02/05/2020
जर्मनीकी प्रथम महिला एल्के बुडेनबेन्डर युनिसेफको कार्यक्रम भ्रमणका लागि नेपालमा
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/जर्मनीकी-प्रथम-महिला-एल्के-बुडेनबेन्डर-युनिसेफको-कार्यक्रम-भ्रमणका-लागि-नेपालमा
युनिसेफ जर्मनीकी संरक्षक तथा संघय गणतन्त्र जर्मनीको राष्ट्रपति फ्र्यांक, -, वाल्टर स्टेइनमेयरकी श्रीमती एल्के बुडेनबेन्डर, ले, सन्, २०२०, को, , फेब्रुअरी ३ देखि ७ तारिख सम्म, नेपालमा, युनिसेफका विभिन्न कार्यक्रम, को, भ्रमण, गर्नुहुने, भएको छ । स्वास्थ्य सेवा र शिक्षाको पहुँच, ,, उच्च गरिबी र प्राकृतिक प्रकोपको उच्च जोखिमजस्ता थुप्रै संरचनात्मक चुनौतीहरूको बाबजुद, , नेपालले, , बाल अधिकार तथा दिगो विकास लक्ष्य प्राप्ति त, र्फ, उल्लेख, नी, य प्रगति गरेको छ, ।, युनिसेफका लागि जर्मन राष्ट्रिय समितिका अध्यक्ष जर्ज ग्राफ वाल्डर्सी पनि एल्के बुडेनबेन्डरसँगै भ्रमणमा, सामेल, हुनेहुनेछ ।, , "युनिसेफसँगै नेपालका बालबालिकाको जीवनस्तर सुधार तथा उनीहरूको अधिकार सुनिश्चितता किन महत्वपूर्ण छ भनी ध्यानाकर्षण गराउनको लागि म नेपाल आएको हुँ । बाल अधिकारको सुनिश्चित नगरी जर्मनी साथसाथै अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्ध रहेको दिगो विकासको लक्ष्य हासिल गर्न सकिदैंन ।" एल्के बुडेनबेन्डरले आफ्नो भ्रमणको सुरुवातमा भन्नुभयो । युनिसेफ जर्मनीकी…, , नेपाल दिगो विकास लक्ष्य हासिल गर्ने सम्बन्धी राष्ट्रिय प्रतिवेदन पहिले दिने राष्ट्रहरु मध्ये एक हुन सफल भएको थियो । युनिसेफका अनुसार, विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्नका लागि बाल अधिकार सम्बन्धि ठोस कदम चाल्नु अत्यन्त आवश्यक रहेको छ। उल्लेखनीय प्रगति भए पनि धेरै बालबालिका र किशोरकिशोरी अझै पनि स्वच्छ पानी, स्वास्थ्य सेवा, पोषणयुक्त खाना तथा …