन सकिन्छ? : Deepak Bajracharya

दण्डसजाय दिनेलाई बालबालिकाले आदर गर्न सक्दैनन्ः Loonibha Tuladhar

बालबालिकामाथि हिंसा भएमा कहाँ र कसरी उजुरी गर्ने? : Saman Shrestha

कसैमाथि शारिरीक वा भावनात्मक तरिकाले चोट पुर्याउने कार्यको विरोध गरौं ।

आफुमाथि शारिरीक, मानसिक, यौनजन्य वा अन्य हिंसा भएमा गुनासो वा सहयोगका लागि नेपाल प्रहरीको नम्बर १०० वा बाल हेल्पलाइन १०९८ मा सम्पर्क गरौं।

बालबालिकाविरूद्ध हुने हिंसा सम्बन्धी जानकारी

This image shows illustrations of different kinds of violence against children

 

 

 

बालबालिकाविरूद्ध हुने हिंसाले धेरै फरक स्वरूपहरू लिन सक्छन् । तर बालश्रम होस् या बालविवाह, यौनदुर्व्यवहार वा दण्डसजाय जे हुन् - यी सबै कानुनी अपराध हुन्, र सबैले बालबालिकामाथि तत्कालीन तथा दीर्घकालीन रूपमा नकारात्मक असर पार्दछन् I

कमिक्स: #MaChhuNi

This image shows a comic made by UNICEF and Save the Children
UNICEF Nepal & Save the Children
This image shows a comic made by UNICEF and Save the Children
UNICEF Nepal & Save the Children
This image shows a comic made by UNICEF and Save the Children
UNICEF Nepal & Save the Children
This image shows a comic made by UNICEF and Save the Children
UNICEF Nepal & Save the Children
This image shows a comic made by UNICEF and Save the Children
UNICEF Nepal & Save the Children