07/11/2020
नेपालका बालबालिका तथा युवाहरूको आवाजलाई सशक्त बनाउन राकुटेन भाइबर र युनिसेफ नेपालको सहकार्य
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपालका-बालबालिका-तथा-युवाहरूको-आवाजलाई-सशक्त-बनाउन-राकुटेन-भाइबर-र-युनिसेफ-नेपालको
काठमाडौँ, ,, आषाढ २६, ,, २०७७, :, नि:शुल्क एवं सुरक्षित रूपमा सन्देश आदानप्रदान गर्न सकिने विश्वमै लोकप्रिय एप्लिकेसन राकुटेन भाइबर र नेपालमा बाल अधिकारको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को सहकार्यमा भाइबरमा U-Report Nepal, नामक नयाँ च्याटबटको सुरुवात गरिएको छ। U-Report Nepal समुदायसँग जोडिनको लागि एउटा उपयुक्त माध्यम हो, जसको प्रयोग मार्फत युवाहरूले आफ्नो समुदायमा सकारात्मक परिवर्तनको वकालत गर्न सक्छन् । साथै, ‘ कोभिडको कुरा / Covidko Kura ’ नामक निशुल्क भाइबर स्टिकर प्याकको पनि शुरुवात गरिएको छ । भाइबरमा च्याटबटको रूपमा रहेको U-Report Nepal मार्फत…