12/27/2018
आपतकालिन र विपद् जोखिम न्यूनीकरण
https://www.unicef.org/nepal/ne/आपतकालिन-र-विपद्-जोखिम-न्यूनीकरण
चुनौती, नेपालमा कुनैपनि समयमा विपद आउन सक्ने सम्भावना रहेको मानिन्छ। त्यसैले, नेपालको परिप्रेक्ष्यमा “कहाँ” वा “यदि” भन्दापनि “कहिले” भन्ने प्रश्न उचित रहन्छ। प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय सहयोग आवश्यक पर्ने अवस्थाहरुमा काम गर्नमा युनिसेफको लामो इतिहास छ। जब-जब आपत आईपर्छ, तब-तब त्यस विपदबाट प्रभावित स्थानहरुमा परिवार तथा…, स्रोतहरु, समाधान, जलवायु परिवर्तनसंग अनुकुलन, विपद जोखिम न्युनिकरण तथा पूर्व-तयारी हालको राष्ट्रिय कार्यक्रममा युनिसेफले विपद जोखिम न्युनिकरण; विपदको पूर्वतयारी, व्यवस्थापन तथा उद्धार; र जलवायु परिवर्तनसंग अनुकुलनलाई मुल प्रवाहमा ल्याउनका लागि काम गर्नेछ। यसका लागि केन्द्रिय, प्रादेशिक र स्थानीय गरी तीनै तहमा जोखिम सम्बन्धी कार्यक्रमहरुको जानकारी प्रवाह गर्न…