12/27/2018
स्वास्थ्य
https://www.unicef.org/nepal/ne/स्वास्थ्य
चुनौती, स्वास्थ्यको क्षेत्रमा युनिसेफको वृहत विश्वव्यापी उपस्थिती हुनुको साथै राष्ट्रिय तथा सामुदायिक तहमा सरकारी र गैरसरकारी निकायहरूसँग बलियो साझेदारी छ। महिला तथा बालबालिकाको जीवन रक्षा र स्वास्थ्य सुनिश्चित गर्न आवश्यक वस्तु तथा सेवाका बारेमा हामी जानकार छौं। उच्च जोखिममा रहेका महिला तथा बालबालिकाका लागि व्यवहारिक समाधानहरू उपलब्ध गराउन हामी हरेक दिन…, स्रोतहरू, समाधान, सन् २०२२ सम्ममा नवजात शिशु, किशोरकिशोरी तथा प्रजनन उमेरका महिला सहित सम्पूर्ण बालबालिकालाई स्वास्थ्य सेवामा सुधारिएको र समान पहुँच सुनिश्चित गर्ने विश्वका बालबालिकाहरूको स्वास्थ्यमा सुधार ल्याउनु युनिसेफको प्रमुख उद्देश्यहरूमध्येको एक हो। स्वस्थ बालबालिका भविष्यमा स्वस्थ वयस्क बन्नेछन् जसले आफु र आफ्नो समुदायको जीवनमामात्र नभई सम्पूर्ण देशमा नै…