09/04/2020
युनिसेफले हालसम्म सञ्चालित विश्वकै सबैभन्दा ठूलो र तीव्र संयन्त्रमा कोभिड-१९ को खोप खरिद तथा आपूर्तिको नेतृत्व गर्ने
विश्वव्यापी कोभाक्स सुविधा (COVAX Facility)को तर्फबाट युनिसेफले खोप उत्पादक तथा साझेदारहरूसँगको सहकार्यमा कोभिड-१९ विरुद्वको खोपको खरिदका साथै ढुवानी, बन्दोबस्ती तथा भण्डारणको काम गर्नेछ