01/02/2019
सामाजिक नीति, मुल्यांकन र प्रमाण (सोसल पोलिसी, इभ्यालुएसन एण्ड एभिडेन्स)
https://www.unicef.org/nepal/ne/सामाजिक-नीति-मुल्यांकन-र-प्रमाण-सोसल-पोलिसी-इभ्यालुएसन-एण्ड-एभिडेन्स
चुनौती, न्युन आर्थिक विकासको समयमा पनि मृत्युदर, प्रजनन दर र जनसंख्या वृद्धि दरमा आएको उल्लेखनीय गिरावटका कारण नेपालको जनसांख्यिक अनुभव निकै उत्कृष्ट रहेको छ। यस परिप्रेक्ष्यमा देशको जनसंख्या ‘बृद्ध समाज’ बन्नुभन्दा पहिला जनसांख्यिक लाभ लिनका लागि हालका बालबालिकामा लगानी गर्ने एक सिमित समयावधिको अवसर नेपालमा अहिले उपलब्ध छ। समाज र अर्थतन्त्रमा योगदान…, भविष्यको जनशक्तिमा सामेल हुनेछन् जसले गर्दा, विकासका लक्ष्यहरु हासिल गर्न नेपालमा उपयुक्त वातावरण निर्माण हुनेछ। जस्तोसुकै परिस्थिति र वातावरणमा जन्मेको भएतापनि हरेक बालबालिकाका लागि जीवनमा समान अवसरहरु उपलब्ध हुनुपर्दछ तर बाल गरीबीका कारण उज्यालो भविष्य निर्माण गर्ने अवसरहरुबाट कैयौं बालबालिका बञ्चित छन्। विगतका दशकहरुमा नेपालले दिगो रुपमा गरिबीको न्युनीकरण गरेको छ, तथापी गरिबी, लिंग,…, भविष्यको जनशक्तिमा सामेल हुनेछन् जसले गर्दा, विकासका लक्ष्यहरु हासिल गर्न नेपालमा उपयुक्त वातावरण निर्माण हुनेछ। जस्तोसुकै परिस्थिति र वातावरणमा जन्मेको भएतापनि हरेक बालबालिकाका लागि जीवनमा समान अवसरहरु उपलब्ध हुनुपर्दछ तर बाल गरीबीका कारण उज्यालो भविष्य निर्माण गर्ने अवसरहरुबाट कैयौं बालबालिका बञ्चित छन्। विगतका दशकहरुमा नेपालले दिगो रुपमा गरिबीको न्युनीकरण गरेको छ, तथापी गरिबी, लिंग,…, स्रोतहरू, समाधान, सन् २०२२ सम्ममा बालबालिका तथा तिनका परिवारका लागि राष्ट्रिय संरक्षण प्रणालीको सुदृढिकरण र बालबालिकाको अवस्था बारे गुणस्तरीय तथ्यांक संकलनमा सहयोग युनिसेफको सामाजिक नीति, मुल्यांकन तथा प्रमाण शाखाले संघीय नेपालमा बालबालिकाका लागि समान अवसर प्रदान गर्न सहयोग गर्दछ। संघीय संरचानामा बाल अधिकारको रक्षा तथा आवश्यक लगानी सुनिश्चित गर्नका लागि बालबालिका…