12/11/2020
कोभिड-१९ महामारी नयाँ चरणमा प्रवेश गर्दै गरेको सन्दर्भमा "आशाको दियो सबैको लागि बल्नुपर्दछ" भन्नेमा युनिसेफ सबैलाई पुन:स्मरण गराउन चाहन्छ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-महामारी-नयाँ-चरणमा-प्रवेश-गर्दै-गरेको-सन्दर्भमा-आशाको-दियो-सबैको-लागि
न्युयोर्क, /काठमाडौं,, २०७७, मंसि, र , २५, - "हामीले आफ्नो जीवनकालमा देखेका संकटहरुमध्ये कोभिड-१९ महामारी एउटा वास्तविक संकटको रूपमा देखा परेको छ। विश्वको जुनसुकै कुनामा बसोबास गर्ने भएतापनि हामी सबैलाई प्रभावित पारिरहेको यस महामारीले बालबालिकामाथि गम्भीर प्रभाव पारेको छ। यद्यपि खोपहरू  विकसित भएका समाचारहरू आउने क्रम जारी रहेको तथा कोभिड-१९ लाई पछि पारेर हामी अगाडि बढेको अवस्थाको कल्पना…, र राष्ट्रिय स्तरमा गरिने वितरण कार्यमा कोभ्याक्स फसिलिटिलाई सहयोग गरिरहेको छ।     विश्व स्वास्थ्य संगठन, पिएएचहो, गावी र विश्व तथा क्षेत्रीय स्तरका अन्य साझेदारहरूसँगको सहकार्यमा युनिसेफले  देशहरूलाई यस ऐतिहासिक आपूर्ति पश्चात आफ्ना खोप कार्यक्रमहरू सन्चालनको लागि 'तयारी अवस्था'मा  रहनको लागि सहयोग गर्ने कार्यहरू पनि जारी राखेको छ। प्रयोग गर्ने…
11/26/2020
कोभ्याक्स फसिलिटिको तर्फबाट युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठनद्वारा कोभिड-१९ विरुद्वको खोप खरिदका लागि बोलपत्र प्रस्ताव आव्हान
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभ्याक्स-फसिलिटिको-तर्फबाट-युनिसेफ-र-पान-अमेरिकी-स्वास्थ्य-संगठनद्वारा-कोभिड-१९
न्यूयोर्क, /, वाशिंगटन, डिसी, ,, २०७७, मंसिर ११, :  युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठन (पिएएचओ)ले बोलपत्र  आव्हान गर्दै, सन् २०२१ मा कोभिड-१९ विरुद्वको खोप आपुर्तिका लागि खोप विकासकर्ताहरूसँग प्रस्तावको माग गरेका छन् ।  ६ सातासम्म चल्ने बोलपत्र प्रक्रिया मार्फत गावीको व्यवस्थापनमा कोभ्याक्स फसिलिटि को तर्फबाट कम्तीमा २ अर्ब कोभिड-१९ विरुद्वको खोप आपुर्ति गर्ने लक्ष्य राखिएको छ। हाल उक्त सहकार्यमा आवद्व  १८६ वटा देशलाई  गुणस्तरीय खोप समान एवं तीव्र रूपमा प्रदान गर्नु…