12/27/2018
पोषण
https://www.unicef.org/nepal/ne/पोषण
चुनौती, मातृ, नवजात शिशु तथा नाबालकको पोषण मार्फत होचोपन/पुड्कोपन र ख्याउटेपन न्युनिकरण गर्ने र गम्भिर कुपोषणको व्यवस्थापन गर्ने विशेष गरि बालबालिकाको शुरूवाती वर्षहरुमा पोषणमा गरिने लगानीले उनीहरू, उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिन्छ। बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो। राम्रो पोषण…, स्रोतहरू, समाधान, सम्पूर्ण बालबालिका, किशोरी तथा प्रजनन उमेरका महिलासम्म पोषणयुक्त खाना र सुधारिएको पोषण सम्बन्धी हेरचाहको समान र उपयुक्त पहुँच पुर्याउने। न्युन पोषणको रोकथाम गर्न तथा यसका परिणामहरूबाट जोगिनका लागि गर्भावस्थाको शुरुवात देखि शिशुको दोस्रो जन्मदिन सम्मको शुरुवाती १००० दिनहरुले अपूर्व अवसर प्रदान गर्दछ। स्तनपानलाई सघाउने, ६ महिना भन्दा कम उमेरका…