28 जुलाई 2023

फ्रान्सले नेपाललाई ७००,००० भन्दा बढी कोभिड-१९ विरुद्धका खोपहरू कोभ्याक्स सुविधा मार्फत प्रदान गरेको छ

काठमाडौं, १२ श्रावण २०८० –, फ्रान्स सरकारले कोभ्याक्स सुविधा मार्फत कोभिड-१९ विरुद्धको ७०२,७०२ मात्रा फाइजर-बायोएनटेकको बाइभ्यालेन्ट खोप नेपाललाई प्रदान गरेर देशमा जारी कोभिड-१९ विरुद्धको खोप अभियानलाई सहयोग गरेको छ। यो अनुदानलाई जुन र जुलाई महिनामा प्राप्त भएको छुट्टाछुट्टै ढुवानीमा विभाजन गरिएको थियो, जसको अन्ति...
23 डिसेम्बर 2021

नेपाली जनताको लागि कोभ्याक्स सुविधा मार्फत ७७ लाख २५ हजार भन्दा बढि खोप उपलब्ध

काठमाण्डौँ, २३ डिसेम्बर २०२१:, कोभ्याक्स सुविधा अन्तरगतको कोभिड-१९ भ्याक्सिनको पछिल्लो चरणको रुपमा ६०,३९,००० डोज कोभिशिल्ड र १६,८६,००० डोज मोडेर्ना खोप २९ नोभेम्बर देखि २० डिसेम्बर भित्र आपूर्ति भइसकेको छ । खोपको अतिरिक्त ३० लाख थान सिरिन्जहरू ८३,००० हजार थान सिरिन्ज सेफ्टीबक्स र दश थान विशिष्टकृत वाक इन कुलरहरू नेपाललाई हस्तान्तरण गरिएको छ । ती खोपहरू, भ्याक्सीनेसन सम्बन्धी…, , This image shows the logos of COVAX donors Embedded video fo...
19 जुलाई 2021

"के तपाईं स्वस्थ हुनुहुन्छ?"

Embedded video follows नेपाल टेलिभिजनमा प्रसारण भइरहेको नयाँ टेली श्रृंखला "जीवन चक्र" हेर्न नछुट्टाउनु होला! कर्णाली प्रदेशमा आधारीत पहिलो सिरिजको भागहरू हरेक आइतबार नेपाल टेलिभिजनमा बेलुकी ७:२५ बजे हेर्न सक्नुहुनेछ। प्रसारित भागहरू हामी यस पानामा पनि संकलन गर्नेछौं। लेखन/निर्देशनः मनोज पण्डित प्रस्तुतिः नेपाल टेलिभिजन निर्माणः राष्ट्रिय…, कोभिड-१९ र सरुवा रोग, भाग १, Embedded video follows, भाग २, Embedded video follows, सिरिज ३ः मनोविज्ञान, भ...
11 जुलाई 2021

बालबालिका र कोभिड-१९

कोभिड-१९को संक्रमण भएका धेरैजसो बालबालिकामा लक्षणहरू नदेखिन सक्छ वा उनीहरूमा सामान्य लक्षण देखिन सक्छ । लक्षण भएका बालबालिका मध्ये केहीलाई अस्पताल भर्ना गर्नपर्ने हुन सक्छ भने केही बालबालिका सिकिस्त बिरामी हुन सक्छन् । यस्ता बालबालिकालाई पूर्ण हेरचाहको आवश्यकता हुन्छ । परिवारका सदस्यको कोभिड-१९ परीक्षणको नतिजा पोजेटिभ आउँदा परिवारका सबै सदस्यको…, ज्वरो, खोकी, श्वास-प्रश्वासमा समस्या, थकान, मांशपेशी दुख्ने, नाकको दुखाइ, घाँटीमा खसखसावट, पखाला, गन...
21 मे 2021

नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरुद्वारा आपतकालीन कोभिड–१९ योजना जारी गर्दै नेपालका सबैभन्दा संकटासन्न व्यक्ति तथा समुदायहरुका लागि जीवनरक्षक सहायता ल्याउन अन्तर्राष्ट्रिय एक्यवद्धताका लागि आह्वान

काठमाडौं, जेठ ७ गते २०७८ - कोभिड–१९ महामारीकाबीच नेपाल ज्यादै जटिल अवस्थामा पुगेको परिप्रेक्षमा संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरुले आज नेपाल कोभिड–१९ प्रतिकार्य योजना जारी गर्दै महामारीबाट प्रभावित सबैभन्दा सकन्टासन्न ७ लाख ५० हजार जनालाई आगामी ३ महिनासम्म सहयोग पु¥याउनका लागि एउटा आपतकालीन प्रतिकार्य योजना पर...
18 मे 2021

कोभ्याक्स फसिलिटिद्वारा प्रदान गरिएको खोपको मात्रा यो साता ६ करोड ५० लाख पुग्दैछ, अहिलेसम्म यसको संख्या १७ करोड पुगिसकेको हुनुपर्दथ्यो। आफुसँग बढी मात्रामा खोप मौज्दात राखेका मुलुकहरूले अन्य मुलुकहरूलाई प्रदान गर्नको लागि यो नै उपयुक्त समय हो।

न्यूयोर्क, , १७ मे २०२१ (२०७७ जेठ ३), – “विश्वभरि कोभिड-१९ विरुद्वको खोप समुचित रूपमा उपलब्ध गराउनको लागि स्थापित कोभ्याक्स फसिलिटिले वितरण गरेको खोपको संख्या अबको केहि दिन भित्रै ६ करोड ५० लाख पुग्दै छ, जुन हालसम्म १७ करोड पुगिसकेको हुनुपर्दथ्यो। आगामी महिना बेलायतमा जी-७ मुलुकका नेताहरूको सम्मेलन आयोजना हुँदै ...
06 मे 2021

कोभिड -१९ महामारी नियन्त्रणमा विश्वले हासिल गरेका उपलब्धि दक्षिण एसियामा हाल अत्याधिक वृद्वि भईरहेको संक्रमणको कारणले गुम्ने खतरा हुनुका साथै बालबालिकामा बढी असर पर्ने देखिन्छ

काठमाडौं, , २०७८ बैशाख २१ , "दक्षिण एसियामा अहिले हामीले देखिरहेका दृश्य यस अघि कहिल्यै देखेका थिएनौं। मेडिकल अक्सिजनको चरम अभाव देखिएको यस क्षेत्रमा बिरामीका आफन्तजनले सहयोगको लागि याचना गरिरहेका छन् । थकित स्वास्थ्यकर्मीहरू आफै नै बिरामी हुने अवस्थामा पुगिसकेका छन्। हाम्रा स्वास्थ्य प्रणालीहरू अधिकतम क्षमतामा स...
05 अप्रिल 2021

कोभिड–१९ का कारण स्वास्थ्य सेवा अवरुद्ध हुदाँ दक्षिण एशियामा थप २ लाख ३९ हजार बाल तथा मातृ मृत्यु भएको हुन सक्ने : संयुक्त राष्ट्रसंघीय प्रतिवेदन

काठमाडौं/बैंकक/नयाँ दिल्ली, ४, चैत्र २०७७, :, दक्षिण एशियामा कोभिड–१९ का कारण अत्यावश्यक स्वास्थ्य सेवाको उपलब्धता एवं प्रयोगमा व्यापक कमी आउँदा करीब २,२८,००० थप बाल मृत्यु तथा ११,००० मातृ मृत्यु भएको हुन सक्ने अनुमान संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले गरेको छ । कोभिड–१९ नियन्त्रण गर्न लागिपरिरहेको दक्षिण ए...
19 फेब्रुअरी 2021

विश्वभरि नै कोभिड-१९ खोप पुर्याउने युनिसेफको ऐतिहासिक लक्ष्यमा सहयोग गर्ने प्रमुख वायुसेवा कम्पनीहरूको प्रतिबद्धता  

कोपनहेगन/काठमाडौं, , ७, फागुन, २०७७, - युनिसेफले गत मंगलबार मानवीय सहायताका लागि हवाई ढुवानी पहलको शुरूवात गरेको छ । यस ऐतिहासिक पहलअन्तर्गत कोभिड महामारी विरुद्धको प्रतिकार्यका लागि कोभिड-१९ खोपका साथै अत्यावश्यक औषधि, मेडिकल सामाग्री तथा अन्य महत्वपूर्ण वस्तुहरू प्राथमिकताको आधारमा आपूर्ति गर्ने कार्यमा युनिसेफल...
22 जनवरी 2021

कोभिड-१९ खोप: बारम्बार सोधिने प्रश्नहरू

१. के मैले कोभिड–१९ अर्थात कोरोना भाइरस रोग विरुद्धको खोप लिन जरुरी छ ?, यो खोपले कोरोना भाइरस रोग लाग्नबाट हामीलाई बचाउँछ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ । नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष...
21 जनवरी 2021

कोभिड-१९ को खोप

This image shows a COVID-19 vaccine being administered, श्रोत-सामग्री, This image shows an illustration of a syringe, कोभिड-१९ को खोप र कोभ्याक्स , This image shows an illustration of a megaphone, भ्रामक सूचना विरुद्ध लडौं, This image shows an icon of the coronavirus alert, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट, भिडियोहरू, Embedded video follows Embedded video follows Ministry of Health and Population Embedded video follows Minis...
26 नोभेम्बर 2020

कोभ्याक्स फसिलिटिको तर्फबाट युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठनद्वारा कोभिड-१९ विरुद्वको खोप खरिदका लागि बोलपत्र प्रस्ताव आव्हान

न्यूयोर्क, /, वाशिंगटन, डिसी, ,, २०७७, मंसिर ११, : युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठन (पिएएचओ)ले बोलपत्र आव्हान गर्दै, सन् २०२१ मा कोभिड-१९ विरुद्वको खोप आपुर्तिका लागि खोप विकासकर्ताहरूसँग प्रस्तावको माग गरेका छन् । ६ सातासम्म चल्ने बोलपत्र प्रक्रिया मार्फत गावीको व्यवस्थापनमा कोभ्याक्स फसिलिटि को तर्फबाट क...