बाल स्याहार र उत्प्रेरणा

के तपाईंलाई थाहा छ, मात्र १५ मिनेट शिशुसंग खेल्नाले उनीहरूको मष्तिस्कको लाखौँ कोषिकाहरूलाई चलायमान बनाउन सकिन्छ

UNICEF Nepal

हरेक अंकमाल, हरेक चुम्बन, अभिभावकले गाउने हरेक गीत, खेल्ने हरेक खेलले बालबालिकाको विकासमा उल्लेखनिय भूमिका निर्वाह गर्दछ।  र यी कामहरू जो कोहिले पनि गर्न सक्दछ !

 

उत्प्रेरणा र स्याहार