#मायाफैलाऔं

कोभिड–१९ को संक्रमण सबै मानिसहरूको लागि बराबर चुनौती हो – एकजुट भई लडौं!

कोभिड-१९ को महामारीसँग अग्रपंक्ति र घरमा रहेर लडिरहेका हिरोहरूका लागि,
कठिनाईसँग जुझ्दै स्वदेश फर्केकाहरूका लागि,
उच्च जोखिममा रहेकाहरूका लागि, 
अनि, हाम्रा नयाँ पुस्ता - बालबालिका तथा युवाका लागि,
सम्मान, सद्भाव, माया।

Embedded video follows
UNICEF

संगीतकार दीपक बज्राचार्यले युनिसेफसँगको सहकार्यमा तयार पार्नुभएको एउटा सन्देशमूलक गीत सार्वजनिक गर्दै हुनुहुन्छ, जसमा कोभिड–१९ विरुद्धको लडाईमा सुरक्षित रहन सद्भाव राख्न र एक रहन सबैलाई आव्हान गरिएको छ ।

 

अब तपाइँको पालोः Corona Song को क्यारियोके भिडियो हेर्दै यो गीतलाई आफ्नो स्वरमा गाएर वा तपाईको तरिकाबाट बनाएर, तपाइँको नजरमा जो हिरो हुनुहुन्छ - जस्तै स्वास्थ्यकर्मी, परिवारका सदस्य वा विदेशबाट आउनुभएको व्यक्त्ति - उहाँलाई समर्पित गर्नुहोस् । आफ्नो भिडियो हामीलाई शेयर गर्नुहोस् र आजै #TeamKind मा संलग्न हुनुहोस्!

माया फैलाऔं !

Embedded video follows
Embedded video follows
UNICEF Nepal

कोरोनाभाइरस जितेर घर फर्केकी प्रसिद्धी श्रेष्ठ

 

"एक एक जनाले आफूलाई कोभिड-१९ बाट जोगाउन गरेको प्रयासले अरूलाई पनि जोगाउँछ। दोषारोपण अन्त्य गरौं, सद्भाव फैलाऔं ।"

 

"कोरोनाभाइरसले हामी सबैको जीवनमा धेरै परिवर्तनहरू ल्याएको छ र यस्तो समयमा चिन्ता, भय र अत्यास लाग्नु सामान्य हो।"

Embedded video follows

राष्ट्रिय तेक्वान्दो खेलाडी र स्वर्णपदक विजेता आयशा शाक्य

Embedded video follows
UNICEF Nepal

मिस नेपाल २०१९ अनुश्का श्रेष्ठ

 

 

"साइबर सुरक्षाको बारेमा बालबालिका र युवाहरूसँग कुरा गरौं, उनीहरूसँग समय बिताऔं”

"महामारीविरुद्धको लडाई सबै एकजुट भए मात्र लड्न सकिनेछ"

Embedded video follows

सज्जन राज वैद्य, संगीतकार

Embedded video follows

१४-वर्षीय संगीतकार लूजः बज्राचार्य

 

 

“भेदभाव नगरौँ, सँगै बाँच्न सिकौं”

 

 

"अहिलेको समय हामी सबै एकजुट हुनुपर्ने समय हो" 

Embedded video follows

राष्ट्रिय जिम्नास्टिक्स खेलाडी उज्वल तिवारी

This image shows a quotagram
This image shows a quotagram
This image shows a quotagram
This image shows a quotagram
This image shows a quotagram
This image shows a quotagram
This image shows a quotagram
This image shows a quotagram
Embedded video follows
UNICEF Nepal
Embedded video follows
युनिलिभर नेपाल