31 मे 2023

स्थानीय सिकाइ सामग्रीको उपयोग

स्थानीय सिकाइ सामग्री भन्नाले आमाबुबा तथा परिवारका सदस्यहरूले स्थानीय रूपमा पाइने स्रोत साधनबाट बालबालिकाका लागि खेल्न तथा सिक्न तयार गरिदिएका सामग्री हुन् । यसको प्रयोग पहिलेदेखि गाउँ, समुदाय, परिवारमा आफ्ना बालबालिका हुर्काउन प्रयोग हुँदै आएका सामग्री पनि हुन सक्छन् । स्थानीय सिकाइ तथा खेल सामग्रीहरू भौगोलिक, सा...
22 मार्च 2023

साना बालबालिकाको गुणस्तरीय सिकाइका लागि आवश्यक भौतिक वातावरण

युनिसेफ नेपालले देशभरिका बालबालिकाको गुणस्तरीय सिकाइ अवसर सुनिश्चित गर्न नेपाल सरकारलाई सहयोग गर्दै आएको छ । विशेषगरि सीमान्तकृत वर्गका बालबालिकाको गुणस्तरीय सिकाइ अवसर सुनिश्चित गर्न मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका स्थानीय सरकारसँग सहकार्य गरी विभिन्न सिकाइ परियोजनाहरू लागु गरिरहेको छ । यसै क्रममा विभिन्न…, (क) सफा र सुरक्षित वातावरण, बालबालिकाले सिक्नको लागि उनीहरूको आवश्यकता पुरा भएको हुनुपर्छ । सम्भव भएसम...
02 अप्रिल 2022

कक्षा १ प्रवेश परीक्षाः बालबालिकाको वृद्धि र विकासका बाधक

नयाँ शैक्षिक सत्र शुरू हुनु अघिका केही महिना कक्षा १ मा भर्ना गर्नुपर्ने स–साना नानीहरूका अभिभावकको लागि ज्यादै तनावपूर्ण हुन्छ । काठमाडौं जस्तो शहरी क्षेत्र जहाँ धेरै विद्यालयहरू छन्, ती विद्यालयमा अभिभावकहरूले भर्नाका लागि पहिलो काम भनेको भर्ना फारम भर्नु हो । त्यसमाथि अर्को ठूलो काम, आफ्नो ५–६ वर्षका नानीहरूलाई विभिन्न विद्यालयहरूमा हुने प्रवेश…, आखिर किन त प्रवेश परीक्षा, ? अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५को दफा ३.१ मा प्रत्येक बा...
06 जुलाई 2020

पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ?

कोरोना भाइरस (कोभिड –१९)को महामारीका कारण दिनभरी घरमा बस्न बाध्य बालबालिकालाई विद्यालयमा सिकाइने कुरा अहिले अभिभावकले घरमै सिकाउनु पर्ने अवस्था आइपरेको छ । कक्षा एक भन्दा माथिका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक भएका हुनाले के सिकाउने प्रष्ट छ । तर पूर्व प्राथमिक कक्षाका बालबालिकाका लागि पाठ्यपुस्तक आवश्यक नपर्ने हुँदा यी बालबालिकाले के सिक्नुपर्छ…, के हो पूर्व प्राथमिक कक्षा, ?, २०५८ सालको शिक्षा ऐनको सातौ संशोधन अनुसार एक वर्षे पूर्व प्राथमिक शिक्...
09 अप्रिल 2019

नेपालमा पूर्व प्राथमिक शिक्षामा धेरै उपलब्‍धि हासिल, अझ धेरै गर्न बाँकीः युनिसेफ

काठमाडौं,, चैत्र २६,, २०७५, -, नेपालको पूर्व प्राथमिक शिक्षाको भर्ना दर २०५७ सालबाट २०७४ सालसम्म आइपुग्दा १२ प्रतिशत बाट ८६ प्रतिशतमा पुगेको छ । पूर्व प्राथमिक शिक्षाको पहुँचमा नेपालको यो फड्कोका लागि युनिसेफले प्रकाशित गरेको नयाँ विश्वब्यापी प्रतिवेदनमा सराहना गरेको छ । युनिसेफको पहिलो पूर्व प्राथमिक शिक्षा माथिक...