10/10/2020
मानसिक स्वास्थ्य महत्वपूर्ण छ र हामीलाई तपाईंको आवश्यकता छ !
https://www.unicef.org/nepal/ne/कथा/मानसिक-स्वास्थ्य-महत्वपूर्ण-छ र-हामीलाई-तपाईंको-आवश्यकता-छ
This image shows a poster of the Mental Health Matters Youth Film Grants 2020 यसै पनि युवा अवस्था सजिलो समय हैन, तर यो कोरोना भाइरसको समय त झनै अप्ठ्यारो छ। विद्यालयहरू बन्द रहेका र अन्य कार्यक्रमहरू पनि रद्द भैरहेको अहिलेको समयमा विश्व भरिका युवाहरूले आफ्नो जीवनको असाध्यै महत्वपूर्ण क्षणहरूबाट वन्चित भैरहेका छन्, साथै कक्षामा उपस्थित हुने र…, योग्यताको, लागि, मापदण्ड, :, - आवेदकको उमेर २४ वर्ष वा सो भन्दा कम हुनुपर्नेछ। - यदि आवेदकको उमेर १८ वर्ष भन्दा कम छ भने सहभागिताको लागि अभिभावकको स्वीकृति लिनुपर्नेछ (थप जानकारीको लागि unicefnepal@gmail.com मा ई -मेल गर्नुहोला)। -आवेदकले , यो फारम, पूर्ण रूपमा भर्नुपर्नेछ। , प्राय, सोधिने, प्रश्नहरू, : , कसले, सहभागिता, जनाउन, सक्छन्, ? , २०५३ असोज २४ गते वा त्यस भन्दापछि जन्मेका र नेपालभित्र बसोबास गर्ने बालबालिका तथा युवाहरू ।, आवेदन, कसरी, बुझाउने, ? तल दिइएको फारममा आफ्नो विवरण तथा निर्माण गर्न खोजेको लघु चलचित्रको अवधारणा भर्नुहोस् र यसअघि तपाईंले निर्माण गर्नुभएका कामको फाइल वा लिङ्क unicefnepal@gmail.com मार्फत हामीलाई इमेल गर्नुहोस्। , आवेदन, पठाउने, , अन्तिम, मिति, कहिले, हो, ? , मिति २०७७ कार्तिक १५ गते नेपाली समयअनुसार रातको ११:५९ बजे भित्र आवेदन पठाइसक्नुपर्नेछ। , एक, जनाले, कति, वटा, लघु, चलचित्रको, लागि, अवधारणा, पठाउन, सकिन्छ, ? , प्रति व्यक्ति एउटा मात्रै अवधारणा पठाउन सकिन्छ। , लघु, चलचित्र, कुन, भाषामा, निर्माण, गर्नु, पर्नेछ, ? , नेपाली, मैथिली तथा अंग्रेजी भाषामा लघु चलचित्र निर्माण गर्नको लागि आवधरणा पठाउन सकिन्छ। अवधारणा नेपाली वा अंग्रेजी भाषामा पेश गर्न सकिन्छ। , छनोट, हुन, सफल, ३, वटा, अवधारणाको, घोषणा, कहिले, हुनेछ, ?, विजेताको घोषणा २०७७ मङ्सिर ५ गते (२० नोभेम्बर २०२०) अन्तर्राष्ट्रिय बाल दिवसका दिन गरिनेछ। , कस्ता, प्रकारका, अवधारणा, पेश, गर्न, सकिन्छ, ? , वृत्तचित्र देखि लिएर काल्पनिक कथा, र कठपुतलीको बारेमा समेत अवधारणा प्रस्तुत गर्न सक्नुहुन्छ। कृपया याद राख्नुहोला, हाल कोभिड-१९ को प्रभाव कायमै रहेकोले लघु चलचित्रको निर्माण तपाईंको घर भित्र बसोबास गर्ने व्यक्तिहरू मात्रै संलग्न भएर सोही घर/निवास भित्रै सम्पन्न गर्नुपर्नेछ। , हामीले, अवधारणा, तयार, पार्ने, लघु, चलचित्रको, लम्बाई, कति, हुनेछ, ?, २ देखि ५ मिनेट ।, मैले, पेश, गरेकको, , आवेदनको, अवस्थाको, बारेमा, जानकारीको, लागि, अनुरोध, गर्न, सक्छु, ? , सक्नुहुन्न। हामीलाई फोन वा ई-मेल नगर्नुहोला। छनोट हुन सफल हुनुभयो भने मात्रै हामी तपाईंलाई सम्पर्क गर्नेछौं। माथि उल्लेखित प्रश्नोत्तरमा नसमेटिएका तपाईंका केही जिज्ञासा छन् भने unicefnepal@gmail.com मा ई-मेल पठाउनुहोला। टेलिफोन मार्फत प्राप्त हुने जिज्ञासा सम्बोधन गर्न हामी असमर्थ छौं।