12/26/2020
सिक्दै सिकाउँदैः रेडियो प्रोग्राम
https://www.unicef.org/nepal/ne/सिक्दै-सिकाउँदैः-रेडियो-प्रोग्राम
प्रस्तुत छ अभिभावक शिक्षामा केन्द्रित कार्यक्रम सिक्दै सिकाउँदै । यो कार्यक्रम युनिसेफ र सेतो गुँरास राष्ट्रिय बालविकास सेवाको सहयोगमा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र तथा शिक्षा समूहको सहकार्यमा उज्यालो मल्टिमिडियाले नेपाली, भोजपुरी र मैथिली भाषाहरूमा तयार पारेको हो । सबै भाषाका एपिसोडहरू तल संकलित…, दोस्रो चरणः, भाग १ः, प्रारम्भिक बालविकासमा लगानीका फाईदा, भाग २ः,  बहुआयामिक क्षमता  , भाग ३ः,  एकीकृत सिकाइ  , भाग ४ः , प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड, भाग ५ः,  प्रारम्भिक बालविकास र परीक्षा, भाग ६ः,  श्रोताका प्रश्नहरू (शिक्षा, स्वास्थ तथा पोषण), भाग ७ः, विद्यालय र अभिभावकको सम्बन्ध, भाग ८ः, स्तनपानको महत्त्व  , भाग ९ः, बालबालिकाका रोग तथा औषधीको प्रयोग, भाग १०ः, स्वस्थकर पानीको महत्त्व  , भाग ११ः, बालबालिकाका लागि कथा  , भाग १२ः, मोबाइल उपकरणको प्रभाव  , भाग १३ः,  श्रोताका प्रश्नहरू (शिक्षा, स्वास्थ, प्रारम्भिक बालविकास रणनीति), भाग १४ः,  विपदको पूर्वतयारी  , पहिलो चरणः, भाग १ः , अभिभावक शिक्षाको परिचय  , भाग २ः , प्रारम्भिक बालविकासको जानकारी र महत्त्व, भाग ३ः, प्रारम्भिक बालविकासमा उत्प्रेरणा , भाग ४ः , उत्प्रेरणाका फाइदा र प्रभाव पार्ने तत्त्वहरू  , भाग ५ः,  विपदको स्थितिमा बाल सुरक्षा र सिकाइ, भाग ६ः , बालबालिकाको मनोसामाजिक सुरक्षा र उनीहरुको श्रृजनात्मकता, भाग ७ः, सकारात्मक अनुशासन  , भाग ८ः , बन्दाबन्दीमा बाल स्वास्थ्य र हेरचाह  , भाग ९ः , रोग र खोप  , भाग १०ः , प्रारम्भिक बाल विकासमा बाबुको भूमिका, भाग ११ः , इन्टरनेटको प्रयोग तथा सुरक्षा, भाग १२ः,  नवजात शिशु तथा आमाको हेरचाह, भाग १३ः , बाल विकासका पक्षहरू, भाग १४ः , तनाव व्यवस्थापन, भाग १५ः , हिंसा र दुर्व्यवहारबाट संरक्षण, भाग १६ः,  बालबालिकासँग कुराकानी, भाग १७ः,  दुर्घटनाबाट बालबालिकाको सुरक्षा र संरक्षण, भाग १८ः , समयमै अपाङ्गताको पहिचान, भाग १९ः,  पूरक वा थप खाना, भाग २०ः , स्थानीय स्तरमा पाइने पोषणयुक्त खाना, भाग २१ः , प्रारम्भिक साक्षरता सीप, भाग २२ः , प्रारम्भिक गणितीय सीप, भाग २३ः,  स्थानीय शिक्षण सामग्रीको प्रयोग, भाग २४ः,  बाल केन्द्रित सिकाइ, भाग २५ः , व्यक्त्तिगत र वातावरणीय सरसफाइ, भाग २६ः , बाल अधिकार र प्रारम्भिक बाल विकास
10/18/2020
छोटा काल्पनिक कथाहरू
https://www.unicef.org/nepal/ne/छोटा-काल्पनिक-कथाहरू
This image shows a young person's hand writing ११ अक्टुबर २०२० को 'अन्तर्राष्ट्रिय बालिका दिवस' को अवसरमा ब्रिटिश काउन्सिलले रूम टु रिड र युनिसेफको साझेदारीमा युवाहरूलाई, छोटा काल्पनिक कथाहरू लेख्नको लागि आह्वान गर्दैछ ।    , विषयवस्तु:, मे, री, नायिका, योग्यता, :, १०, -, १४, वर्ष, उमेर, समूहका, लागि, संक्षिप्त, व्याख्या, :,  तपाईंको आदर्श नायिकाको बारेमा कथा लेख्नुहोस्। नायिका भन्नाले तपाईंले टिभीमा र पत्र-पत्रिकाहरूमा देख्नु हुने महिला कलाकारहरूमा मात्र सिमित छैनन् । नायिका शब्दको अर्थहरू धेरै छन् । नायिका भन्नाले त्यस्तो जो कोही पनि हुनसक्छ जो बलियो हुनुहुन्छ, जो कडा परिश्रम गर्नुहुन्छ, जसले अरूको हेरचाह गर्नुहुन्छ वा जसले समाजमा वा यस संसारमा केही परिवर्तन…, विषयवस्तु, :, हाम्रो, आजको, जीवन, योग्यता, :, १५,  -, १८ , उमेर, समूहका, लागि, संक्षिप्त, व्याख्या, : , मानसिक स्वास्थ्य भनेको त्यस्तो विषय हो जसको बारेमा कम मात्र चर्चा हुन्छ । कथा लेखेर तपाईं वा तपाईंका वरपरका मानिसहरूले कस्तो महसुस गरिरहनु भएको छ भन्ने कुरालाई अभिव्यक्त गर्ने राम्रो तरिका हो । अरू मानिसहरूलाई अझ राम्रोसँग बुझ्नको लागि उनीहरूको बारेमा कथाहरू पढ्नु पनि राम्रो तरिका  हो । हामी तपाईंलाई तपाईंको आफ्नो  र तपाईंका वरपरका मानिसहरूको…, अवसरहरू:, सबै कथाहरू अनलाइन संकलनको रूपमा प्रकाशित हुनेछन् । प्रत्येक विषयवस्तुबाट १० लेखकहरू एक हप्ताको कथा कथन कार्यशालामा भाग लिन छानिनेछन् । कार्यशाला पछि सहभागीहरूले बाल पुस्तक विज्ञहरूको परामर्श अन्तर्गत आफ्ना कथाहरूलाई पुन:लेखन गर्नेछन् । सहभागीहरू द्वारा लिखित कथाहरूका लागि महिला कलाकारहरूले चित्र बनाउनेछन्। र ती कथाहरू र चित्रहरू मिलाएर दुईवटा…, निर्णायकको, मापदण्ड, :, कथाहरू तीन साझेदार संगठनहरू द्वारा गठन गरिएको प्यानलका साथै विज्ञहरू मार्फत चयन हुनेछन् । महिला र / वा केटी मुख्य पात्रको रूपमा भएका कथाहरूको छनौट हुनसक्ने सम्भावना बढी रहनेछ । काल्पनिक र नवीन कथाहरूको चयन हुने सम्भावना बढी हुन्छ । कथाहरू मौलिक हुनुपर्दछ ।, तपाईंको कथा कसरी पठाउने ?
08/28/2020
कोभिड-१९: युनिसेफको नयाँ प्रतिवेदनका अनुसार, संसारभर कम्तीमा एक तिहाई र नेपालमा दुई तिहाई बालबालिका विद्यालय बन्द भएको समयमा दुर शिक्षा प्राप्त गर्नबाट बन्चित
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-युनिसेफको नयाँ-प्रतिवेदनका-अनुसार संसारभर-कम्तीमा-एक-तिहाई-र-नेपालमा-दुई
न्यूयोर्क/काठमाडौँ, ,, २०७७, भाद्र, १, २, - अझै पनि देशहरुले विद्यालय पुन: सुचारू गर्ने योजनालाई पर धकेलिरहेको समयमा कोभिड-१९ को कारणले विद्यालयहरू बन्द भएको समयमा विश्वभर एक तिहाई अर्थात् ४६ करोड ३० लाख बालबालिका दुर शिक्षाको पहुँचबाट बन्चित भएको युनिसेफद्वारा आज सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।  "कोभिड-१९ को कारणले  विद्यालय जानबाट बन्चित भएका कम्तीमा पनि ४६ करोड ३० लाख …, क्षेत्र,  , दुर, शिक्षामा, पहुँच, नभएका, बालबालिका, को, न्युनतम, अनुपात, (%), दुर, शिक्षामा, पहुँच, नभएका, बालबालिका, को, न्युनतम, संख्या,  , पूर्वी तथा दक्षिणी अफ्रिका       ४९ %  ६ करोड ७० लाख  पश्चिमी तथा मध्य-अफ्रिका       ४८% ५ करोड ४० लाख  पुर्वी एसिया तथा प्रशान्त       २० % ८ करोड  मध्य-पुर्व र उत्तरी अफ्रिका       ४० % ३ करोड ७० लाख  दक्षिण एसिया       ३८% १४ करोड ७० लाख  पुर्वी युरोप तथा मध्य-एसिया       ३४% २ करोड ५० लाख  दक्षिण अमेरिका तथा क्यारेबियन        ९%  १ करोड ३० लाख…, विश्वमा, कुल,  ,       ३१, %,  , ४६, करोड, ३०, लाख,     अत्यधिक गरीब परिवार तथा ग्रामीण क्षेत्रहरूमा बसोबास गर्ने परिवारका बालबालिकाले विद्यालय बन्द हुँदा दुर शिक्षाको अवसरबाट बन्चित हुने सम्भावना अत्यधिक हुने कुरा प्रतिवेदनले उल्लेख गरेको छ।  विश्वव्यापी रूपमा हेर्दा दुर शिक्षाबाट बन्चित मध्ये ७२ प्रतिशत बालबालिका आफ्नो देशमै अत्यधिक गरीबमा पर्ने  परिवारका हुन्छन्। उच्च-मध्यम आय भएका देशहरूमा दुर…, सम्पादकको, लागि, नोट, : कोभिड-१९ को कारणले विद्यालय बन्द भएको बारेमा राष्ट्रिय स्तरको प्रतिक्रिया सम्बन्धमा युनेस्को, युनिसेफ र विश्व बैंकले संयुक्त रुपमा सम्पन्न्न गरेको सर्वेक्षणको निष्कर्षको आधारमा यो विश्लेषण तयार पारिएको हो। घरमा उपलब्ध रहेका तर वास्तविक रूपमा बालबालिकाले प्रयोग नगरेका  टेलिभिजन, रेडियो तथा इन्टरनेटको उपलब्धताको आधारमा प्रशारण माध्यम र इन्टरनेटका…
06/23/2020
कोभिड-१९ को जोखिममा रहेका ६० करोड दक्षिण एसियाली बालबालिकाको भविष्य सुरक्षित बनाउनको लागि तत्काल कदम चाल्नु आवश्यक : युनिसेफ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-को-जोखिममा-रहेका-६०-करोड-दक्षिण-एसियाली-बालबालिकाको-भविष्य-सुरक्षित
जेनेभा/काठमाडौँ/न्युयोर्क, ,, २०७७ आषाढ ९, - कोभिड -१९ महामारीले दक्षिण एसियाका बालबालिकाको स्वास्थ्य, शिक्षा  र अन्य पक्षहरूमा दशकौं देखि भएका सुधारहरूलाई अवरुद्ध पारेकोले लाखौँ परिवारहरूलाई गरिबीमा धकेलिनुबाट बचाउनको लागि सरकारहरूले तुरुन्तै आवश्यक कदम चाल्नुपर्ने कुरा युनिसेफद्वारा आज प्रकाशित एउटा नयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वको एक चौथाई जनसंख्या रहेको यस क्षेत्रमा महामारी…, अति प्रभावित जीवनहरू,    , शीर्षकमा प्रकाशित प्रतिवेदनले भाइरसको असर  तथा त्यसलाई नियन्त्रण गर्नको लागि चालिएका कदमहरूले ६० करोड बालबालिका तथा उनीहरूलाई आवश्यक पर्ने सेवाहरूमा पारेका गम्भीर तात्कालिन र दीर्घकालीन असरहरूको  बारेमा  व्याख्या गरेको छ।   "दक्षिण एसियामा महामारीको आगमनसंगै त्यसलाई नियन्त्रण गर्न चालिएका  कदमहरू जस्तै बन्दाबन्दी बालबालिकाका लागि थुप्रै प्रकारले…
05/19/2020
सुरक्षित तवरले विद्यालय पुन:सञ्चालनका लागि नयाँ मार्गनिर्देशनहरू
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/सुरक्षित-तवरले-विद्यालय-पुनसञ्चालनका-लागि-नयाँ-मार्गनिर्देशनहरू
काठमाडौं, ,, ५ जेठ २०७७, – एक अर्ब तीस करोड विद्यार्थी प्रभावित हुने गरि संसारभर नै विद्यालय बन्द भएको हालको अवस्थाका बीच सुरक्षित तवरले विद्यालय पुन: सञ्चालन गर्नकालागि युनेस्को, युनिसेफ, विश्व खाद्य कार्यक्रम तथा विश्व बैंकले संयुक्त रूपमा मार्गनिर्देशनहरू जारी गरेका छन्। मार्गनिर्देशनहरू यहाँ र यहाँ डाउनलोड गर्न सकिन्छ। कोभिड-१९ को रोकथाम तथा सामना गर्नकालागि व्यापक…, नीति परिमार्जन:, यस मार्गनिर्देशनमा, स्वास्थ्य सम्बन्धी आपतकालीन परिस्थितिमा विद्यालय बन्द गर्ने र पुन:सुचारू गर्ने नीति, सीमान्तकृत तथा विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई समान पहुँच बढाउन आवश्यक सुधार, र दुर-शिक्षाको अभ्यासलाई सुदृढिकरण तथा स्तरिकरण गर्ने लगायत नीतिगत व्यवस्था समावेश गरिएको छ।, वित्तिय आवश्यकता:, शिक्षामा कोभिड-१९ले पारेको प्रभावको सम्बोधन गर्ने र पुनरुत्थान तथा उत्थानशीलताका लागि शिक्षा क्षेत्रमा लगानीलाई सुदृढिकरण गर्ने।, सुरक्षित तवरले सञ्चालन:, रोगको संक्रमण न्युनिकरण गर्ने, अत्याश्यक सेवा सुविधाहरूको उपलब्धता, र स्वस्थ आनीबानी प्रवर्धन गर्ने अवस्था सुनिश्चित गर्ने। यस अन्तर्गत, साबुन र सफा पानी सहितको हात धुने व्यवस्था, कर्मचारी तथा विद्यार्थीले अस्वस्थ महसुस गरेमा के गर्ने बारे जानकारी, सामाजिक दुरी कायम गर्ने र सरसफाईका अभ्यास लगायतका जानकारी सम्मिलित गरिएको छ।, छुटेको सिकाईलाई पुरक व्यवस्था:, समय गुमेका कारण छुटेको शिक्षणका सत्रहरू पुन:प्राप्त गर्नकालागि विशेष अभ्यासहरू, सिकाईका विधिको सुदृढिकरण र दुरशिक्षा जस्ता विधिको प्रयोग द्वारा मिश्रित शिक्षा प्रणालीको विकास गर्न विशेष ध्यान दिने। यस अन्तर्गत रोग संक्रमण तथा रोकथामका बारेमा जानकारी समावेश गर्नुपर्नेछ।, समग्र हित र संरक्षण:, विद्यार्थीको समग्र हितमा ध्यान दिनुपर्नेछ र स्तरिकृत सिफारिस प्रणाली र स्वास्थ्य तथा विद्यालयमा पोषण सेवा जस्ता अत्यावश्यक सेवाहरू मार्फत बाल संरक्षणलाई सुदृढिकरण गर्नुपर्नेछ।, सीमान्तकृत समुदायसम्म पहुँच:, विद्यालय सुचारू गर्दा विगतमा विद्यालय बाहिर रहेका, विस्थापित तथा प्रवासी बालबालिका लगायत अल्पसंख्यक समुहलाई समेत समेटिने गरी सुचारू गर्ने नीति तथा अभ्यासलाई परिमार्जन र विस्तार गर्ने। अत्यावश्यक सुचना संप्रेषण गर्दा स्थानीय भाषा र सहजै बुझिने ढाँचामा गर्ने। “विद्यालयहरू पुन:सुचारू हुदै गर्दा सिकाईका ठुला अवसर गुमाएकाहरूलाई विशेष ध्यान दिई…
04/26/2020
घरमै बसेर सिकौं!
https://www.unicef.org/nepal/ne/कथा/घरमै-बसेर-सिकौं
नेपाल सरकार तथा नेपाल शिक्षा समूहले अभिभावकको सहयोगमा र बालबालिका आफैले घरमै गर्न सक्ने विभिन्न सिकाइ क्रियाकलापका पुस्तकहरू तयार पारेको छ। पूर्व प्राथमिक कक्षा देखि कक्षा ८ सम्मका लागि उपयोगी यी विद्युतीय किताबहरू तल दिएका लिंकहरूमार्फत डाउनलोड गर्नुहोला!, पूर्व प्राथमिक कक्षा, This image shows an illustration of the cover of the preprimary book of learning activities prepared by the government of Nepal,  कक्षा १, This image show a cover of a learning activity book for grade 1 prepared by the government of Nepal, कक्षा २, This image shows the cover of a learning activity book for grade 2 prepared by the government of Nepal, कक्षा ३, This image shows the cover of a learning activity book for grade 3 prepared by the government of Nepal, कक्षा ४, This image shows the cover of a learning activity book for grade 4 prepared by the government of Nepal, कक्षा ५, This image shows the cover of a learning activity book for grade 5 prepared by the government of Nepal, कक्षा ६, This image shows the cover of a learning activity book for grade 6 prepared by the government of Nepal, कक्षा ७, This image shows the cover of a learning activity book for grade 7 prepared by the government of Nepal, कक्षा ८, This image shows the cover of a learning activity book for grade 8 prepared by the government of Nepal this image shows a pair of hands washing  , कोरोना भाइरस : अभिभावकका लागि श्रोत‍-सामग्री, अभिभावक भएर कोभिड-१९ बारेमा जान्नु पर्ने कुरा  
02/05/2020
जर्मनीकी प्रथम महिला एल्के बुडेनबेन्डर युनिसेफको कार्यक्रम भ्रमणका लागि नेपालमा
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/जर्मनीकी-प्रथम-महिला-एल्के-बुडेनबेन्डर-युनिसेफको-कार्यक्रम-भ्रमणका-लागि-नेपालमा
युनिसेफ जर्मनीकी संरक्षक तथा संघय गणतन्त्र जर्मनीको राष्ट्रपति फ्र्यांक, -, वाल्टर स्टेइनमेयरकी श्रीमती एल्के बुडेनबेन्डर, ले, सन्, २०२०, को,  , फेब्रुअरी ३ देखि ७ तारिख सम्म, नेपालमा, युनिसेफका विभिन्न कार्यक्रम, को, भ्रमण, गर्नुहुने, भएको छ । स्वास्थ्य सेवा र शिक्षाको पहुँच, ,, उच्च गरिबी र प्राकृतिक प्रकोपको उच्च जोखिमजस्ता थुप्रै संरचनात्मक चुनौतीहरूको बाबजुद,  , नेपालले,  , बाल अधिकार तथा दिगो विकास लक्ष्य प्राप्ति त, र्फ, उल्लेख, नी, य प्रगति गरेको छ, ।, युनिसेफका लागि जर्मन राष्ट्रिय समितिका अध्यक्ष जर्ज ग्राफ वाल्डर्सी पनि एल्के बुडेनबेन्डरसँगै भ्रमणमा, सामेल, हुनेहुनेछ ।,  , "युनिसेफसँगै नेपालका बालबालिकाको जीवनस्तर सुधार तथा उनीहरूको अधिकार सुनिश्चितता किन महत्वपूर्ण छ भनी ध्यानाकर्षण गराउनको लागि म नेपाल आएको हुँ । बाल अधिकारको सुनिश्चित नगरी जर्मनी साथसाथै अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्ध रहेको दिगो विकासको लक्ष्य हासिल गर्न सकिदैंन ।" एल्के बुडेनबेन्डरले आफ्नो भ्रमणको सुरुवातमा भन्नुभयो ।  युनिसेफ जर्मनीकी…,  , नेपाल दिगो विकास लक्ष्य हासिल गर्ने सम्बन्धी राष्ट्रिय प्रतिवेदन पहिले दिने राष्ट्रहरु मध्ये एक हुन सफल भएको थियो । युनिसेफका अनुसार, विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्नका लागि बाल अधिकार सम्बन्धि ठोस कदम चाल्नु अत्यन्त  आवश्यक रहेको छ। उल्लेखनीय प्रगति भए पनि धेरै बालबालिका र किशोरकिशोरी अझै पनि स्वच्छ पानी, स्वास्थ्य सेवा, पोषणयुक्त खाना तथा …
12/27/2018
शिक्षा
https://www.unicef.org/nepal/ne/शिक्षा
चुनौती, गुणस्तरीय आधारभूत शिक्षा र किशोरकिशोरीका लागि जीवनोपयोगी सीपमा सुधार ल्याउनका लागि सम्पूर्ण बालबालिकाले पुर्व-प्राथमिक तथा आधारभूत शिक्षा लिएको सुनिश्चित गर्ने। शिक्षा एक आधारभूत मौलिक अधिकार हो। प्रारम्भिक अवस्था देखि सिकाइका अवसरहरू मार्फत विद्यालय शिक्षाका लागि सफलताको जग बसाल्ने देखि माध्यमिक शिक्षासम्म बालबालिकाका लागि शिक्षाको अधिकार…, स्रोतहरू, समाधान, सन् २०२२ सम्ममा समावेशी, सुरक्षित र संरक्षित वातावरणमा सबै भन्दा पिछडिएका सहित देशका सम्पूर्ण बालबालिकालाई पूर्वप्राथमिक तथा आधारभूत शिक्षा सुनिश्चित गर्ने। शिक्षा सम्बन्धी हाम्रो कार्यक्रम शिक्षा मन्त्रालयअन्तर्गत कार्यान्वयन गरिएका विद्यालय क्षेत्र सुधार योजना (एसएसडीपी, २०१६-२०२२), र विद्यालय क्षेत्रका लागि संगठित रणनीति (२०१४) बाट मार्ग…