रिपोर्ट
बीमा मार्फत जोखिम हस्तान्तरण
विपद जोखिम तयारी सम्बन्धी सामग्री
Highlights
विभिन्न प्रकोपबाट हुन् सक्ने विपद्को जोखिमलाई बीमाको माध्यमबाट हस्तान्तरण गरी कम गर्न सकिन्छ। यस विषयमा जानकारी दिने उद्देश्यले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको साथमा यूरोपेली संघको आर्थिक सहयोग तथा यूएनडिपी, युनिसेफ, युएन विमेन र विभिन्न स्थानीय विकास संस्थाहरूसंगको संयुक्त साझेदारीमा शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (SUPER) द्वारा यो सामग्री तयार पारिएको हो ।
प्रकाशन मिति
भाषा
नेपाली