12/26/2020
सिक्दै सिकाउँदैः रेडियो प्रोग्राम
https://www.unicef.org/nepal/ne/सिक्दै-सिकाउँदैः-रेडियो-प्रोग्राम
प्रस्तुत छ अभिभावक शिक्षामा केन्द्रित कार्यक्रम सिक्दै सिकाउँदै । यो कार्यक्रम युनिसेफ र सेतो गुँरास राष्ट्रिय बालविकास सेवाको सहयोगमा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र तथा शिक्षा समूहको सहकार्यमा उज्यालो मल्टिमिडियाले नेपाली, भोजपुरी र मैथिली भाषाहरूमा तयार पारेको हो । सबै भाषाका एपिसोडहरू तल संकलित…, दोस्रो चरणः, भाग १ः, प्रारम्भिक बालविकासमा लगानीका फाईदा, भाग २ः,  बहुआयामिक क्षमता  , भाग ३ः,  एकीकृत सिकाइ  , भाग ४ः , प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड, भाग ५ः,  प्रारम्भिक बालविकास र परीक्षा, भाग ६ः,  श्रोताका प्रश्नहरू (शिक्षा, स्वास्थ तथा पोषण), भाग ७ः, विद्यालय र अभिभावकको सम्बन्ध, भाग ८ः, स्तनपानको महत्त्व  , भाग ९ः, बालबालिकाका रोग तथा औषधीको प्रयोग, भाग १०ः, स्वस्थकर पानीको महत्त्व  , भाग ११ः, बालबालिकाका लागि कथा  , भाग १२ः, मोबाइल उपकरणको प्रभाव  , भाग १३ः,  श्रोताका प्रश्नहरू (शिक्षा, स्वास्थ, प्रारम्भिक बालविकास रणनीति), भाग १४ः,  विपदको पूर्वतयारी  , पहिलो चरणः, भाग १ः , अभिभावक शिक्षाको परिचय  , भाग २ः , प्रारम्भिक बालविकासको जानकारी र महत्त्व, भाग ३ः, प्रारम्भिक बालविकासमा उत्प्रेरणा , भाग ४ः , उत्प्रेरणाका फाइदा र प्रभाव पार्ने तत्त्वहरू  , भाग ५ः,  विपदको स्थितिमा बाल सुरक्षा र सिकाइ, भाग ६ः , बालबालिकाको मनोसामाजिक सुरक्षा र उनीहरुको श्रृजनात्मकता, भाग ७ः, सकारात्मक अनुशासन  , भाग ८ः , बन्दाबन्दीमा बाल स्वास्थ्य र हेरचाह  , भाग ९ः , रोग र खोप  , भाग १०ः , प्रारम्भिक बाल विकासमा बाबुको भूमिका, भाग ११ः , इन्टरनेटको प्रयोग तथा सुरक्षा, भाग १२ः,  नवजात शिशु तथा आमाको हेरचाह, भाग १३ः , बाल विकासका पक्षहरू, भाग १४ः , तनाव व्यवस्थापन, भाग १५ः , हिंसा र दुर्व्यवहारबाट संरक्षण, भाग १६ः,  बालबालिकासँग कुराकानी, भाग १७ः,  दुर्घटनाबाट बालबालिकाको सुरक्षा र संरक्षण, भाग १८ः , समयमै अपाङ्गताको पहिचान, भाग १९ः,  पूरक वा थप खाना, भाग २०ः , स्थानीय स्तरमा पाइने पोषणयुक्त खाना, भाग २१ः , प्रारम्भिक साक्षरता सीप, भाग २२ः , प्रारम्भिक गणितीय सीप, भाग २३ः,  स्थानीय शिक्षण सामग्रीको प्रयोग, भाग २४ः,  बाल केन्द्रित सिकाइ, भाग २५ः , व्यक्त्तिगत र वातावरणीय सरसफाइ, भाग २६ः , बाल अधिकार र प्रारम्भिक बाल विकास
06/23/2020
कोभिड-१९ को जोखिममा रहेका ६० करोड दक्षिण एसियाली बालबालिकाको भविष्य सुरक्षित बनाउनको लागि तत्काल कदम चाल्नु आवश्यक : युनिसेफ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-को-जोखिममा-रहेका-६०-करोड-दक्षिण-एसियाली-बालबालिकाको-भविष्य-सुरक्षित
जेनेभा/काठमाडौँ/न्युयोर्क, ,, २०७७ आषाढ ९, - कोभिड -१९ महामारीले दक्षिण एसियाका बालबालिकाको स्वास्थ्य, शिक्षा  र अन्य पक्षहरूमा दशकौं देखि भएका सुधारहरूलाई अवरुद्ध पारेकोले लाखौँ परिवारहरूलाई गरिबीमा धकेलिनुबाट बचाउनको लागि सरकारहरूले तुरुन्तै आवश्यक कदम चाल्नुपर्ने कुरा युनिसेफद्वारा आज प्रकाशित एउटा नयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वको एक चौथाई जनसंख्या रहेको यस क्षेत्रमा महामारी…, अति प्रभावित जीवनहरू,    , शीर्षकमा प्रकाशित प्रतिवेदनले भाइरसको असर  तथा त्यसलाई नियन्त्रण गर्नको लागि चालिएका कदमहरूले ६० करोड बालबालिका तथा उनीहरूलाई आवश्यक पर्ने सेवाहरूमा पारेका गम्भीर तात्कालिन र दीर्घकालीन असरहरूको  बारेमा  व्याख्या गरेको छ।   "दक्षिण एसियामा महामारीको आगमनसंगै त्यसलाई नियन्त्रण गर्न चालिएका  कदमहरू जस्तै बन्दाबन्दी बालबालिकाका लागि थुप्रै प्रकारले…
05/09/2020
कोरोना केयर
https://www.unicef.org/nepal/ne/कोरोना-केयर
कोरोनाभाइरस रोगको बारेमा सही जानकारी प्रवाह गर्ने तथा यस महामारी सम्बन्धी जनसमुदायमा उठेका जिज्ञासा र प्रश्नहरूलाई सम्बोधन गर्ने उद्देश्य लिएर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिसेफ र नेपाल टलिभिजनको संयुक्त सहकार्यमा प्रस्तुत छ टिभी कार्यक्रम कोरोना केयर! , प्रसारण तालिकाः , ५-मिनटका एपिसोड नेपाल टेलिभिजनको साँझ ८ बजेको समाचार बुलेटिनमा र २५-मिनटका एपिसोड हरेक बुधबार साँझ ७:२५ - ७:५० सम्म     , ५-मिनट एपिसोडहरू, भाग १, भाग २, भाग ३, भाग ४, भाग ५, भाग ६, भाग ७, भाग ८, भाग ९, भाग १०, भाग ११, भाग १२, भाग १३, भाग १४, भाग १५, भाग १६, भाग १७, भाग १८, भाग १९, भाग २०, भाग २१, भाग २२, भाग २३, भाग २४, भाग २५, भाग २६, भाग २७, भाग २८, भाग २९, भाग ३०, भाग ३१, भाग ३२, भाग ३३, भाग ३४, भाग ३५, भाग ३६, भाग ३७, भाग ३८, भाग ३९, भाग ४०, भाग ४१, भाग ४२, भाग ४३, भाग ४४, भाग ४५, भाग ४६, भाग ४७, भाग ४८, भाग ४९, भाग ५०, भाग ५१, भाग ५२, भाग ५३, भाग ५४, भाग ५५, भाग ५६, भाग ५७, भाग ५८, भाग ५९, भाग ६०, भाग ६१, भाग ६२, भाग ६३, भाग ६४, भाग ६५, भाग ६६, भाग ६७, भाग ६८, भाग ६९, भाग ७०, भाग ७१, भाग ७२, भाग ७३, भाग ७४, भाग ७५, भाग ७६, भाग ७७, २५-मिनट एपिसोडहरू, भाग १, भाग २, भाग ३, भाग ४, भाग ५, भाग ६, भाग ७, भाग ८, भाग ९, भाग १०, भाग ११, भाग १२, भाग १३, भाग १४, भाग १५
04/14/2020
लौ आयो है, रेडियो प्रोग्राम कोरोना क्याप्सुल!
https://www.unicef.org/nepal/ne/लौ-आयो-है-कोरोना-क्याप्सुल
This image shows a poster of the radio show Corona Capsule रेडियो कार्यक्रम कोरोना क्याप्सुल नोभल कोरोना भाइरस रोग (कोभिड-१९) बाट कसरी बच्ने र बचाउने भन्ने बारे जानकारी दिने उद्देश्यले  युनिसेफ, सामुदायिक रेडियो प्रसारक संघ नेपाल र उज्यालो ९० नेटवर्कको संयुक्त सहकार्यमा उत्पादन गरिएको हो। यो कार्यक्रम विशेष गरी तपाईंहरूकै प्रश्न, जिज्ञासा, अमूल्य…, ५ मिनट एपिसोडहरू, १५ मिनट एपिसोडहरू, This image shows the number 1 This image shows the number 2 This image shows the number 3 This image shows the number 4 This image shows the number 5 This image shows the number 6 This image shows the number 7 This image shows the number 8 This image shows the number 9 This image shows the number 10 This image shows the number 11 This image shows…, कोरोना भाइरस रोग (कोभिड-१९) बारेमा केही थप प्रश्नहरू वा जिज्ञासा भएमा हामीसँग unicefnepal@gmail.com  ईमेल मार्फत शेयर गर्नुहोस्, ।
01/03/2019
विकासका लागि सञ्चार
https://www.unicef.org/nepal/ne/विकासका-लागि-सञ्चार
चोनौती, नकारात्मक सामाजिक मान्यतालाई सम्वोधन गर्न व्यवहार परिवर्तन गरी बालबालिका र महिलाका लागि नतीजा हासिल गर्नु। नेपालमा बालबालिका र महिलालाई अधिकारबाट बञ्चित गराउने प्रमुख कारणहरूको विश्लेषण गर्दा सबल गराउने वातावरण र प्रणालीमा कमीका साथै व्यवहारजन्य अभ्यासलाई बलियोसँग प्रभाव पार्ने अनिच्छित विश्वास, धारणा र सामाजिक मान्यताका चुनौतीहरू पनि छन्। कुनै…, Resources, समाधान, नेपालका महिला र बालबालिकाको अधिकारको अनुभुतिका लागि सहयोग गर्न सामाजिक मान्यता र व्यवहारमा दिगो परिवर्तनका लागि अनुकुल नीति र कार्यक्रमको सिर्जना । विकासका लागि सञ्चार कार्यक्रम सोसियो इकोलोजिकल मोडल (सामाजिक पारिस्थितिक नमूना) मा आधारित छ जसले “व्यक्तिगत व्यवहारले प्रभावको विभिन्न तहमा प्रभाव पार्छ र प्रभावित हुन्छ” भन्ने मान्यता राख्छ । यसको…, प्रणाली सबलीकरण तथा क्षमता अभिबृद्धि, : सामाजिक तथा व्यवहार परिवर्तन पहलहरूलाई महत्व दिएको सुनिश्चित गर्नका लागि, सरकार, गैरसरकारी संस्था र सञ्चारमाध्यममा यो क्षेत्रमा चाहिने क्षमता राख्नु जरूरी हुन्छ । परिवार र समुदायको तहमा प्रमुख व्यवहारका लागि दिगो र गुणस्तरीय संलग्नता गरिएमा सरकारी प्रणालीको अंगको रूपमा रहने समुदाय तहका सञ्चारकर्मीको क्षमता अभिबृद्धि महत्वपूर्ण हुन्छ ।, साझेदारी र नवीनता, :,  व्यापक रूपमा परिवार र समुदायसम्म पुग्नका लागि फराकिलो, बहुक्षेत्रीय साझेदारी स्थापना गर्नु जरूरी हुन्छ। पूर्व सैनिक संगठन, धार्मिक सञ्जाल, महिला सहकारी, इत्यादिजस्ता ठूलो पहुँच भएका संस्थाहरूसँग समुदायमा रहेका उनीहरूका सञ्जालका सदस्यसँग समाज र व्यवहार परिवर्तनका संवाहकका रूपमा पुग्नका लागि साझेदारी गर्नु आवश्यक हुन्छ ।, सामुदायिक सशक्तिकरण र सामाजिक मान्यता परिवर्तन, :  सूचना, सहायता र सशक्तिकरण सबैभन्दा धेरै चाहिने व्यक्तिहरूसँग केन्द्रीत र व्यापक रूपमा निश्चित र अनुकुलन गरिएका विकासका लागि सञ्चार पहलहरू विकास र कार्यान्वयन गर्नका लागि पहिचान गरिएका बञ्चितिकरण र सिमान्तिकरणको आधारमा भुगोल छान्नु जरूरी हुन्छ । यो शैलीको उद्देश्य समुदायलाई उनीहरूको विकास र परिवर्तनको प्रक्रियामा साझेदार बन्नका लागि सशक्त बनाउनु…, ज्ञान व्यवस्थापन, अनुसन्धान, अनुगमन र मुल्यांकन, : उपयुक्त विकासका लागि सञ्चार पहलका लागि, प्राथमिकतामा राखिएका व्यवहारको पछाडि रहेका अवरोध र कारणलाई अझ राम्रोसँग बुझ्नका लागि अनुसन्धान गर्नु जरूरी हुन्छ । व्यवसायिक/शैक्षिक संस्थासँगको साझेदारी विकास हुनुपर्छ र विकासका लागि सञ्चारमा तालिमहरू सञ्चालन गर्नुपर्छ । Health Volunteer testing water quality A female community health volunteer explains…