04/25/2019
Over 20 million children worldwide missed out on measles vaccine annually in past 8 years, creating a pathway to current global outbreaks – UNICEF
https://www.unicef.org/nepal/press-releases/over-20-million-children-worldwide-missed-out-measles-vaccine-annually-past-8-years
KATHMANDU, 25 April 2019, – An estimated 169 million children in the world missed out on the first dose of the measles vaccine between 2010 and 2017, or 21.1 million children a year on average, UNICEF said today. Widening pockets of unvaccinated children have created a pathway to the measles outbreaks hitting several countries around the world today. The number of measles…, Top ten high-income countries where children not vaccinated with the first measles vaccine dose 2010 - 2017 (numbers in thousands), 1.United States: 2,593,000 2. France: 608,000 3. United Kingdom: 527,000 4. Argentina: 438,000 5. Italy: 435,000 6. Japan: 374,000 7. Canada: 287,000 8. Germany: 168,000 9. Australia: 138,000 10. Chile: 136,000 Two doses of the measles vaccine are essential to protect children from the disease. However, due to lack of access, poor health systems,…, Notes to editors, Download photos and broll, here, .,  , About the Analysis, The analysis is based on UNICEF and WHO’s estimation of national immunization coverage of 194 countries for 2017. Provisional measles and rubella data is based on monthly data reported to WHO Geneva in April 2019. For high income countries, follow the World Bank country classification by income in July 2018., About World Immunization Week, Celebrated in the last week of April, World Immunization Week aims to promote the use of vaccines to protect people of all ages against disease. Find more details about UNICEF’s WIW efforts , click here ., About Measles and Rubella Initiative, UNICEF is part of the Measles and Rubella Initiative , a private-public partnership including WHO, CDC, United Nations Foundation and American Red Cross that spearheads a global push towards measles and rubella elimination and control. A girl getting vaccinated UNICEF Nepal/2015/KPanday On 9 September 2015, children receives immunization vaccines…
07/08/2020
नेपाल वहुसूचक सर्वेक्षण २०७५/७६ को मुख्य सूचकहरूको नतिजा सार्वजनिक
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपाल-वहुसूचक-सर्वेक्षण-२०७५७६-को-मुख्य-सूचकहरूको-नतिजा-सार्वजनिक
आज २०७७ साल आषाढ २४ गते बुधबार, केन्द्रीय तथ्याङ्क विभागद्वारा सञ्चालित नेपाल वहुसूचक सर्वेक्षण, २०७५/७६ (Nepal Multiple Indicator Cluster Survey-NMICS 2019) को मुख्य सूचकहरूको नतिजा सार्वजनिक गरिएको छ ।  नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरु…, मुख्य नतिजाहरु, :,  , बाल मृत्यु, बि.सं. २०७१ सालमा प्रति १००० जीवित जन्मेका शिशुहरुमध्ये १ वर्ष उमेर नपुग्दै ३३ जना शिशु मृत्यु भएको थियो भन्ने हालको सर्वेक्षण (२०७६) अनुसार सो घटेर २५ जनामा झरेको छ।सोही अवधिमा ५ वर्षमुनिका बालबाललिकाको मृत्युदर पनि प्रति १००० जीवित जन्मेका बालबालिकामध्ये ५ वर्ष उमेर नपुग्दै ३८ जना बाल मृत्युबाट घटेर २८ जनामा झरेको छ।त्यसै गरी प्रति १००० जीवित…, विद्युत तथा टेलिफोनमा पहुँच, ८९.९ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ भने प्रदेशगत आधारमा हेर्दा सबैभन्दा धेरै गण्डकी प्रदेश (९८.९ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेश (४४.६ प्रतिशत) रहेको छ। नेपालमा ९६.२ प्रतिशत घरपरिवारमा टेलिफोन (स्थिर टेलिफोन वा मोवाइल फोन) सुविधाको पहुँच रहेको छ भने प्रदेशगत आधार अनुसार सबैभन्दा धेरै बागमती प्रदेश (९८.० प्रतिशत) र  सबैभन्दा…, आमसञ्चार र सूचना सञ्चार प्रविधिमा पहुँच, १५-४९ वर्ष उमेर समूहका महिलाहरुले हप्तामा कम्तीमा एकपटक तीनवटै प्रकारका आमसञ्चार पत्रपत्रिका पढ्ने, रेडिया सुन्ने र टेलिभिजन हेर्ने गरेको ११.० प्रतिशतले पाइयो भने सोही उमेर समूहका १२.९ प्रतिशत पुरुषले गर्ने गरेको देखिन्छ। प्रत्येक दुई जनामध्ये एक जना (५१.१ प्रतिशत) घरपरिवारसँग इन्टरनेटको पहुँचमा कुनै उपकरणको माध्यमद्वारा प्रयोग गरेको पाइयो। १५-४९…, सुर्तीजन्य र मदिराजन्य पदार्थको सेवन, नेपालमा ६.१ प्रतिशत तथा ४५.२ प्रतिशत क्रमशः १५-४९ वर्ष उमेर समूहका महिलाहरु तथा पुरुषहरुले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो। ५.५ प्रतिशत पुरुष र २.२ प्रतिशत महिलाले १५ वर्षअगाडि नै एक पूरा चुरोट सेवन गरेको पाइयो। १५-४९ वर्ष उमेर समूहका ९.१ प्रतिशत महिलाहरुले कम्तीमा एक पटक एक महिनाको कुनै दिनमा…, प्रजजन् तथा मातृत्व स्वास्थ्य, कूल प्रजजन दर प्रति महिला (१५-४९) वर्ष उमेर समूहले २.० जीवित बच्चा जन्माएका पाइयो। १५-१९ वर्ष उमेर समूहको किशोरीको प्रजजन् दर प्रति १००० किशोरीहरुले ६३ जीवित बच्चा जन्माएका पाइयो भने ६ जना महिलामध्ये १ जना (१३.८ प्रतिशत), २०-२४ वर्ष उमेर समूहका महिलाहरुले १८ वर्षअगाडि नै जीवित बच्चा जन्माउने गरेको पाइयो। १५-४९ वर्ष उमेर समूहका हालै विवाहित…, बाल स्वास्थ्य, ,, पोषण तथा विकास, सर्वेक्षणको पाँच वर्ष अवधिमा ५ वर्षमुनिका बालबालिकाहरुको पोषण स्थितिमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरु (लिखुरे), उमेर अनुसार उचाई कम भएका बालबालिकाहरु (पुड्को) बि.सं.२०७१ मा क्रमशः ३०.१ प्रतिशत र ३७.५ प्रतिशतबाट घटेर बि.सं.२०७६ मा क्रमशः २४.३ प्रतिशत र ३१.५ प्रतिशत भएको पाइएको छ। त्यसै गरी उचाई अनुसार…, शिक्षा, प्राथमिक विद्यालय (१-५ कक्षा) मा ५.६ प्रतिशत, निम्न माध्यमिक विद्यालय (६-८ कक्षा) मा ४.३ प्रतिशत र माध्यमिक विद्यालय (९-१२) मा १५.१ प्रतिशत विद्यालय बाहिर रहेको बालबालिका देखिन्छ। प्राथमिक विद्यालय (१-५ कक्षा) को १ कक्षामा प्रवेश गर्ने उमेरका बालबालिकाहरु ३९.८ प्रतिशत रहेको पाइयो। प्राथमिक विद्यालय (१-५ कक्षा) मा ८१.८ प्रतिशत, निम्न माध्यमिक…, हिंसा तथा शोषणको सुरक्षा, ५ वर्षमुनिका बालबालिकाका आमा/स्याहारसुसार गर्ने व्यक्तिहरुमध्ये ८०.० प्रतिशतले नेपालमा जन्मदर्ता कसरी गर्ने भन्ने थाहा भएको पाइयो। त्यसैगरी, ५ वर्षमुनिका बालबालिकाहरुको जन्मदर्ता ७७.२ प्रतिशत रहेको पाइयो। प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी (८९.१ प्रतिशत) ५ वर्षमुनिका बालबालिकाहरुको जन्मदर्ता सुदूरपश्चिम प्रदेशमा रहेको थियो भने सबैभन्दा कम (७०.८…, खानेपानी तथा सरसफा, इ, नेपालको कूल जनसंख्याको ९७.१ प्रतिशतले खानेपानीको लागि सुधारिएको पानी स्रोत प्रयोग गरेको देखिन्छ। पानीको गुणस्तर परिक्षण गर्दा ८५.१ प्रतिशत घरपरिवार सदस्यहरुले पिउने पानीमा E-coli को जीवाणु ->=1cfu/100ml_ पाइयो। नेपालको कूल जनसंख्याको ९३.८ प्रतिशतले सुधारिएको चर्पीहरुको प्रयोग गरेको र ७९.२ प्रतिशतले सुधारिएको चर्पीहरु परिवारका सदस्यहरु वाहेक…, स्वास्थ्य, बी, मा, १५-१९ वर्ष उमेर समूहका महिला (५.८ प्रतिशत) तथा पुरुष (५.२ प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइयो। त्यसै गरी ५-१७ वर्ष उमेर समूहका बालबालिका (४.४ प्रतिशत) तथा ५ वर्षमुनि बालबालिका (३.७ प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइयो।  , जीवन सन्तुष्टि, १५-४९ वर्ष उमेर समूहका महिलाहरु (६२.४ प्रतिशत) तथा सोही उमेर समूहका पुरुषहरु (६४.७ प्रतिश)ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरेका पाइयो। त्यसै गरी १५-२४ वर्ष उमेर समूहका युवतीहरु (६८.० प्रतिशत) तथा सोही उमेर समूहका युवाहरु (६९.६ प्रतिश) ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरिएको पाइयो। १५-४९ वर्ष उमेर समूहका महिला (४५.४ प्रतिशत) तथा…, बहुसूचक सर्वेक्षण महिला , बालबालिका तथा घरपरिवार सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने विभिन्न स्रोतहरुमध्ये एक बृहत् तथ्याङ्कीय स्रोत हो । यो सर्वेक्षण संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) बाट विकसित गरिएको अन्तर्राष्ट्रियस्तरको घरपरिवार सर्वेक्षण (Multiple Indicator Cluster Survey - MICS) विधि अपनाइ सञ्चालन गरिएको हो ।,   This image shows MICS enumerator Mahesh Bikram Bohara conducting a survey with girl child Mamita Pari in Bajura District in Nepal’s far-west UNICEF Nepal/2019/MNepal MICS enumerator Mahesh Bikram Bohara (left) conducting a survey with local student Mamita Pari (right) in Bajura District in Nepal’s far-west.
04/25/2019
गत आठ वर्षमा वर्षेनी २ करोडभन्दा धेरै बालबालिका दादुराको खोपबाट बञ्चित, अहिलेको विश्वव्यापी महामारीका लागि त्यो जिम्मेवार – युनिसेफ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/गत-आठ-वर्षमा-वर्षेनी-२-करोडभन्दा-धेरै-बालबालिका-दादुराको-खोपबाट-बञ्चित-अहिलेको
काठमाडौं, १२ बैशाख २०७६– सन् २०१० देखि २०१७ सम्ममा संसारका करीव १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएका छन् जुन औसतमा वर्सेनी २ करोडभन्दै धेरै भएको युनिसेफले जनाएको छ । खोप नलगाएका बालबालिका रहेका क्षेत्रहरू बढ्दै जाँदा अहिले संसारका कैयन् देशमा दादुराको महामारी फैलिएको छ । नेपालका केही क्षेत्रमा पनि दादुरा संक्रमणका घटनाहरू बढेका…, सम्पादकहरूका लागि जानकारी, सम्वन्धित फोटो र बीरोल यहाँ डाउनलोड गर्न सकिन्छ  , विश्लेषणको बारेमा, यो विश्लेषण युनिसेफ र विश्व स्वास्थ्य संगठनले सन् २०१७ का लागि १९४ वटा देशहरूको राष्ट्रिय खोपले समेटेको अनुमानको आधारमा गरिएको हो । अन्तरिम दादुरा र रुबेलाको तथ्यांक अप्रिल २०१९ मा विश्व स्वास्थ्य संगठन जेनेभामा पठाइएको मासिक तथ्यांकमा आधारित छ । उच्च आय भएका देशका लागि, विश्व बैंकले आयका आधारमा जुलाई २०१८ मा गरेको देशको बर्गीकरण हेर्नुहोस् ।, विश्व खोप सप्ताहको बारेमा, अप्रिल महिनाको अन्तिम साता मनाइने विश्व खोप सप्ताह ले रोगका विरुद्ध सबै उमेरका मानिसलाई जोगाउन खोपको प्रयोग प्रवर्धन गर्ने लक्ष्य राख्दछ । सप्ताहमा युनिसेफको प्रयास बारेमा थप जानकारीका लागि, यहाँ क्लिक गर्नुहोस् ।, मिजल्स एण्ड रुबेला इनिसियटिभको बारेमा, युनिसेफ मिजल्स एण्ड रुबेला इनिसियटिभ को सदस्य हो जुन विश्व स्वास्थ्य संगठन, सीडीसी, युनाइटेड नेसन्स फाउन्डेसन र अमेरिकन रेडक्रससहितका संस्थाहरूको निजी सार्वजनिक साझेदारी हो । यसले संसारभर दादुरा र रुबेला नियन्त्रण र उन्मुलनका लागि काम गर्छ ।    A girl getting vaccinated UNICEF Nepal/2015/KPanday On 9 September 2015, children receives immunization…