09/18/2020
रोकथाम गर्न सकिने बालमृत्यु उन्मुलनतर्फ विगत केहि दशकमा भएको प्रगति कोभिड-१९ को कारणले गुम्न सक्ने र मृत्युको पुरानै अवस्था फर्कन सक्ने विभिन्न संस्थाहरूको चेतावनी
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/रोकथाम-गर्न-सकिने-बालमृत्यु-उन्मुलनतर्फ-विगत-केहि-दशकमा-भएको-प्रगति-कोभिड-१९-को
न्यूयोर्क/जेनेभा/काठमा, डौं, ,, २, ६ भाद्र २, ०७७ -,  युनिसेफ, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक मामिला विभाग र विश्व बैंक समूहद्वारा संयुक्त रुपमा जारी गरिएको, बाल मृत्युदर सम्बन्धी पछिल्लो अनुमान, अनुसार सन् १९९० मा १ करोड २५ लाख रहेको पाँच वर्ष मुनिको बालमृत्युको संख्या २०१९ मा आइपुग्दा सर्वाधिक कम अर्थात् ५२ लाखमा झरेको छ।   त्यसयता, युनिसेफ र विश्व स्वास्थ्य संगठनले गरेका सर्वेक्षणका अनुसार स्वाथ्य सेवामा कोभिड-१९ का कारणले भैरहेको अवरोधले दशकौंको अथक प्रयासबाट हासिल भएको उपलब्धिलाई गुमाउने जोखिम बढेको छ । "रोकथाम गर्न सकिने बालमृत्युको…, युनिसेफले  गरेको एउटा सर्वेक्षण, गरेका ७७ वटा देशहरू मध्ये ६८ प्रतिशत मा बाल स्वास्थ्य परीक्षण तथा खोप सेवाहरूमा केहि न केहि अवरोध आउनुका साथै ६३ प्रतिशत देशहरूमा नियमित गर्भवती परीक्षण तथा ५९ प्रतिशत देशहरूमा सुत्केरी भएपछिको स्वास्थ्य सेवामा अवरोध भएको पाईएको छ।   १०५ वटा देशहरूमा , हालसालै विश्व स्वास्थ्य संगठनले गरेको एउटा सर्वेक्षण, का अनुसार ५२ प्रतिशतले अस्वस्थ बालबालिकाको स्वास्थ्य सेवा तथा ५१ प्रतिशतले कुपोषण व्यवस्थापन सेवा प्रवाहमा अवरोधको सामना गरिरहेका छन् । त्यसै गरि नेपालमा बन्दाबन्दीको प्रारम्भिक चरणमा परिवार कल्याण महाशाखासंगको सहकार्यमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले सम्पन्न गरेको तीव्र अध्ययनका अनुसार बन्दाबन्दी हुनुभन्दा अघिको तुलनामा गर्भवती परीक्षणमा ६०…, विश्व स्वास्थ्य संगठनका अनुसार,  अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तालिम प्राप्त व्यावसायिक स्वास्थ्यकर्मी (मिडवाइफ) हरूबाट सेवा प्राप्त गर्ने महिलाहरूको शिशु खेर जाने सम्भावना १६ प्रतिशत र महिना नपुग्दै शिशु जन्मिने सम्भावना २४ प्रतिशतले कम हुन्छ ।   "एक वर्ष नपुग्दै मृत्यु हुने शिशुहरूको संख्या हालसम्मकै कम हुनुले विश्वले आफ्नो प्रतिकार्यको केन्द्रबिन्दुमा स्वास्थ्य र कल्याणलाई…, ६००० जति थप, बालबालिका, को मृत्यु हुन सक्ने देखाएको छ।   यी प्रतिवेदन तथा सर्वेक्षणहरूले सुत्केरी हुनु अघि  पछि आमा तथा शिशुको लागि अत्यावश्यक स्वास्थ्य सेवालाई पुन: सुचारू एवं सुधार गर्नको लागि तत्काल काम गर्नुपर्ने आवश्यकता रहेको प्रकाश पारेका छन् ,जसमध्ये नवजात शिशुको स्याहारको लागि दक्ष स्वास्थ्यकर्मीको उपलब्धता पनि एक हो।  अभिभावकहरूसम्म पुगेर उनीहरूमा रहेको डर…, कोभिड-१९ को कारणले सिर्जना भएका अवरोध सम्बन्धमा युनिसेफले गरेको सर्वेक्षण सम्बन्धी थप जानकारीको लागि, यहाँ जानुहोस, मुख्य प्रतिवेदनको पेज : https://data.unicef.org/resources/levels-and-trends-in-child-mortality/ तथ्यांक : https://data.unicef.org/resources/dataset/child-mortality/ व्याख्या :  https://data.unicef.org/topic/child-survival/under-five-mortality/
09/10/2020
नेपालका बालबालिका र युवाहरूमा हुने आत्महत्या रोकथामको लागि सहकार्य
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपालका-बालबालिका-र-युवाहरूमा-हुने-आत्महत्या-रोकथामको-लागि-सहकार्य
काठमाडौँ, २५ भाद्र २०७७ -, विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा युनिसेफले नेपालका बालबालिका तथा युवाहरूको मानसिक स्वास्थ्यका सवालमा रोकथाम, थेरापी, उपचार तथा पुनर्स्थापनामा योगदान गर्दै यसलाई पनि मुलधारको स्वास्थ्य सेवाको एउटा महत्वपूर्ण हिस्साको रूपमा सुनिश्चित गर्ने कार्यमा सहयोग पुर्याउन सरकार तथा विकास साझेदारहरू, नागरिक समाज, समुदाय र परिवारलाई आग्रह गरेको छ।  नेपालमा…, कृपया याद राख्नुहोस्:, यदि तपाईंलाई अत्यधिक तनाव वा चिन्ता महसुस भएमा पैसा नलाग्ने फोन नम्बर १६६००१०२००५ मा बिहान ८ देखि साँझ ६ बजेसम्म  सम्पर्क गरि मनोसामाजिक परामर्शदाताहरूसंग कुराकानी गरि सहयोगको लागि अनुरोध गर्न सक्नुहुन्छ । मानसिक स्वास्थ्य सम्बन्धी सेवा तथा उपचारको आवश्यक परेमा कान्ति  बाल अस्पतालमा सम्पर्क गर्न सक्नुहुन्छ वा यो फोन नम्बर ९८०८५२२४१० मा सम्पर्क…
09/04/2020
युनिसेफले हालसम्म सञ्चालित विश्वकै सबैभन्दा ठूलो र तीव्र संयन्त्रमा कोभिड-१९ को खोप खरिद तथा आपूर्तिको नेतृत्व गर्ने
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/युनिसेफले-हालसम्म-सञ्चालित-विश्वकै-सबैभन्दा-ठूलो-र-तीव्र-संयन्त्रमा-कोभिड-१९-को-खोप
न्यूयोर्क, /, कोपनहेगन, /, काठमाडौँ, ,, भाद्र, १९, ,, २०७७, – गाभीले नेतृत्व गरेको  कोभिड-१९ खोपमा विश्वको पहुँच सुविधा (COVAX Facility) ले तयार पारेको विश्वव्यापी खोप आपुर्ति योजना अन्तर्गत कोभिड-१९ विरुद्वको खोप खरिद तथा वितरण पहलको नेतृत्व युनिसेफ गरिरहेको छ जुन सम्भवत: खोपको खरिद एवं वितरण सम्बन्धी आफैंमा विश्वकै ठुलो तथा तीव्र प्रक्रिया हुनेछ।   विभिन्न खोप उत्पादकहरूले खोप उपलब्ध गराउने प्रतिवद्वता…, २ अर्बको संख्यामा खोप खरिद गर्ने विश्वकै ठुलो खरिदकर्ताको रूपमा रहेको छ।  खोप सम्बन्धी सहकार्य संजाल गाभीको मुख्य खरिद साझेदारको रूपमा रहेको युनिसेफले विगत २० वर्षमा ७६ करोड भन्दा बढी बालबालिकाहरूका लागि खोप उपलब्ध गराउंदै, १ करोड ३० लाख भन्दा बढीलाई मृत्यु हुनबाट जोगाएको छ। आफ्नो बजार विश्लेषण तथा खरिद कार्य सम्बन्धी विज्ञताको उपयोग गर्दै युनिसेफले  कोभाक्स सुविधाको लागि कोभिड-१९ विरुद्वको खोप खरिद एवं आपूर्ति कार्यको लागि समन्वय गर्नेछ । यससँगै युनिसेफले अहिले सम्म खरिद गरेको खोपको कुल संख्या भन्दा दोब्बर खरिद २०२१ मै गर्ने सम्भावना रहेको छ।   कोभाक्स सुविधाको…, को मुख्य स्तम्भको रूपमा रहेको कोभाक्स सुविधाको डिजाइन तथा उद्देश्यको सन्दर्भमा उत्पादकहरूको प्रतिक्रिया पनि चित्रण गरेको छ।  एसिटी एक्सिलेरेटर इनिसिएटिभ सबै स्तरका आय भएका देशहरूमा व्याप्त कोभिड-१९ महामारीलाई सम्बोधन गर्नको लागि खोप, परीक्षण तथा उपचार सामाग्रीहरूको विकास तथा समान वितरणलाई थप गति प्रदान गर्नको लागि हालसालै  शुरू गरिएको एउटा नयाँ…
08/28/2020
कोभिड-१९: युनिसेफको नयाँ प्रतिवेदनका अनुसार, संसारभर कम्तीमा एक तिहाई र नेपालमा दुई तिहाई बालबालिका विद्यालय बन्द भएको समयमा दुर शिक्षा प्राप्त गर्नबाट बन्चित
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-युनिसेफको नयाँ-प्रतिवेदनका-अनुसार संसारभर-कम्तीमा-एक-तिहाई-र-नेपालमा-दुई
न्यूयोर्क/काठमाडौँ, ,, २०७७, भाद्र, १, २, - अझै पनि देशहरुले विद्यालय पुन: सुचारू गर्ने योजनालाई पर धकेलिरहेको समयमा कोभिड-१९ को कारणले विद्यालयहरू बन्द भएको समयमा विश्वभर एक तिहाई अर्थात् ४६ करोड ३० लाख बालबालिका दुर शिक्षाको पहुँचबाट बन्चित भएको युनिसेफद्वारा आज सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।  "कोभिड-१९ को कारणले  विद्यालय जानबाट बन्चित भएका कम्तीमा पनि ४६ करोड ३० लाख …, क्षेत्र,  , दुर, शिक्षामा, पहुँच, नभएका, बालबालिका, को, न्युनतम, अनुपात, (%), दुर, शिक्षामा, पहुँच, नभएका, बालबालिका, को, न्युनतम, संख्या,  , पूर्वी तथा दक्षिणी अफ्रिका       ४९ %  ६ करोड ७० लाख  पश्चिमी तथा मध्य-अफ्रिका       ४८% ५ करोड ४० लाख  पुर्वी एसिया तथा प्रशान्त       २० % ८ करोड  मध्य-पुर्व र उत्तरी अफ्रिका       ४० % ३ करोड ७० लाख  दक्षिण एसिया       ३८% १४ करोड ७० लाख  पुर्वी युरोप तथा मध्य-एसिया       ३४% २ करोड ५० लाख  दक्षिण अमेरिका तथा क्यारेबियन        ९%  १ करोड ३० लाख…, विश्वमा, कुल,  ,       ३१, %,  , ४६, करोड, ३०, लाख,     अत्यधिक गरीब परिवार तथा ग्रामीण क्षेत्रहरूमा बसोबास गर्ने परिवारका बालबालिकाले विद्यालय बन्द हुँदा दुर शिक्षाको अवसरबाट बन्चित हुने सम्भावना अत्यधिक हुने कुरा प्रतिवेदनले उल्लेख गरेको छ।  विश्वव्यापी रूपमा हेर्दा दुर शिक्षाबाट बन्चित मध्ये ७२ प्रतिशत बालबालिका आफ्नो देशमै अत्यधिक गरीबमा पर्ने  परिवारका हुन्छन्। उच्च-मध्यम आय भएका देशहरूमा दुर…, सम्पादकको, लागि, नोट, : कोभिड-१९ को कारणले विद्यालय बन्द भएको बारेमा राष्ट्रिय स्तरको प्रतिक्रिया सम्बन्धमा युनेस्को, युनिसेफ र विश्व बैंकले संयुक्त रुपमा सम्पन्न्न गरेको सर्वेक्षणको निष्कर्षको आधारमा यो विश्लेषण तयार पारिएको हो। घरमा उपलब्ध रहेका तर वास्तविक रूपमा बालबालिकाले प्रयोग नगरेका  टेलिभिजन, रेडियो तथा इन्टरनेटको उपलब्धताको आधारमा प्रशारण माध्यम र इन्टरनेटका…
07/29/2020
कोभिडको कारणले दक्षिण एसियामा ५ वर्षमुनिका थप ३९ लाख बालबालिका सुकेनासबाट प्रभावित हुन सक्ने - युनिसेफ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिडको-कारणले-दक्षिण-एसियामा-५-वर्षमुनिका-थप-३९-लाख-बालबालिका-सुकेनासबाट-प्रभावित
काठमा, डौं, , २०७७ श्रावण १३ -, कोभिड-१९ को आर्थिक सामाजिक प्रभाव स्वरूप सन् २०२० मा दक्षिण एसियाका ५ वर्ष मुनिका थप ३९ लाख बालबालिकामा सुकेनासको कारणले गम्भीर कुपोषण हुन सक्ने चेतावनी युनिसेफले आज दिएको छ।    द ल्यान्सेट ( The Lancet) मा प्रकाशित एक विश्लेषण का अनुसार विश्व भरिका ६७ लाख बालबालिका सुकेनासबाट प्रभावित हुन सक्ने आंकलन गरिएकोमा आधा भन्दा बढी (५८ प्रतिशत वा ३९ लाख)…, पौष्टिक, , सुरक्षित तथा सुपथ खाद्यान्नमा पहुँच सुरक्षित गर्ने; , स्तनपानको संरक्षण, आमाको दुध प्रतिस्थापन गर्ने तत्वहरूको अनुपयुक्त बजारीकरणको रोकथाम, र पौष्टिक तथा विविधता युक्त  खानामा  बालबालिका तथा महिलाहरूको पहुँच सुनिश्चित गर्दै, मातृ तथा बाल पोषणलाई सहयोग गर्न निर्णायक रूपमा लगानी गर्ने, ; जीवन सुरक्षा गर्ने अन्य पोषण सेवाहरूको विस्तारसंगै, बालबालिका, मा हुने,  सुकेनासको शीघ्र पहिचान तथा उपचार सेवाहरू लाई पुन: सकृय तुल्याई थप वृद्वि गर्ने; ,   विद्यालयहरु बन्द रहेको समयमा घरमै पुगेर खाद्यान्न वितरण गर्ने, घरमा लैजानको लागि खाद्यान्न उपलब्ध गराउने, नगद वा भौचर उपलब्ध गराउने आदि मार्फत जोखिममा रहेका बालबालिकासम्म पुगेर, पौष्टिक, र, सुरक्षित विद्यालय खाजाको व्यवस्थालाई निरन्तरता दिने, , र , अत्यन्तै गरीब तथा अति प्रभावित घरपरिवारहरूसम्म सुरक्षित खाद्यान्नमा पहुँच लगायतका अत्यावश्यक सेवाहरू र, पौष्टिक खानामा पहुँच सुरक्षित गर्नको लागि सामाजिक सुरक्षालाई विस्तार गर्ने,  ,  .  "पोषण सेवाहरूलाई पुन: सुचारू गर्नको लागि दक्षिण एसिया भरि नै गरिएका पहलहरूबाट हामी उत्साहित छौं" जिन गफले भन्नुभयो।  "थप बालबालिकामा सुकेनास लाग्न नदिन तथा लागिसकेकाहरूको पहिचान गरि उपचार गर्नको लागि स्वास्थ्य तथा सामाजिक सुरक्षाको क्षेत्रमा हामीले सहकार्य गर्नु अत्यन्तै जरूरी छ।   This image shows a young child getting her upper arm measured…
07/11/2020
नेपालका बालबालिका तथा युवाहरूको आवाजलाई सशक्त बनाउन राकुटेन भाइबर र युनिसेफ नेपालको सहकार्य
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपालका-बालबालिका-तथा-युवाहरूको-आवाजलाई-सशक्त-बनाउन-राकुटेन-भाइबर-र-युनिसेफ-नेपालको
काठमाडौँ, ,, आषाढ २६, ,, २०७७, :,   नि:शुल्क एवं सुरक्षित रूपमा सन्देश आदानप्रदान गर्न सकिने विश्वमै लोकप्रिय  एप्लिकेसन राकुटेन भाइबर र नेपालमा बाल अधिकारको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को सहकार्यमा भाइबरमा  U-Report Nepal, नामक नयाँ च्याटबटको सुरुवात गरिएको छ।    U-Report Nepal  समुदायसँग जोडिनको लागि एउटा उपयुक्त माध्यम हो, जसको प्रयोग  मार्फत युवाहरूले आफ्नो समुदायमा सकारात्मक परिवर्तनको वकालत गर्न सक्छन् ।   साथै,   ‘ कोभिडको कुरा / Covidko Kura ’ नामक निशुल्क भाइबर स्टिकर प्याकको पनि शुरुवात गरिएको छ ।   भाइबरमा च्याटबटको रूपमा रहेको U-Report Nepal मार्फत…
07/08/2020
नेपाल वहुसूचक सर्वेक्षण २०७५/७६ को मुख्य सूचकहरूको नतिजा सार्वजनिक
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपाल-वहुसूचक-सर्वेक्षण-२०७५७६-को-मुख्य-सूचकहरूको-नतिजा-सार्वजनिक
आज २०७७ साल आषाढ २४ गते बुधबार, केन्द्रीय तथ्याङ्क विभागद्वारा सञ्चालित नेपाल वहुसूचक सर्वेक्षण, २०७५/७६ (Nepal Multiple Indicator Cluster Survey-NMICS 2019) को मुख्य सूचकहरूको नतिजा सार्वजनिक गरिएको छ ।  नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरु…, मुख्य नतिजाहरु, :,  , बाल मृत्यु, बि.सं. २०७१ सालमा प्रति १००० जीवित जन्मेका शिशुहरुमध्ये १ वर्ष उमेर नपुग्दै ३३ जना शिशु मृत्यु भएको थियो भन्ने हालको सर्वेक्षण (२०७६) अनुसार सो घटेर २५ जनामा झरेको छ।सोही अवधिमा ५ वर्षमुनिका बालबाललिकाको मृत्युदर पनि प्रति १००० जीवित जन्मेका बालबालिकामध्ये ५ वर्ष उमेर नपुग्दै ३८ जना बाल मृत्युबाट घटेर २८ जनामा झरेको छ।त्यसै गरी प्रति १००० जीवित…, विद्युत तथा टेलिफोनमा पहुँच, ८९.९ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ भने प्रदेशगत आधारमा हेर्दा सबैभन्दा धेरै गण्डकी प्रदेश (९८.९ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेश (४४.६ प्रतिशत) रहेको छ। नेपालमा ९६.२ प्रतिशत घरपरिवारमा टेलिफोन (स्थिर टेलिफोन वा मोवाइल फोन) सुविधाको पहुँच रहेको छ भने प्रदेशगत आधार अनुसार सबैभन्दा धेरै बागमती प्रदेश (९८.० प्रतिशत) र  सबैभन्दा…, आमसञ्चार र सूचना सञ्चार प्रविधिमा पहुँच, १५-४९ वर्ष उमेर समूहका महिलाहरुले हप्तामा कम्तीमा एकपटक तीनवटै प्रकारका आमसञ्चार पत्रपत्रिका पढ्ने, रेडिया सुन्ने र टेलिभिजन हेर्ने गरेको ११.० प्रतिशतले पाइयो भने सोही उमेर समूहका १२.९ प्रतिशत पुरुषले गर्ने गरेको देखिन्छ। प्रत्येक दुई जनामध्ये एक जना (५१.१ प्रतिशत) घरपरिवारसँग इन्टरनेटको पहुँचमा कुनै उपकरणको माध्यमद्वारा प्रयोग गरेको पाइयो। १५-४९…, सुर्तीजन्य र मदिराजन्य पदार्थको सेवन, नेपालमा ६.१ प्रतिशत तथा ४५.२ प्रतिशत क्रमशः १५-४९ वर्ष उमेर समूहका महिलाहरु तथा पुरुषहरुले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो। ५.५ प्रतिशत पुरुष र २.२ प्रतिशत महिलाले १५ वर्षअगाडि नै एक पूरा चुरोट सेवन गरेको पाइयो। १५-४९ वर्ष उमेर समूहका ९.१ प्रतिशत महिलाहरुले कम्तीमा एक पटक एक महिनाको कुनै दिनमा…, प्रजजन् तथा मातृत्व स्वास्थ्य, कूल प्रजजन दर प्रति महिला (१५-४९) वर्ष उमेर समूहले २.० जीवित बच्चा जन्माएका पाइयो। १५-१९ वर्ष उमेर समूहको किशोरीको प्रजजन् दर प्रति १००० किशोरीहरुले ६३ जीवित बच्चा जन्माएका पाइयो भने ६ जना महिलामध्ये १ जना (१३.८ प्रतिशत), २०-२४ वर्ष उमेर समूहका महिलाहरुले १८ वर्षअगाडि नै जीवित बच्चा जन्माउने गरेको पाइयो। १५-४९ वर्ष उमेर समूहका हालै विवाहित…, बाल स्वास्थ्य, ,, पोषण तथा विकास, सर्वेक्षणको पाँच वर्ष अवधिमा ५ वर्षमुनिका बालबालिकाहरुको पोषण स्थितिमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरु (लिखुरे), उमेर अनुसार उचाई कम भएका बालबालिकाहरु (पुड्को) बि.सं.२०७१ मा क्रमशः ३०.१ प्रतिशत र ३७.५ प्रतिशतबाट घटेर बि.सं.२०७६ मा क्रमशः २४.३ प्रतिशत र ३१.५ प्रतिशत भएको पाइएको छ। त्यसै गरी उचाई अनुसार…, शिक्षा, प्राथमिक विद्यालय (१-५ कक्षा) मा ५.६ प्रतिशत, निम्न माध्यमिक विद्यालय (६-८ कक्षा) मा ४.३ प्रतिशत र माध्यमिक विद्यालय (९-१२) मा १५.१ प्रतिशत विद्यालय बाहिर रहेको बालबालिका देखिन्छ। प्राथमिक विद्यालय (१-५ कक्षा) को १ कक्षामा प्रवेश गर्ने उमेरका बालबालिकाहरु ३९.८ प्रतिशत रहेको पाइयो। प्राथमिक विद्यालय (१-५ कक्षा) मा ८१.८ प्रतिशत, निम्न माध्यमिक…, हिंसा तथा शोषणको सुरक्षा, ५ वर्षमुनिका बालबालिकाका आमा/स्याहारसुसार गर्ने व्यक्तिहरुमध्ये ८०.० प्रतिशतले नेपालमा जन्मदर्ता कसरी गर्ने भन्ने थाहा भएको पाइयो। त्यसैगरी, ५ वर्षमुनिका बालबालिकाहरुको जन्मदर्ता ७७.२ प्रतिशत रहेको पाइयो। प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी (८९.१ प्रतिशत) ५ वर्षमुनिका बालबालिकाहरुको जन्मदर्ता सुदूरपश्चिम प्रदेशमा रहेको थियो भने सबैभन्दा कम (७०.८…, खानेपानी तथा सरसफा, इ, नेपालको कूल जनसंख्याको ९७.१ प्रतिशतले खानेपानीको लागि सुधारिएको पानी स्रोत प्रयोग गरेको देखिन्छ। पानीको गुणस्तर परिक्षण गर्दा ८५.१ प्रतिशत घरपरिवार सदस्यहरुले पिउने पानीमा E-coli को जीवाणु ->=1cfu/100ml_ पाइयो। नेपालको कूल जनसंख्याको ९३.८ प्रतिशतले सुधारिएको चर्पीहरुको प्रयोग गरेको र ७९.२ प्रतिशतले सुधारिएको चर्पीहरु परिवारका सदस्यहरु वाहेक…, स्वास्थ्य, बी, मा, १५-१९ वर्ष उमेर समूहका महिला (५.८ प्रतिशत) तथा पुरुष (५.२ प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइयो। त्यसै गरी ५-१७ वर्ष उमेर समूहका बालबालिका (४.४ प्रतिशत) तथा ५ वर्षमुनि बालबालिका (३.७ प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइयो।  , जीवन सन्तुष्टि, १५-४९ वर्ष उमेर समूहका महिलाहरु (६२.४ प्रतिशत) तथा सोही उमेर समूहका पुरुषहरु (६४.७ प्रतिश)ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरेका पाइयो। त्यसै गरी १५-२४ वर्ष उमेर समूहका युवतीहरु (६८.० प्रतिशत) तथा सोही उमेर समूहका युवाहरु (६९.६ प्रतिश) ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरिएको पाइयो। १५-४९ वर्ष उमेर समूहका महिला (४५.४ प्रतिशत) तथा…, बहुसूचक सर्वेक्षण महिला , बालबालिका तथा घरपरिवार सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने विभिन्न स्रोतहरुमध्ये एक बृहत् तथ्याङ्कीय स्रोत हो । यो सर्वेक्षण संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) बाट विकसित गरिएको अन्तर्राष्ट्रियस्तरको घरपरिवार सर्वेक्षण (Multiple Indicator Cluster Survey - MICS) विधि अपनाइ सञ्चालन गरिएको हो ।,   This image shows MICS enumerator Mahesh Bikram Bohara conducting a survey with girl child Mamita Pari in Bajura District in Nepal’s far-west UNICEF Nepal/2019/MNepal MICS enumerator Mahesh Bikram Bohara (left) conducting a survey with local student Mamita Pari (right) in Bajura District in Nepal’s far-west.
07/03/2020
कोभिड-१९ को संकटका बेला बालबालिकामा हुन सक्ने कुपोषण रोकथामको लागि युरोपियन युनियन र युनिसेफको सहकार्य
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-को-संकटका-बेला-बालबालिकामा-हुन-सक्ने-कुपोषण-रोकथामको-लागि-युरोपियन-युनियन
काठमाडौँ, , , १८,  , आषाढ २०७७, - हाल फैलिरहेको कोभिड-१९ संकटले पार्ने आर्थिक सामाजिक प्रभावले गर्दा बालबालिकामा हुन सक्ने कुपोषण रोकथामको लागि युरोपियन युनियन र युनिसेफले पोषण क्षेत्रमा जारी आफ्नो सहकार्यमा  बृद्धि गरेका छन् ।   कोभिड-१९ संकटको सामाजिक आर्थिक प्रभावले जोखिममा रहेका नेपाल भरिका थुप्रै  परिवारहरूलाई थप गरिबी तर्फ धकेल्दै अझ धेरै बालबालिकालाई कुपोषण प्रभावित…
06/23/2020
कोभिड-१९ को जोखिममा रहेका ६० करोड दक्षिण एसियाली बालबालिकाको भविष्य सुरक्षित बनाउनको लागि तत्काल कदम चाल्नु आवश्यक : युनिसेफ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-को-जोखिममा-रहेका-६०-करोड-दक्षिण-एसियाली-बालबालिकाको-भविष्य-सुरक्षित
जेनेभा/काठमाडौँ/न्युयोर्क, ,, २०७७ आषाढ ९, - कोभिड -१९ महामारीले दक्षिण एसियाका बालबालिकाको स्वास्थ्य, शिक्षा  र अन्य पक्षहरूमा दशकौं देखि भएका सुधारहरूलाई अवरुद्ध पारेकोले लाखौँ परिवारहरूलाई गरिबीमा धकेलिनुबाट बचाउनको लागि सरकारहरूले तुरुन्तै आवश्यक कदम चाल्नुपर्ने कुरा युनिसेफद्वारा आज प्रकाशित एउटा नयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वको एक चौथाई जनसंख्या रहेको यस क्षेत्रमा महामारी…, अति प्रभावित जीवनहरू,    , शीर्षकमा प्रकाशित प्रतिवेदनले भाइरसको असर  तथा त्यसलाई नियन्त्रण गर्नको लागि चालिएका कदमहरूले ६० करोड बालबालिका तथा उनीहरूलाई आवश्यक पर्ने सेवाहरूमा पारेका गम्भीर तात्कालिन र दीर्घकालीन असरहरूको  बारेमा  व्याख्या गरेको छ।   "दक्षिण एसियामा महामारीको आगमनसंगै त्यसलाई नियन्त्रण गर्न चालिएका  कदमहरू जस्तै बन्दाबन्दी बालबालिकाका लागि थुप्रै प्रकारले…
06/23/2020
संयुक्त प्रेस वक्तव्य : दोषारोपण र भेदभाव अन्त्य गरौं, माया फैलाऔं
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/संयुक्त-प्रेस-वक्तव्य-दोषारोपण-र-भेदभाव-अन्त्य-गरौं-माया-फैलाऔं
९, असार, २०७७ः, कोभिड-१९को सन्दर्भमा फैलिरहेको दोषारोपण र भेदभावको अन्त्यको आव्हान गर्दै नेपाल स्थित संयुक्त राष्ट्र संघका विभिन्न निकायहरू र देशमा रहेका ३० भन्दा बढी राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरूले आज, #, मायाफैलाऔं, #SpreadLove, अभियान सुरु गरेका छन् । आज नेपालमा पहिलो व्यक्तिमा कोभिड-१९ देखिएको समाचार आएको पाँच महिना भयो । त्यसबेलादेखि कोभिड-१९ मुक्त व्यक्तिहरु र उनिहरुका परिवार, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू, स्वास्थ्यकर्मीहरू, र जोखिममा रहेका व्यक्तिहरू जस्तै फरक पृष्ठभूमि, जाति र क्षमता भएका व्यक्तिहरू विरुद्ध बढीरहेको  भेदभावका कैयौं सूचनाहरू आइरहेका छन् ।…, थप सामाग्रीः  #मायाफैलाऔं, This image shows a quotagram UNICEF Nepal