07/18/2018
पालमुनि
https://www.unicef.org/nepal/ne/प्रतिवेदन/पालमुनि
पाल । २०७२ को भूकम्प पश्चात् सबैभन्दा बढी देखिएको दृश्य पालकै थियो । चाहे काठमाडौंका खुला स्थानमा जताततै च्याउसरी उम्रिएका अस्थायी आश्रयका रुपमा होस् वा भूकम्पबाट नराम्रोसँग असर परेका मानिसलाई अत्यावश्यक सेवा प्रदान गर्न स्थापित व्यवस्थित पाल नै किन नहुन्, भूकम्प पश्चात नेपालमा जताततै पाल देख्न सकिन्थ्यो । भूकम्पबाट ७,५०,००० भन्दा बढी घरहरु ध्वस्त…