07/20/2020
कथा मञ्जरी
https://www.unicef.org/nepal/ne/कथा-मञ्जरी
देशका विभिन्न स्थानमा बसेका बालबालिका र उनीहरूको परिवारका कथाहरू समेटेर आएको छ युनिसेफ र हेर्ने कथाको नयाँ प्रस्तुतिः ‘कथा मन्जरी’!, जहाँ इच्छा त्यहाँ उपाय, टोलटोलमा विद्यालय, पौडीमा रमाउँदै, हजुरआमाका साथी, हरिया चित्र, नयाँ किताब पाउँदा खुसीले गदगद, आइसोलेसनबाट छोरालाई चिठ्ठी , फुर्सदमा बालबालिका, खेल्दै, सिक्दै सिँजाली ट्वाटिकी, दिदीबहिनी मिल्ने साथी, आमासँग कोहबर सिक्दै, रेडियो मेरो साथी, यति यति पानी, गंगे रानी, भाइबैनी पढाउने, आमालाई सघाउने, घरका शिक्षक, स्कुल सम्झिँदै घरमा रमाउँदै, चौतारी कक्षा, सुशिलको पढ्ने रहर, सुनापढि रेडियो कक्षा, जैसराको सपना, ढकिया बुन्न सिक्दै, कलशको कमाल, आफैंले बनाएको गाडीमा सरर, नानीबाबुका सन्देश, माछी मारन हो, बुवाको माया, आमा-बा अस्पतालमा, छोरोका साथी हजुरआमा, देउडा सिक्दै नानीहरु, बिरुँडाको बयान, कामको सम्मान, उन्नतीको दैनिकी, साना साथीका कुरा, घोडासिनको खबर, भरले जितेको डर, नानीबाबुहरूको दिनचर्या, घरमा रमाउँदै