05/15/2020
तिमी मेरो हिरो हौ
https://www.unicef.org/nepal/ne/तिमी-मेरो-हिरो-हौ
“तिमी मेरो हिरो हौ”, संसारभरिका कोभिड-१९ महामारीबाट प्रभावित बालबालिकाका लागि लेखिएको पुस्तक हो । यो पुस्तक बालबालिकासँगै बसेर वा बालबालिकाको सानो समूहको साथमा बसेर उनीहरुको लागि अभिभावक, हेरचाहकर्ता वा शिक्षकले पढ्नुपर्दछ । बालबालिकालाई यो पुस्तक आमाबुबा, हेरचाहकर्ता वा शिक्षकको साथ र सहयोग बिना एक्लै पढ्न प्रोत्साहित गरिँदैन । This image shows…, नेपाली अनुवादः, अनुराधा शर्मा, स्वरः, अमित ह्याटलडोर, सुनयना योगी, शुभाशिष शर्मा, सरिता अर्याल, देवाशिष शर्मा, सुप्रिया योगी, लिटी ह्याटलडोर र अनुराधा शर्मा, सङ्गीतः, Bensound.com