11/19/2020
बालबालिकाको शिक्षा, पोषण तथा स्वास्थ्यमा कोभिड-१९ ले अपरिवर्तनिय हानि गर्ने जोखिमका बीच सिङ्गो पुस्ता नै पछि पर्ने अवस्था आउन नदिन युनिसेफको आव्हान
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/बालबालिकाको-शिक्षा-पोषण-तथा-स्वास्थ्यमा-कोभिड-१९-ले-अपरिवर्तनिय-हानि-गर्ने-जोखिमका
न्यूयोर्क, /, काठमाडौं, , २०७७ मङ्सिर ४, - कोभिड-१९ को महामारी दोस्रो वर्षमा प्रवेश गर्नै लाग्दा युनिसेफद्वारा प्रकाशित एक नयाँ प्रतिवेदनले बालबालिकामा पार्ने असरमा वृद्वि हुन सक्ने चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय बाल दिवसको पुर्व सन्ध्यामा युनिसेफद्वारा प्रकाशित कोभिडको कारणले सिङ्गो पुस्तामा पर्ने प्रभाव रोकथाम शीर्षकको उक्त प्रतिवेदनले महामारी लम्बिँदै जाँदा बालबालिकामा पर्ने…, पढ्न, पाउने कुरा सुनिश्चित गर्ने, प्रविधिको कारण सृजना भएको विभाजनलाई हटाउने। २., पोषण, तथा, स्वास्थ्य, सेवामा पहुँच सुनिश्चित गर्ने, र प्रत्येक बालबालिकाको लागि सुलभ रूपमा, खोपहरू, उपलब्ध गराउने ३. बालबालिका तथा युवाहरूको मानसिक स्वास्थ्ताको लागि सहयोग गर्ने र बाल्यकालमा हुने दुर्व्यवहार, लैङ्गिक हिंसा तथा हेला/तिरस्कार अन्त्य गर्ने ४., सुरक्षित पिउने पानी, सरसफाई तथा स्वच्छता, मा पहुँच बढाउने, र, वातावरण विनाश र जलवायु, परिवर्तन, का समस्याहरूलाई सम्बोधन गर्ने ५., बाल्य अवस्थाको गरिबी, लाई घटाउने र सबैको लागि सहभागितामुलक पुनरुत्थान सुनिश्चित गर्ने , ६. द्वन्द, विपत तथा विस्थापन, पिडित बालबालिका र उनीहरूका परिवारलाई संरक्षण र सहयोग गर्ने कार्यलाई बढावा दिने "यस पटकको अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा हामीले सरकार, साझेदारहरू तथा निजी क्षेत्रलाई बालबालिकाको कुरा सुन्न र उनीहरूका आवश्यकतालाई प्राथमिकतामा राख्नको लागि अनुरोध गर्दैछौं," फोरले भन्नुभयो "भविष्यको बारेमा कल्पना गर्दै महामारी पछिको विश्वलाई हेर्ने क्रममा…, नेपालमा मङ्सिर ५ गते अन्तर्राष्ट्रिय बाल दिवस मनाउन, र बालबालिका एवं युवाहरूको सु-स्वास्थ्यसँग सम्बन्धित सवालहरूको बारेमा प्रकाश पार्न युनिसेफ नेपालले अनलाईनमा बाल संसद सत्र तथा युवा र बालबालिकाका लक्ष्य/परिदृश्य एवं आवाजको अनलाइन उत्सवको आयोजना गर्नेछ। साथै, युनिसेफ नेपालले युवाहरूको माझमा सम्बन्ध/सहकार्य विकास गर्नको लागि "म छु नि" नामक मानसिक स्वास्थ्य अभियानको पनि शुभारम्भ गर्दैछ। कोभिड-१९…, बालबालिकाले प्राप्त गर्ने सेवाहरूमा भएको अवरोध सम्बन्धमा युनिसेफले १७ अगस्ट देखि १७ सेप्टेम्बर सम्म १४८ वटा देशमा गरेको सर्वेक्षणको बारेमा हेर्न, यहाँ जानुहोस्, । , २० वर्ष मुनिका बालबालिका एवं किशोरकिशोरीमा सार्स-कोभ- २ संक्रमणको अवस्था अध्ययन गर्नको लागि मेक्स प्ल्यांक इन्स्टिटयुट फर डेमोग्राफिक रिसर्च (एमपिआईडिआर)द्वारा पुन:विश्लेषण गरिएको देश गत तथ्यांक प्रयोग गरिएको थियो ( https://osf.io/mpwjq/ ). This image shows a young boy from Lekhnath, Kaski, holding a solar powered lamp in his hands UNICEF Nepal