10/10/2020
मानसिक स्वास्थ्य महत्वपूर्ण छ र हामीलाई तपाईंको आवश्यकता छ !
https://www.unicef.org/nepal/ne/कथा/मानसिक-स्वास्थ्य-महत्वपूर्ण-छ र-हामीलाई-तपाईंको-आवश्यकता-छ 
This image shows a poster of the Mental Health Matters Youth Film Grants 2020 यसै पनि युवा अवस्था सजिलो समय हैन,  तर यो कोरोना भाइरसको समय त झनै अप्ठ्यारो छ।  विद्यालयहरू बन्द रहेका र अन्य कार्यक्रमहरू पनि रद्द भैरहेको अहिलेको समयमा विश्व भरिका युवाहरूले आफ्नो जीवनको असाध्यै महत्वपूर्ण क्षणहरूबाट वन्चित भैरहेका छन्, साथै कक्षामा उपस्थित हुने र…, योग्यताको, लागि, मापदण्ड, :, - आवेदकको उमेर २४ वर्ष वा सो भन्दा कम हुनुपर्नेछ।  - यदि आवेदकको उमेर १८ वर्ष भन्दा कम छ भने सहभागिताको लागि अभिभावकको स्वीकृति लिनुपर्नेछ (थप जानकारीको लागि  unicefnepal@gmail.com मा ई -मेल गर्नुहोला)।   -आवेदकले , यो फारम, पूर्ण रूपमा भर्नुपर्नेछ।   , प्राय, सोधिने, प्रश्नहरू, :  , कसले, सहभागिता, जनाउन, सक्छन्,  ?  , २०५३ असोज २४ गते वा त्यस भन्दापछि जन्मेका र  नेपालभित्र बसोबास गर्ने  बालबालिका तथा युवाहरू ।, आवेदन, कसरी, बुझाउने, ?  तल दिइएको फारममा आफ्नो विवरण तथा निर्माण गर्न खोजेको लघु चलचित्रको अवधारणा भर्नुहोस् र यसअघि तपाईंले निर्माण गर्नुभएका कामको फाइल वा लिङ्क   unicefnepal@gmail.com मार्फत हामीलाई  इमेल गर्नुहोस्।  , आवेदन, पठाउने,  , अन्तिम, मिति, कहिले, हो, ? , मिति २०७७ कार्तिक १५ गते नेपाली समयअनुसार रातको ११:५९ बजे भित्र आवेदन पठाइसक्नुपर्नेछ।  , एक, जनाले, कति, वटा, लघु, चलचित्रको, लागि, अवधारणा, पठाउन, सकिन्छ, ? , प्रति व्यक्ति एउटा मात्रै अवधारणा पठाउन सकिन्छ।  , लघु, चलचित्र, कुन, भाषामा, निर्माण, गर्नु, पर्नेछ, ? , नेपाली, मैथिली तथा अंग्रेजी भाषामा लघु चलचित्र निर्माण गर्नको लागि आवधरणा पठाउन सकिन्छ।  अवधारणा नेपाली वा अंग्रेजी भाषामा पेश गर्न सकिन्छ।  , छनोट, हुन, सफल, ३, वटा, अवधारणाको, घोषणा, कहिले, हुनेछ,  ?,   विजेताको घोषणा २०७७ मङ्सिर ५ गते (२० नोभेम्बर २०२०) अन्तर्राष्ट्रिय बाल दिवसका दिन गरिनेछ।  , कस्ता, प्रकारका, अवधारणा, पेश, गर्न, सकिन्छ, ? , वृत्तचित्र देखि लिएर काल्पनिक कथा, र कठपुतलीको बारेमा समेत अवधारणा प्रस्तुत गर्न सक्नुहुन्छ। कृपया याद राख्नुहोला, हाल कोभिड-१९ को प्रभाव कायमै रहेकोले  लघु चलचित्रको निर्माण तपाईंको घर भित्र बसोबास गर्ने व्यक्तिहरू मात्रै संलग्न भएर सोही घर/निवास भित्रै सम्पन्न गर्नुपर्नेछ।  , हामीले, अवधारणा, तयार, पार्ने, लघु, चलचित्रको, लम्बाई, कति, हुनेछ, ?, २ देखि ५ मिनेट  ।, मैले, पेश, गरेकको,  , आवेदनको, अवस्थाको, बारेमा, जानकारीको, लागि, अनुरोध, गर्न, सक्छु,  ? , सक्नुहुन्न। हामीलाई फोन वा ई-मेल नगर्नुहोला। छनोट हुन सफल हुनुभयो भने मात्रै हामी तपाईंलाई सम्पर्क गर्नेछौं।  माथि उल्लेखित प्रश्नोत्तरमा नसमेटिएका तपाईंका केही जिज्ञासा छन् भने  unicefnepal@gmail.com मा ई-मेल पठाउनुहोला।  टेलिफोन मार्फत प्राप्त हुने जिज्ञासा सम्बोधन गर्न हामी असमर्थ छौं।  
09/25/2020
सकारात्मक अभिभावकत्वतर्फ
https://www.unicef.org/nepal/ne/सकारात्मक-अभिभावकत्वतर्फ
तनाव व्यवस्थापन, बालबालिकासँग कुराकानी, घरमा सकारात्मक वातावरण कसरी निर्माण गर्ने?, असल छुवाई र खराब छुवाईमा के फरक छ?, यस भिडियोमार्फत बालबालिकालाई आफूमाथि हुनसक्ने दुर्व्यवहारको पहिचान गर्न, बच्न र त्यसविरूद्ध आवाज उठाउन सिकाउनुहोस् ।, बाल हिंसा अन्तर्गत के-कस्ता व्यवहारहरू पर्दछन्?: Malvika Subba, के दण्डसजाय नदिई बालबालिकालाई अनुशासित हुन सिकाउन सकिन्छ? : Deepak Bajracharya, दण्डसजाय दिनेलाई बालबालिकाले आदर गर्न सक्दैनन्ः Loonibha Tuladhar, बालबालिकामाथि हिंसा भएमा कहाँ र कसरी उजुरी गर्ने? : Saman Shrestha, कसैमाथि शारिरीक वा भावनात्मक तरिकाले चोट पुर्याउने कार्यको विरोध गरौं ।, आफुमाथि शारिरीक, मानसिक, यौनजन्य वा अन्य हिंसा भएमा गुनासो वा सहयोगका लागि नेपाल प्रहरीको नम्बर १०० वा बाल हेल्पलाइन १०९८ मा सम्पर्क गरौं।, बालबालिकाविरूद्ध हुने हिंसा सम्बन्धी जानकारी, This image shows illustrations of different kinds of violence against children       बालबालिकाविरूद्ध हुने हिंसाले धेरै फरक स्वरूपहरू लिन सक्छन् । तर बालश्रम होस् या बालविवाह, यौनदुर्व्यवहार वा दण्डसजाय जे हुन् - यी सबै कानुनी अपराध हुन्, र सबैले बालबालिकामाथि तत्कालीन तथा दीर्घकालीन रूपमा नकारात्मक असर पार्दछन् I, कमिक्स: #MaChhuNi, This image shows a comic made by UNICEF and Save the Children UNICEF Nepal & Save the Children This image shows a comic made by UNICEF and Save the Children UNICEF Nepal & Save the Children This image shows a comic made by UNICEF and Save the Children UNICEF Nepal & Save the Children This image shows a comic made by UNICEF and Save the…
07/20/2020
कथा मञ्जरी
https://www.unicef.org/nepal/ne/कथा-मञ्जरी
देशका विभिन्न स्थानमा बसेका बालबालिका र उनीहरूको परिवारका कथाहरू समेटेर आएको छ युनिसेफ र हेर्ने कथाको नयाँ प्रस्तुतिः ‘कथा मन्जरी’!, जहाँ इच्छा त्यहाँ उपाय, टोलटोलमा विद्यालय, पौडीमा रमाउँदै, हजुरआमाका साथी, हरिया चित्र, नयाँ किताब पाउँदा खुसीले गदगद, आइसोलेसनबाट छोरालाई चिठ्ठी , फुर्सदमा बालबालिका, खेल्दै, सिक्दै सिँजाली ट्वाटिकी, दिदीबहिनी मिल्ने साथी, आमासँग कोहबर सिक्दै, रेडियो मेरो साथी, यति यति पानी, गंगे रानी, भाइबैनी पढाउने, आमालाई सघाउने, घरका शिक्षक, स्कुल सम्झिँदै घरमा रमाउँदै, चौतारी कक्षा, सुशिलको पढ्ने रहर, सुनापढि रेडियो कक्षा, जैसराको सपना, ढकिया बुन्न सिक्दै, कलशको कमाल, आफैंले बनाएको गाडीमा सरर, नानीबाबुका सन्देश, माछी मारन हो, बुवाको माया, आमा-बा अस्पतालमा, छोरोका साथी हजुरआमा, देउडा सिक्दै नानीहरु, बिरुँडाको बयान, कामको सम्मान, उन्नतीको दैनिकी, साना साथीका कुरा, घोडासिनको खबर, भरले जितेको डर, नानीबाबुहरूको दिनचर्या, घरमा रमाउँदै
05/15/2020
तिमी मेरो हिरो हौ
https://www.unicef.org/nepal/ne/तिमी-मेरो-हिरो-हौ
“तिमी मेरो हिरो हौ”, संसारभरिका कोभिड-१९ महामारीबाट प्रभावित बालबालिकाका लागि लेखिएको पुस्तक हो । यो पुस्तक बालबालिकासँगै बसेर वा बालबालिकाको सानो समूहको साथमा बसेर उनीहरुको लागि अभिभावक, हेरचाहकर्ता वा शिक्षकले पढ्नुपर्दछ । बालबालिकालाई यो पुस्तक आमाबुबा, हेरचाहकर्ता वा शिक्षकको साथ र सहयोग बिना एक्लै पढ्न प्रोत्साहित गरिँदैन । This image shows…, नेपाली अनुवादः, अनुराधा शर्मा, स्वरः, अमित ह्याटलडोर, सुनयना योगी,  शुभाशिष शर्मा, सरिता अर्याल, देवाशिष शर्मा, सुप्रिया योगी, लिटी ह्याटलडोर  र अनुराधा शर्मा, सङ्गीतः, Bensound.com
10/10/2020
Mental health matters and we NEED YOU!
https://www.unicef.org/nepal/stories/mental-health-matters-and-we-need-you
This image shows a poster of the Mental Health Matters Youth Film Grants 2020, #MentalHealthMatters and we NEED YOU!, Being a young person is already difficult no matter what, and the pandemic has made things even harder. With school closures and cancelled events, young people around the world are missing out on some of the biggest moments of their lives — as well as everyday moments like chatting with friends and participating in class. However, for young people…, Eligibility criteria:, - Applicants must be 24 years of age or under - If under 18 years of age, applicants must seek consent from parents/guardians to participate (email unicefnepal@gmail.com to find out more) - Applicant must complete, this form,  in full  , Frequently asked questions:, Who can take part?, Any Nepali children and youths currently residing in Nepal, who was born on or after 10 October 1996., How do I submit?, Fill out the details requested in the form below, including your film idea, and email us some files or links of two previous work samples at unicefnepal@gmail.com. If any required elements are missing, the submission will be disqualified., When is the deadline?, The deadline for application is 11:59 PM Nepal Time, 31 October 2020, How many film ideas can I submit?, You can submit only one film idea per person., What should be the language of the film?, We accept submissions for the films to be produced in Nepali, Maithili and English. Ideas can be submitted in English or Nepali., When will the three winning ideas be announced?, The winners will be announced on World Children’s Day on 20 November 2020., What kind of film ideas can we submit?, You can submit anything from a documentary to a fictional story – even using puppets, if you want. Please remember, however, that in the context of COVID-19, the film should be set within your home/residence and should only involve those living in the home itself., What is the length of the films we will be writing ideas for?, Between 2 to 5 minutes, Can I find out how my submission is doing?, No. Please do not call or email us asking for updates on your film. We will get in touch with you only if you are selected. If you have any questions that are not answered here please email us at unicefnepal@gmail.com. We are unable to address inquiries via phone.