19 May 2022

सुरक्षित बाल खेलौना

खेलौनाहरूले बालबालिकामा सिर्जनशीलता, रचनात्मकता, क्रियाशीलता, र समस्या समाधान गर्ने क्षमताहरूको विकासमा मद्दत पुग्दछ । यस्ता वस्तुहरू सामान्यतया १६ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी बनाइएका हुन्छन् । view of a toy elephant बालबालिकाको शारीरिक, सामाजिक, भावनात्मक र बौद्धिक विकासमा टेवा पुर्‍याउने र कुनै किसिमको हानि नोक्सानी नगर्ने खेलौनाहरू…, सुरक्षित खेलौना निर्माणका लागि यससंग सम्बन्धित विभिन्न पक्षका दायित्वहरू के-के हुन् त?, उत्पादकहरूको दायित्वः सुरक्षित खेलौनाका डिजाइनहरू तयार गर्नु र सम्बन्धित निकायमा दर्ता हुनु राष्ट्रिय मापदण्डलाई पालना गरेर उत्पादन गर्नु र त्यस्ता मापदण्डहरूमा कुनै परिवर्तन भएमा सो अनुसार गर्नु खेलौनाका प्याकेटहरूमा गुणस्तर मापदण्ड वा प्रमाणीकरण चिन्ह तथा खेलौना सम्बन्धी सूचनामूलक जानकारीको सूचीपत्र (लेबल) राख्नु र लेबललाई स्थानीय भाषा र…, जानकारीमूलक प्रिन्ट सामग्रीहरू, युनिसेफ नेपाल तथा नेपाल हस्तकला महासंघको संयुक्त प्रयासमा सुरक्षित खेलौना सम्बन्धी जानकारी प्रदान गर्न तयार पारिएका केहि सामग्रीहरू डाउनलोड गर्नुहोस्ः Poster 1 poster 2 poster 3 poster 4 brochure guidelines safe toys wood cloth ceramics knitting
05 July 2020

पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ?

कोरोना भाइरस (कोभिड –१९)को महामारीका कारण दिनभरी घरमा बस्न बाध्य बालबालिकालाई विद्यालयमा सिकाइने कुरा अहिले अभिभावकले घरमै सिकाउनु पर्ने अवस्था आइपरेको छ । कक्षा एक भन्दा माथिका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक भएका हुनाले के सिकाउने प्रष्ट छ । तर पूर्व प्राथमिक कक्षाका बालबालिकाका लागि पाठ्यपुस्तक आवश्यक नपर्ने हुँदा यी बालबालिकाले के सिक्नुपर्छ…, के हो पूर्व प्राथमिक कक्षा ?, २०५८ सालको शिक्षा ऐनको सातौ संशोधन अनुसार एक वर्षे पूर्व प्राथमिक शिक्षालाई नेपाल सरकारले मान्यता दिएको देखिन्छ । २०७५ सालको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी बनेको विधेयकमा चार वर्ष (४८ महिना) पूरा गरेका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको शिक्षालाई पूर्व प्राथमिक कक्षा अथवा प्रारम्भिक बालविकास तथा शिक्षा…, पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ?, प्रारम्भिक बालविकास दिग्दर्शनमा बालबालिकालाई कक्षाकोठामा के र कसरी सिकाउने बारे लेखिएको हुनाले, बालबालिका घरमा नै रहेको हालको अवस्थामा प्रारम्भिक बाल सिकाइ तथा विकास मापदण्ड (२०६८) सहयोगी हुन्छ । यस मापदण्डको एउटा प्रमुख उद्देश्य, कलिला बालबालिकाको स्याहार तथा सिकाइमा संलग्न अभिभावकहरू, प्रारम्भिक बाल विकास सम्बन्धी विज्ञहरू तथा सबै समुदायका…, (१) शारीरिक विकास, यस क्षेत्रले बालबालिकाको शारीरिक स्वास्थ्य तथा दैनिक क्रियाकलापमा संलग्न हुने क्षमतालाई समेट्दछ । शारीरिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः शरीरका स्थूल अंगहरूको तन्दुरूस्ती तथा समन्वयको प्रदर्शन गर्दछन् । शुक्ष्म मांसपेशीय अंगहरूको समन्वय र संचालन गर्न सक्षम छन् । आँखा र औंलाको समन्वय गरी देखाउन सक्षम छन । विविध सामग्री / वस्तुहरूको ठीक…, (२) सामाजिक तथा सम्वेगात्मक विकास, यस क्षेत्रले बालबालिकाहरूको सौहार्दपूर्ण तथा सकारात्मक सम्बन्ध बनाउने क्षमता जसले गर्दा उनीहरू घरपरिवार, विद्यालय र समुदायमा राम्ररी घुलमिल हुन सक्ने हुन्छन् । साथै यस क्षेत्रले बालबालिकाहरूको सम्वेगात्मक सन्तुलन कायम गरी सिकाई तथा ज्ञान हासिल गर्ने कार्यमा संलग्न हुने क्षमतालाई पनि समेट्दछ ।  This image shows an illustration of a family cleaning…, (३) बौद्धिक विकास, यस क्षेत्रले भौतिक तथा सामाजिक परिवेशबारे ज्ञान हासिल गर्ने तथा सो बारे विचार गर्न सक्ने क्षमतालाई समेट्दछ । विशेषतः यस क्षेत्रले बालबालिकाहरूको वरिपरीको वातावरणमा उपलब्ध सामानहरू, संस्था र रङ आदिबारेको ज्ञानलाई समेट्दछ । This image shows an illustration of children doing different activities बौद्धिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः खोज तथा…,  , (४) भाषिक विकास, यस क्षेत्रले बालबालिकाहरूको भाषिक ज्ञान, भाषाको बुझाई तथा प्रयोग गर्ने क्षमता जस्तो कि पढाइ र लेखाइ सीपका साथै प्रभावकारी रूपमा आफ्नो भनाइ ब्यक्त गर्ने क्षमतालाई समेट्दछ । भाषिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः अरूले बोलेको कुरा सुन्न र ठीकसँग जवाफ दिन सक्छन् ।  सजिला वाक्यहरूको प्रयोग गर्दै बोल्न सक्छन् ।  बालबालिकाहरूले एक अर्का तथा…, (५) साँस्कृतिक विकास, माथि उल्लेखित विविध साँस्कृतिक राष्ट्रिय मूल्य मान्यतालाई सम्बोधन गर्न तथा राष्ट्रको साँस्कृतिक सम्पदाको जगेर्नाका लागि यो क्षेत्र समावेश गरिएको छ । साँस्कृतिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः विभिन्न व्यक्तिहरूको आ–आफ्नै आवश्यकता तथा फरक–फरक संस्कृति हुन्छन् भन्ने बुझ्ने छन् र तिनीहरूको आदर गर्ने छन् ।  बालबालिकाहरूले हामी नपाली हौं भन्ने…
27 April 2020

Indoor play ideas to stimulate young children at home

Young children love to play together, but with the outbreak of the coronavirus (COVID-19) pandemic, playdates with friends and games with large groups are sadly not safe ideas. Physical distancing is a responsible way to protect ourselves and others, but for little ones learning about the world around them and connecting with their peers through…, Babies 0-9 months, This image shows an illustration of a mother on the floor with her child pointing at their pet cat Peek-a-boo! All you need to play this game is your hands and a sweet voice. Sit with your baby, raise your hands (or a piece of cloth) to cover your face, then remove them and say “peek-a-boo!” Your little one will delight at watching you disappear…, Toddlers 1-2 years, Box car Find an empty box/carton and place your child in it safely with some soft blankets to keep her comfortable. Then, pull the box around while making car noises: “vroom vroom!” She will have fun zipping around the house in her new go mobile (and you’ll get some exercise, too!). If space is limited, you can still have the same effect by moving…, Pre-school children 3-4 years, This image shows a father and a young child playing dress up with a funny shawl and paper boat hat Dress up Grab some different fabrics and clothing and encourage your little one to make a pretend costume out of what you have. Then, play a game together based on what he chooses. Who knows what adventures you’ll have! “I’m going to catch you!” Play…, Young children 5-8 years, Obstacle race Create an obstacle course using furniture, pillows, and toys – anything safe and soft. Show him how to move through it and have him try to go through as fast as he can. Time him, and try to get him to beat his record every time he goes through! Wash away! Grab some toys that can safely go in the water, fill up a bucket and let the…