06/02/2020
Cleaning and hygiene tips to help keep the COVID-19 virus out of your home
https://www.unicef.org/nepal/stories/cleaning-and-hygiene-tips-help-keep-covid-19-virus-out-your-home
Can you catch the coronavirus disease (COVID-19) from food? How should I do laundry now? Mundane household tasks have turned into a source of uncertainty and anxiety as families grapple with getting the basics done all while keeping their loved ones safe and healthy. Widespread misinformation about the virus puts everyone at risk and adds to the…, Personal hygiene, Simple hygiene measures can help protect your family’s health and everyone else's.  ✨Don’t touch your face Avoid touching your eyes, nose and mouth.  ✨Don’t cough or sneeze into your hands  Cover your mouth and nose with your elbow or tissue when coughing or sneezing. Dispose of used tissue immediately. ✨Keep your distance  Maintain a distance of…, Did you know?,  Cold water and warm water are equally effective at killing germs and viruses — as long as you use soap and wash your hands the right way! >>   Everything you need to know about washing your hands to protect against the COVID-19 virus  , Cleaning around the home, Cleaning and disinfecting high-touch surfaces in your home regularly is an important precaution to lower the risk of infection.  Follow cleaning product instructions for safe and effective use, including precautions you should take when applying the product, such as wearing gloves and making sure you have good ventilation. Some national…, Cleaning clothes, It is currently unclear how long the COVID-19 virus can survive on fabric, but many items of clothing have plastic and metal elements on which it might live for a few hours to several days. Exercise caution and common sense. Good practices to consider include removing your shoes when you enter your home and changing into clean clothes when you…, Handling and preparing food,   While at present there is no evidence of people catching the COVID-19 virus from food or food packaging, it may be possible that people can become infected by touching a surface or object contaminated by the virus and then touching their face.  The greater risk comes from being in close contact with other people while outside food shopping or…, Illustrations: Bandana Tulachan
06/02/2020
कोभिड-१९ लाई तपाईंको घरबाट टाढा राख्न सफाई तथा स्वच्छता सम्बन्धी सल्लाह
https://www.unicef.org/nepal/ne/कथा/कोभिड-१९-लाई-तपाईंको-घरबाट-टाढा-राख्न-सफाई-तथा-स्वच्छता-सम्बन्धी-सल्लाह
के खानाबाट कोरोना भाइरस लाग्न सक्दछ? अब कसरी लुगा धुने? सांसारिक घरेलु कार्यहरू अनिश्चितता र चिन्ताको श्रोतमा परिणत भएका छन् किनकी परिवारहरूले आफना प्रियजनलाई सुरक्षित र स्वस्थ्य राख्दै आधारभूत कामहरू थाम्दै आएका छन्। भाइरसबारे व्याप्त गलत सूचनाले सबैलाई जोखिममा पार्छ र कल्पनाशील कुराबाट तथ्यलाई छुट्याउने तनावलाई समेत थप गर्दछ। कोभिड १९ को भाइरसको…,  , व्यक्तिगत सरसफाई, साधारण स्वच्छताका उपायहरूले परिवारको र अन्य सबैको स्वास्थ्यलाई बचाउन मद्दत गर्दछ   ✨, आफ्नो अनुहार नछुने, आफ्नो आँखा, नाक र मुख छुनबाट जोगिने   ✨, आफ्नो हातमा खोकी र हाँच्छ्यु नगर्ने, खोकी वा हाँच्छ्यु गर्दा आफनो नाक र मुख नरम कागज वा कुहिनोले छोप्ने प्रयोग गरिएको कागजलाई तुरुन्तै सुरक्षित स्थानमा फाल्ने   ✨, दुरी कायम गर्ने, खोकी वा हाँच्छ्यु गरिरहेको व्यक्तिबाट कम्तीमा १ मिटर (३ फिट) को दुरी कायम गर्ने This image shows an illustration of hands washing ✨, आफ्नो हात धुने, धुने अनि धुने, हो, तपाईंले यो जताततै सुन्दै हुनुहुन्छ किनकि यो रक्षाको सबैभन्दा राम्रो पंक्ति हो। कम्तीमा २० देखि ३० सेकेण्डसम्म साबुन पानीले बारम्बार हात धुने तपाईंका बालबालिकासँग समय बिताउने सजिलो तरिका भनेको दुई पटक जन्मदिनको गीत पुरै गाउने हो। नाक सफा गरेपछि, कागजमा हाँच्छ्यु गरेपछि, शौचालय प्रयोग गरेपछि, घरबाट बाहिर जाँदा वा घरभित्र आउँदा, खाना तयार गर्दा…, घर वरपरको सफाई, तपाईंको घरमा संक्रमणको जोखिम कम गर्न नियमित रुपमा बारम्बारमा छोइने सतहहरू सफा गर्नु र किटाणरहित बनाउनु एक महत्वपूर्ण सावधानी हो। उत्पादन प्रयोग गर्दा पन्जा लगाउने र हावाको राम्रो आवतजावत भएको सुनिश्चित गर्ने जस्ता सावधानीहरू सहित सुरक्षित र प्रभावकारी प्रयोगका लागि सफाई उत्पादन निर्देशनहरूको पालना गर्नुहोस्।   ✨, सफा गर्नुपर्ने र किटाणुरहित बनाउनुपर्ने बारम्बार छोइने सतहहरू, हरेक घर फरक हुन्छन तर ढोकाको ह्यान्डलहरू, टेबलहरू, कुर्सीहरू, रेलिङ, भान्सा र शौचालयको सतहहरू, धारा, बत्तीको स्विचहरू, मोबाइल फोन, कम्प्युटर, टयाम्बलेट, किबोर्ड, रिमोट कन्ट्रोल, खेल नियन्त्रक तथा मनपर्ने खेलौनाहरू जस्ता सतहहरू सामान्यतयाः उच्च स्पर्श सतहहरूमा समावेश हुन्छन् ।   ✨, सफा र किटाणुरहित बनाउन के प्रयोग गर्ने, यदि सतह फोहोर छ भने, पहिले त्यसलाई साबुन वा डिटरजेन्ट र पानीले सफा गर्नुहोस। त्यसपछि अल्कोहल (करीब ७०%)भएको किटाणुनाशक उत्पादन वा ब्लीच प्रयोग गर्नुहोस। भिनेगार तथा अन्य प्राकृतिक वस्तुहरू सिफारिस गरिदैंन। धेरै ठाउँहरूमा किटाणुनाशक स्प्रे र पुछ्ने कागज भेट्टाउन गाह्रो हुनसक्छ। यस्तो अवस्थामा, निरन्तर साबुन र पानीले सफा गर्नुहोस्। घरेलु ब्लीचलाई…, कसरी किटाणुरहित गर्ने, तपाईंले सफा गर्नका लागि प्रयोग गर्ने सामग्रीहरू सतहमा प्रयोग गरिसकेपछि तुरुन्तै सफा गर्नु महत्वपूर्ण छैन। धेरै किटाणुनाशक उत्पादनहरू जस्तै पुछ्ने कागज स्प्रेहरूलाई प्रभावकारी बनाउनका लागि केही मिनेटसम्म सतहमै राख्नुपर्दछ। तपाईहरूले मोबाइल फोन तथा अन्य विद्युतीय उत्पादनजस्ता संवेदनशिल वस्तुहरूलाई हानी हुनबाट जोगाउनका लागि सिफारिस गरिए अनुसारका…, लुगा धुने, कोभिड १९ भाइरस कपडामा कतिन्जेल बाँच्न सक्छ भन्ने कुरा अहिलेसम्म अस्पष्ट छ, तर धैरै कपडाका वस्तुहरूमा प्लास्टिक र धातु तत्वहरू छन् जसमा यो केही घण्टा देखि धेरै दिनसम्म बाच्न सक्छ। सावधानी र सामान्य ज्ञान प्रयोग गर्नुहोस्। घरभित्र प्रवेश गर्दा जुत्ता फुकाल्ने, भिडभाडमा गएर आएपश्चात सफा लुगा लगाउने र साबुन पानीले तुरुन्तै हात धुने जस्ता राम्रो…, घरमा लुगा धुने, तन्ना, रुमाल तथा लुगाहरू नियमित रुपमा सफा गर्ने हावाबाट भाइरस फैलाउने सम्भावनालाई कम गर्न फोहोर लुगालाई नहल्लाउने उपयुक्त तातो पानी मिलाएर र सुख्खा वस्तु छुट्टै राखेर लुगालाई साबुन वा डिटर्जेन्टले धुनुहोस् । यी दुवै तरिकाले भाइरसलाई नष्ट गर्न मद्दत गर्दछ। हात साबुन र पानीले धुनुहोस् वा तुरुन्तै अल्कोहल भएको ह्याण्ड रब प्रयोग गर्र्नुहोस्। धुने लुगा…, घर बाहिर लुगा धुने, यदि तपाईको घर बाहिर रहेका लुगा धुने स्थानहरूको उपयोग गर्न आवश्यक छ भने, समझदारीका साथ सावधानी अपनाउनुहोस्ः बाहिर विताउने समय कम गर्न घर छोड्नु अगाडि धुने लुगा तयार गर्ने मानिसहरू कम हुने समयमा जाने प्रयास गर्ने अन्य व्यक्तिहरूसंग शारिरिक दुरी कायम गर्ने सम्भव भए, डिस्पोजेबल पन्जाको प्रयोग गर्ने, आफूले प्रयोग गर्ने सबै उपकरणहरूको सतहलाई किटाणुरहित…, खाना बनाउने तथा सञ्चालन गर्ने सुझाव, हालसम्म कोभिड १९ भाइरस खाना वा खानाको प्याकिङ्गबाट व्यक्तिमा संक्रमण हुन्छ भन्ने कुनै प्रमाण छैन, तर भाइरसले दुषित पारेको सतह वा वस्तु छोएर त्यसपछि अनुहार छोएमा व्यक्तिलाई संक्रमण हुने सम्भावना हुन्छ।  अन्य व्यक्तिहरूसँग बाहिरी खाना किन्दा वा खाना डेलिभरी लिँदा (स्थानीय संक्रमण भएको क्षेत्रबाट डेलिभरी प्राप्त गर्दा) हुने नजिकको सम्पर्कबाट ठूलो…, खाना प्याकिङ्ग र समाउने सावधानी, कुनै पनि अनावश्यक प्याकेजिङ्ग हटाउने र विर्को भएको फोहोरको भाँडामा हाल्ने खानालाई प्याकेजिङ्गबाट निकालेर, सफा प्लेटमा राखेर, प्याकेजिङ्गलाई फाल्ने क्यानजस्ता प्याकेजिङ्गहरू खोल्नु वा भण्डारण गर्नुअगाडि किटाणुनाशकले सफा गर्ने प्याकेजिङ्ग नगरिएका उत्पादनहरू जस्तै फल र तरकारीहरूलाई राम्रोसँग धाराको पानीमा धुने हात साबुन र पानीले धुने वा तुरुन्तै…, खानाको स्वच्छता लागि सामान्य सल्लाहहरू, कुनै पनि खाना तयार गर्नु अघि कम्तीमा २० सेकेण्डसम्म साबुन र पानीले राम्ररी हात धुने नपकाएको माछा र मासु काट्नको लागि अलग काट्ने बोर्डको प्रयोग गर्ने सिफारिस गरिएको तापक्रममा खाना पकाउने सम्भव भएसम्म, नाश हुन सक्ने वस्तुलाई फ्रिज वा फ्रिजरमा राख्ने र वस्तुको उत्पादनको समाप्ति मितिलाई ध्यान दिने खानाको फोहोर र प्याकेजिङ्गलाई किराहरूलाई आकर्षित गर्न…, चित्रः बन्दना तुलाचन