12/11/2020
कोभिड-१९ महामारी नयाँ चरणमा प्रवेश गर्दै गरेको सन्दर्भमा "आशाको दियो सबैको लागि बल्नुपर्दछ" भन्नेमा युनिसेफ सबैलाई पुन:स्मरण गराउन चाहन्छ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-महामारी-नयाँ-चरणमा-प्रवेश-गर्दै-गरेको-सन्दर्भमा-आशाको-दियो-सबैको-लागि
न्युयोर्क, /काठमाडौं,, २०७७, मंसि, र , २५, - "हामीले आफ्नो जीवनकालमा देखेका संकटहरुमध्ये कोभिड-१९ महामारी एउटा वास्तविक संकटको रूपमा देखा परेको छ। विश्वको जुनसुकै कुनामा बसोबास गर्ने भएतापनि हामी सबैलाई प्रभावित पारिरहेको यस महामारीले बालबालिकामाथि गम्भीर प्रभाव पारेको छ। यद्यपि खोपहरू  विकसित भएका समाचारहरू आउने क्रम जारी रहेको तथा कोभिड-१९ लाई पछि पारेर हामी अगाडि बढेको अवस्थाको कल्पना…, र राष्ट्रिय स्तरमा गरिने वितरण कार्यमा कोभ्याक्स फसिलिटिलाई सहयोग गरिरहेको छ।     विश्व स्वास्थ्य संगठन, पिएएचहो, गावी र विश्व तथा क्षेत्रीय स्तरका अन्य साझेदारहरूसँगको सहकार्यमा युनिसेफले  देशहरूलाई यस ऐतिहासिक आपूर्ति पश्चात आफ्ना खोप कार्यक्रमहरू सन्चालनको लागि 'तयारी अवस्था'मा  रहनको लागि सहयोग गर्ने कार्यहरू पनि जारी राखेको छ। प्रयोग गर्ने…
11/19/2020
बालबालिकाको शिक्षा, पोषण तथा स्वास्थ्यमा कोभिड-१९ ले अपरिवर्तनिय हानि गर्ने जोखिमका बीच सिङ्गो पुस्ता नै पछि पर्ने अवस्था आउन नदिन युनिसेफको आव्हान
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/बालबालिकाको-शिक्षा-पोषण-तथा-स्वास्थ्यमा-कोभिड-१९-ले-अपरिवर्तनिय-हानि-गर्ने-जोखिमका
न्यूयोर्क, /, काठमाडौं, , २०७७ मङ्सिर ४, - कोभिड-१९ को महामारी दोस्रो वर्षमा प्रवेश गर्नै लाग्दा युनिसेफद्वारा प्रकाशित एक नयाँ प्रतिवेदनले बालबालिकामा पार्ने असरमा वृद्वि हुन सक्ने चेतावनी दिएको छ।  अन्तर्राष्ट्रिय बाल दिवसको पुर्व सन्ध्यामा युनिसेफद्वारा प्रकाशित कोभिडको कारणले सिङ्गो पुस्तामा पर्ने  प्रभाव रोकथाम शीर्षकको उक्त प्रतिवेदनले महामारी लम्बिँदै जाँदा बालबालिकामा पर्ने…, पढ्न, पाउने कुरा सुनिश्चित गर्ने, प्रविधिको कारण सृजना भएको विभाजनलाई हटाउने।  २., पोषण, तथा, स्वास्थ्य, सेवामा पहुँच सुनिश्चित गर्ने, र प्रत्येक बालबालिकाको लागि सुलभ रूपमा, खोपहरू,  उपलब्ध गराउने ३. बालबालिका तथा युवाहरूको मानसिक स्वास्थ्ताको लागि सहयोग गर्ने र बाल्यकालमा हुने दुर्व्यवहार, लैङ्गिक हिंसा तथा हेला/तिरस्कार अन्त्य गर्ने  ४., सुरक्षित पिउने पानी, सरसफाई तथा स्वच्छता, मा पहुँच बढाउने, र, वातावरण विनाश र जलवायु, परिवर्तन, का समस्याहरूलाई सम्बोधन गर्ने  ५., बाल्य अवस्थाको गरिबी, लाई घटाउने र सबैको लागि सहभागितामुलक पुनरुत्थान सुनिश्चित गर्ने , ६. द्वन्द, विपत तथा विस्थापन, पिडित बालबालिका र उनीहरूका परिवारलाई संरक्षण र सहयोग गर्ने कार्यलाई बढावा दिने  "यस पटकको अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा हामीले सरकार, साझेदारहरू तथा निजी क्षेत्रलाई बालबालिकाको कुरा सुन्न र उनीहरूका आवश्यकतालाई प्राथमिकतामा राख्नको लागि अनुरोध गर्दैछौं," फोरले भन्नुभयो "भविष्यको बारेमा कल्पना गर्दै महामारी पछिको विश्वलाई हेर्ने क्रममा…, नेपालमा मङ्सिर ५  गते अन्तर्राष्ट्रिय बाल दिवस मनाउन,  र बालबालिका एवं युवाहरूको सु-स्वास्थ्यसँग सम्बन्धित सवालहरूको बारेमा प्रकाश पार्न युनिसेफ नेपालले अनलाईनमा बाल संसद सत्र तथा युवा र बालबालिकाका लक्ष्य/परिदृश्य एवं आवाजको अनलाइन उत्सवको आयोजना गर्नेछ। साथै, युनिसेफ नेपालले युवाहरूको माझमा सम्बन्ध/सहकार्य विकास गर्नको  लागि "म छु नि" नामक मानसिक स्वास्थ्य अभियानको पनि शुभारम्भ गर्दैछ।   कोभिड-१९…, बालबालिकाले प्राप्त गर्ने सेवाहरूमा भएको अवरोध सम्बन्धमा युनिसेफले १७ अगस्ट देखि १७ सेप्टेम्बर सम्म १४८ वटा देशमा गरेको सर्वेक्षणको बारेमा हेर्न, यहाँ जानुहोस्, । , २० वर्ष मुनिका बालबालिका एवं किशोरकिशोरीमा सार्स-कोभ- २ संक्रमणको अवस्था अध्ययन गर्नको लागि मेक्स प्ल्यांक इन्स्टिटयुट फर डेमोग्राफिक रिसर्च (एमपिआईडिआर)द्वारा पुन:विश्लेषण गरिएको देश गत तथ्यांक प्रयोग गरिएको थियो  ( https://osf.io/mpwjq/ ). This image shows a young boy from Lekhnath, Kaski, holding a solar powered lamp in his hands UNICEF Nepal
11/12/2020
दादुराबाट मृत्यु  हुनेको संख्या सन् २०१६ को तुलनामा ५० % ले वृद्वि भएर २०१९ मा २,०७,५००  पुग्यो 
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/दादुराबाट-मृत्यु -हुनेको-संख्या सन्-२०१६-को-तुलनामा-५०-ले-वृद्वि-भएर २०१९-मा-२०७५००
न्यूयोर्क/जेनेभा/एटलान्टा, २०७७ कार्तिक २७, - २०१९ मा दादुरा रोगीको संख्यामा भारी वृद्वि हुँदै पछिल्लो २३ वर्ष यताकै अत्याधिक रह्यो। विश्व स्वास्थ्य संगठन र संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) द्वारा संयुक्त रूपमा प्रकाशित विवरण अनुसार २०१९ मा ८६९,७७० जना दादुराका बिरामी भेटिए, जुन संख्या विश्व स्वास्थ्य संगठन कार्यरत सबै क्षेत्रमा गरि १९९६ यता देखिएको सबै…, कोभिड-१९, महामारीसँग, लड्दै, गर्दा, दादुराको, संकट, बढ्ने, अवस्था, आउन, दिनुहुँदैन,  , २०२० मा भेटिएका दादुराका बिरामीको संख्या केही कम देखिए पनि कोभिड-१९ नियन्त्रणका लागि अबलम्बन गरिएका उपायहरूले  खोप सेवामा अवरोध सिर्जना गर्दै दादुरा महामारीको रोकथाम तथा न्युनिकरणमा प्रभाव पारिरहेका छन्। यो महिना (नोभेम्बर) सम्म आइपुग्दा विभिन्न २६ देशमा सन्चालित दादुरा खोप अभियानहरू स्थगित भएकोले ९ करोड ४० लाख भन्दा धेरै मानिसहरूले खोप प्राप्त…, दादुरा, नियन्त्रण असफल, हुनुका, थुप्रै, कारणहरू, छन्, र, तिनलाई, सम्बोधन, गरिनुपर्दछ,  , जोखिममा रहेका देशहरूमा दादुरा विरुद्वको खोप सुरक्षित रूपमा प्रदान गर्न तथा सेवा प्रदायकहरूलाई  उक्त जीवन रक्षक खोपका फाईदाहरूको बारेमा बुझाउनको लागि खोप कार्यक्रमका विश्वव्यापी साझेदारहरूले त्यहाँका नेतृत्वकर्ता र जनस्वास्थकर्मीलाई संलग्न गराईरहेका छन्। २०७७ कार्तिक २१ गते विश्व स्वास्थ्य संगठन र युनिसेफले संयुक्त रूपमा, दादुरा, तथा, पोलियो, महामारी, रोकथाम, तथा, आवश्यक, प्रतिकार्यका, लागि, आपतकालीन, आव्हान, गरेका थिए।  दादुराको भाइरस अत्यन्तै संक्रामक हुने हुँदा त्यसले असुरक्षित बालबालिका, किशोरकिशोरी तथा वयस्कहरू सजिलै फेला पार्दछ" संयुक्त राज्य अमेरिकाको सिडिसीको रोग नियन्त्रण द्रुत शाखा प्रमुख तथा दादुरा र रूबेला नियन्त्रण पहल व्यवस्थापन समुहका अध्यक्ष डा. रोबर्ट लिङ्किन्सले भन्नुभयो।"संक्रमण देखिनु दादुरा विरुद्वको खोप कार्यक्रमको कमजोर पहुँचको…, दादुरा, तथा, रूबेला, नियन्त्रण, पहल,  ले दादुरा रोगको वर्तमान संकटलाई सम्बोधन गर्न तथा विश्वका सबै क्षेत्रमा दादुरा तथा अन्य रोग विरुद्वका खोप लगाउने कार्यमा भईरहेको ढिलाईलाई सम्बोधन गर्न पर्याप्त श्रोत साधनको व्यवस्था सुनिश्चित गर्नको लागि अन्य सरोकारवालासँग मिलेर काम गरिरहेको छ। दादुरा र रूबेला नियन्त्रण पहलले सार्वजनिक गरेको, दादुरा, तथा, रूबेला, नियन्त्रणको, लागि, रणनीतिक, प्रारूप, २०२१, -, २०३०, ले देशहरूका खोप सेवा प्रणालीलाई सुदृढ तुल्याई बालबालिकालाई खोप प्रदान गराउँदै दादुरा उन्मुलनको लक्ष्य तर्फको प्रगति उल्टिने क्रमसँग जुध्नको लागि सहयोग गर्नेछ। साझेदारीमा गरिएको रणनीतिक परिवर्तनले सबै खोपहरूको सुरक्षित वितरण, दादुराको प्रकोपको शिघ्र तथा प्रभावकारी पहिचान र उपचारलाई सुदृढ पार्नको लागि केन्द्रित रहनेछ। , साझेदारहरूका, भनाई , "यी चिन्ताजनक तथ्यांकहरू हाम्रो लागि कोभिड-१९ महामारीका कारण विश्वभरिका स्वास्थ्य सेवा प्रणालीहरूलाई  व्यस्त राखेको समयमा पनि अन्य प्राणघातक रोगहरू विरुद्व जारी कामहरूलाई पनि निरन्तरता दिनु पर्दछ भन्ने चेतावनीको रूपमा प्रस्तुत भएका छन्। दादुरा पुर्ण रूपमा रोकथाम गर्न सकिने रोग हो र हामीसँग शक्तिशाली, सुरक्षित र कम मुल्यमै खोप उपलब्ध रहेको वर्तमान…
10/12/2020
संयुक्त राष्ट्रसंघीय निकायहरूको संयुक्त अनुमान: संसारभर हरेक १६ सेकेन्डमा एक मृतशिशुको जन्म
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/संयुक्त-राष्ट्रसंघीय-निकायहरूको-संयुक्त-अनुमान-संसारभर-हरेक-१६-सेकेन्डमा-एक
न्यूयोर्क/जेनेभा/, काठमाडौं, ,, २३ असोज, २०७७, - युनिसेफ, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), विश्व बैंक समुह र संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक मामिला विभाग अन्तर्गतको जनसंख्या महाशाखाद्वारा पहिलो पटक सार्वजनिक गरिएको संयुक्त अनुमानका अनुसार हरेक वर्ष २० लाख अर्थात् प्रत्येक १६ सेकेन्डमा एउटा मृत शिशुको जन्म (स्टिलबर्थ) भैरहेको छ।   अ नेग्लेक्टेड ट्रेजेडीः द ग्लोबल बर्डेन अफ स्टिलबर्थ्स…, बढाउनको लागि आवश्यक लगानीको अभाव नै प्रमुख कारण भएको प्रतिवेदनले उल्लेख गरेको छ।   "सुत्केरी हुने बेला वा गर्भावस्थामा शिशु गुमाउनु भनेको कुनै पनि परिवारको लागि एउटा भयानक शोक हो जुन शान्त रूपमा नै वित्छ, तर त्यस्तो शोकको घटना विश्वभरि नै बारम्बार घटिरहेका छन्,"  युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले भन्नुभयो। "हरेक १६ सेकेन्डमा संसारको…, प्रतिवेदन यहाँ उपलब्ध छ, :, http://uni.cf/stillbirthreport This image shows a woman unpacking baby clothes and blankets in her home in Lusaka. She has just returned following the stillbirth of her baby. She believes her baby was stillborn due to complications related to her diabetes and HIV-positive status. UNICEF/UNI59991/Nesbitt A woman unpacks baby clothes and blankets in…
09/25/2020
कोभिड -१९ को कारणले थप १५ करोड बालबालिका गरिबीमा धकेलिएको युनिसेफ र सेभ द चिल्ड्रेनले जनाएका छन्
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-को-कारणले-थप-१५-करोड-बालबालिका-गरिबीमा-धकेलिएको-युनिसेफ-र-सेभ-द
न्यूयोर्क / लन्डन / काठमाडौं, असोज ७, २०७७ - युनिसेफ र सेभ द चिल्ड्रेनद्वारा तयार पारि आज प्रकाशित एक विश्लेषण का अनुसार कोभिड-१९ महामारीको कारण बहुआयामिक गरिबीमा बाच्न बाध्य भएका बालबालिकाको संख्या १ अर्ब २० करोड पुगेको छ।  निम्न तथा  निम्न-मध्यम आय भएका देशहरूमा अभावमा बाँचिरहेका बालबालिकाको संख्यामा यो वर्षको शुरूवात संगै आएको महामारीका कारणले…, ', सेभ द चिल्ड्रेनका प्रमुख कार्यकारी अधिकृत इङ्गर आशिंगले भन्नुभयो। "शिक्षाको अवसर गुमाउने बालबालिका बालश्रम वा बालविवाहको लागि बाध्य पारिने तथा त्यसकै कारण भविष्यमा गरिबीको चक्रमा पर्ने सम्भावना बढी हुन्छ। बालबालिकाको यो सिंगो पुस्ता नै यो महामारीले पिडित भएको अवस्थाको बारेमा हामीले सोच्न सक्दैनौं । यसको असर कम गर्न सम्बन्धित देशका सरकारहरू तथा…