01/16/2019
ईन्दिराको विद्यालयमा भविष्यको नृत्य कक्षा
https://www.unicef.org/nepal/ne/कथा/ईन्दिराको-विद्यालयमा-भविष्यको-नृत्य-कक्षा
सिन्धुली, नेपाल – २०७२ साल वैशाख १२को भुकम्प जांदा ईन्दिरा श्रेष्ठ आफ्नी फुपू र भाईसंग आफ्नै घरमा थिइन्। उनीहरु सुतिरहेका थिए – ईन्दिरा खाटमा थिईन् भने उनको भाई र फुपू भुईँमा। ईन्दिराले आँखामात्र के चिम्लेकी थिईन्, सबथोक हल्लिन थाल्यो। उनले भाइ र फुपूलाई उठाउन खोजिन् तर वरपरका सामानहरु खस्न थालेपछि मात्र उनीहरु ब्युँझिए। ईन्दिरा आत्तिईन् र…