11/19/2020
बालबालिकाको शिक्षा, पोषण तथा स्वास्थ्यमा कोभिड-१९ ले अपरिवर्तनिय हानि गर्ने जोखिमका बीच सिङ्गो पुस्ता नै पछि पर्ने अवस्था आउन नदिन युनिसेफको आव्हान
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/बालबालिकाको-शिक्षा-पोषण-तथा-स्वास्थ्यमा-कोभिड-१९-ले-अपरिवर्तनिय-हानि-गर्ने-जोखिमका
न्यूयोर्क, /, काठमाडौं, , २०७७ मङ्सिर ४, - कोभिड-१९ को महामारी दोस्रो वर्षमा प्रवेश गर्नै लाग्दा युनिसेफद्वारा प्रकाशित एक नयाँ प्रतिवेदनले बालबालिकामा पार्ने असरमा वृद्वि हुन सक्ने चेतावनी दिएको छ।  अन्तर्राष्ट्रिय बाल दिवसको पुर्व सन्ध्यामा युनिसेफद्वारा प्रकाशित कोभिडको कारणले सिङ्गो पुस्तामा पर्ने  प्रभाव रोकथाम शीर्षकको उक्त प्रतिवेदनले महामारी लम्बिँदै जाँदा बालबालिकामा पर्ने…, पढ्न, पाउने कुरा सुनिश्चित गर्ने, प्रविधिको कारण सृजना भएको विभाजनलाई हटाउने।  २., पोषण, तथा, स्वास्थ्य, सेवामा पहुँच सुनिश्चित गर्ने, र प्रत्येक बालबालिकाको लागि सुलभ रूपमा, खोपहरू,  उपलब्ध गराउने ३. बालबालिका तथा युवाहरूको मानसिक स्वास्थ्ताको लागि सहयोग गर्ने र बाल्यकालमा हुने दुर्व्यवहार, लैङ्गिक हिंसा तथा हेला/तिरस्कार अन्त्य गर्ने  ४., सुरक्षित पिउने पानी, सरसफाई तथा स्वच्छता, मा पहुँच बढाउने, र, वातावरण विनाश र जलवायु, परिवर्तन, का समस्याहरूलाई सम्बोधन गर्ने  ५., बाल्य अवस्थाको गरिबी, लाई घटाउने र सबैको लागि सहभागितामुलक पुनरुत्थान सुनिश्चित गर्ने , ६. द्वन्द, विपत तथा विस्थापन, पिडित बालबालिका र उनीहरूका परिवारलाई संरक्षण र सहयोग गर्ने कार्यलाई बढावा दिने  "यस पटकको अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा हामीले सरकार, साझेदारहरू तथा निजी क्षेत्रलाई बालबालिकाको कुरा सुन्न र उनीहरूका आवश्यकतालाई प्राथमिकतामा राख्नको लागि अनुरोध गर्दैछौं," फोरले भन्नुभयो "भविष्यको बारेमा कल्पना गर्दै महामारी पछिको विश्वलाई हेर्ने क्रममा…, नेपालमा मङ्सिर ५  गते अन्तर्राष्ट्रिय बाल दिवस मनाउन,  र बालबालिका एवं युवाहरूको सु-स्वास्थ्यसँग सम्बन्धित सवालहरूको बारेमा प्रकाश पार्न युनिसेफ नेपालले अनलाईनमा बाल संसद सत्र तथा युवा र बालबालिकाका लक्ष्य/परिदृश्य एवं आवाजको अनलाइन उत्सवको आयोजना गर्नेछ। साथै, युनिसेफ नेपालले युवाहरूको माझमा सम्बन्ध/सहकार्य विकास गर्नको  लागि "म छु नि" नामक मानसिक स्वास्थ्य अभियानको पनि शुभारम्भ गर्दैछ।   कोभिड-१९…, बालबालिकाले प्राप्त गर्ने सेवाहरूमा भएको अवरोध सम्बन्धमा युनिसेफले १७ अगस्ट देखि १७ सेप्टेम्बर सम्म १४८ वटा देशमा गरेको सर्वेक्षणको बारेमा हेर्न, यहाँ जानुहोस्, । , २० वर्ष मुनिका बालबालिका एवं किशोरकिशोरीमा सार्स-कोभ- २ संक्रमणको अवस्था अध्ययन गर्नको लागि मेक्स प्ल्यांक इन्स्टिटयुट फर डेमोग्राफिक रिसर्च (एमपिआईडिआर)द्वारा पुन:विश्लेषण गरिएको देश गत तथ्यांक प्रयोग गरिएको थियो  ( https://osf.io/mpwjq/ ). This image shows a young boy from Lekhnath, Kaski, holding a solar powered lamp in his hands UNICEF Nepal
09/25/2020
सकारात्मक अभिभावकत्वतर्फ
https://www.unicef.org/nepal/ne/सकारात्मक-अभिभावकत्वतर्फ
तनाव व्यवस्थापन, बालबालिकासँग कुराकानी, घरमा सकारात्मक वातावरण कसरी निर्माण गर्ने?, असल छुवाई र खराब छुवाईमा के फरक छ?, यस भिडियोमार्फत बालबालिकालाई आफूमाथि हुनसक्ने दुर्व्यवहारको पहिचान गर्न, बच्न र त्यसविरूद्ध आवाज उठाउन सिकाउनुहोस् ।, बाल हिंसा अन्तर्गत के-कस्ता व्यवहारहरू पर्दछन्?: Malvika Subba, के दण्डसजाय नदिई बालबालिकालाई अनुशासित हुन सिकाउन सकिन्छ? : Deepak Bajracharya, दण्डसजाय दिनेलाई बालबालिकाले आदर गर्न सक्दैनन्ः Loonibha Tuladhar, बालबालिकामाथि हिंसा भएमा कहाँ र कसरी उजुरी गर्ने? : Saman Shrestha, कसैमाथि शारिरीक वा भावनात्मक तरिकाले चोट पुर्याउने कार्यको विरोध गरौं ।, आफुमाथि शारिरीक, मानसिक, यौनजन्य वा अन्य हिंसा भएमा गुनासो वा सहयोगका लागि नेपाल प्रहरीको नम्बर १०० वा बाल हेल्पलाइन १०९८ मा सम्पर्क गरौं।, बालबालिकाविरूद्ध हुने हिंसा सम्बन्धी जानकारी, This image shows illustrations of different kinds of violence against children       बालबालिकाविरूद्ध हुने हिंसाले धेरै फरक स्वरूपहरू लिन सक्छन् । तर बालश्रम होस् या बालविवाह, यौनदुर्व्यवहार वा दण्डसजाय जे हुन् - यी सबै कानुनी अपराध हुन्, र सबैले बालबालिकामाथि तत्कालीन तथा दीर्घकालीन रूपमा नकारात्मक असर पार्दछन् I, कमिक्स: #MaChhuNi, This image shows a comic made by UNICEF and Save the Children UNICEF Nepal & Save the Children This image shows a comic made by UNICEF and Save the Children UNICEF Nepal & Save the Children This image shows a comic made by UNICEF and Save the Children UNICEF Nepal & Save the Children This image shows a comic made by UNICEF and Save the…
07/20/2020
कथा मञ्जरी
https://www.unicef.org/nepal/ne/कथा-मञ्जरी
देशका विभिन्न स्थानमा बसेका बालबालिका र उनीहरूको परिवारका कथाहरू समेटेर आएको छ युनिसेफ र हेर्ने कथाको नयाँ प्रस्तुतिः ‘कथा मन्जरी’!, जहाँ इच्छा त्यहाँ उपाय, टोलटोलमा विद्यालय, पौडीमा रमाउँदै, हजुरआमाका साथी, हरिया चित्र, नयाँ किताब पाउँदा खुसीले गदगद, आइसोलेसनबाट छोरालाई चिठ्ठी , फुर्सदमा बालबालिका, खेल्दै, सिक्दै सिँजाली ट्वाटिकी, दिदीबहिनी मिल्ने साथी, आमासँग कोहबर सिक्दै, रेडियो मेरो साथी, यति यति पानी, गंगे रानी, भाइबैनी पढाउने, आमालाई सघाउने, घरका शिक्षक, स्कुल सम्झिँदै घरमा रमाउँदै, चौतारी कक्षा, सुशिलको पढ्ने रहर, सुनापढि रेडियो कक्षा, जैसराको सपना, ढकिया बुन्न सिक्दै, कलशको कमाल, आफैंले बनाएको गाडीमा सरर, नानीबाबुका सन्देश, माछी मारन हो, बुवाको माया, आमा-बा अस्पतालमा, छोरोका साथी हजुरआमा, देउडा सिक्दै नानीहरु, बिरुँडाको बयान, कामको सम्मान, उन्नतीको दैनिकी, साना साथीका कुरा, घोडासिनको खबर, भरले जितेको डर, नानीबाबुहरूको दिनचर्या, घरमा रमाउँदै
05/15/2020
तिमी मेरो हिरो हौ
https://www.unicef.org/nepal/ne/तिमी-मेरो-हिरो-हौ
“तिमी मेरो हिरो हौ”, संसारभरिका कोभिड-१९ महामारीबाट प्रभावित बालबालिकाका लागि लेखिएको पुस्तक हो । यो पुस्तक बालबालिकासँगै बसेर वा बालबालिकाको सानो समूहको साथमा बसेर उनीहरुको लागि अभिभावक, हेरचाहकर्ता वा शिक्षकले पढ्नुपर्दछ । बालबालिकालाई यो पुस्तक आमाबुबा, हेरचाहकर्ता वा शिक्षकको साथ र सहयोग बिना एक्लै पढ्न प्रोत्साहित गरिँदैन । This image shows…, नेपाली अनुवादः, अनुराधा शर्मा, स्वरः, अमित ह्याटलडोर, सुनयना योगी,  शुभाशिष शर्मा, सरिता अर्याल, देवाशिष शर्मा, सुप्रिया योगी, लिटी ह्याटलडोर  र अनुराधा शर्मा, सङ्गीतः, Bensound.com
09/04/2019
युनिसेफ नेपाल छोटो फिल्म प्रतियोगिता २०७६
https://www.unicef.org/nepal/ne/कथा/युनिसेफ-नेपाल-छोटो-फिल्म-प्रतियोगिता-२०७६
तीस वर्ष अघि संसारका प्रमुख नेताहरूले , CRC In Child Friendly-poster-Nep final-lo-res.pdf बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीलाई,   स्वीकारेर  विश्वका सम्पूर्ण बालबालिकाका लागि एउटा ऐतिहासिक प्रतिबद्धता गरेका थिए।  तर अझै पनि धेरै बालबालिकाहरू आफ्नो बालापनमा रमाउने अवसरबाट बञ्चित छन् । बाल्यकालमै उनीहरू विभिन्न जिम्मेवारीको बोझ बोक्न बाध्य छन्।   चलचित्रलाई समाज परिवर्तन गर्ने सशक्त माध्यमको रूपमा लिइन्छ जसमा अभिव्यक्ति, रचनात्मकता तथा सार्वजनिक बहसको विषयलाई प्रस्फुटन गर्ने…, निर्देशन:, फिल्म निर्माताहरूको उमेर, १४ देखि  १८  बर्ष, बीचको हुनपर्नेछ । फिल्मको, सम्पूर्ण परिकल्पना र निर्माण, किशोर-किशोरी आफैले गरेको हुनुपर्नेछ ।  वयस्कहरुले फिल्म निर्माणमा सघाउन सक्नेछन् तर उनीहरुको संलघ्नता सकेसम्म कम हुनपर्नेछ। कृपया यो, आवेदन फारम, भर्नुहोस् । फिल्म, १ देखि ५, मिनेट लामो हुनपर्नेछ।  नेपाली, अंग्रेजी वा कुनै पनि, स्थानीय भाषा, लाई मान्यता दिइनेछ । यदि स्थानीय भाषा प्रयोग गरिएमा, नेपाली / अंग्रेजीमा सबटाइटलको सूची, बुझाउनुपर्नेछ । भिडियोहरू पठाउने ठेगाना, unicefnepal@gmail.com, रहेको छ । भिडियो बुझाउँदा आफ्नो उमेर प्रमाणित गर्ने कागजातहरु जस्तै, जन्म दर्ताको प्रमाणपत्र, वा कुनै पनि, राष्ट्रीय परिचय पत्रको , प्रतिलिपि साथ मै स्क्यान गरेर हामीलाई पठाउनुहोस् । सहमतिको प्रमाण - कृपया यो  फिल्म प्रतियोगिताको लागि सहमति फारम.pdf, सहमति फारम, भरेर आधिकारिक अभिभावक द्वारा हस्ताक्षर गरी स्क्यान गरेर हामीलाई पठाउनुहोस् । सबै फिल्महरू, १७ अक्टुबर २०१९ (असोज ३० २०७६), मध्यरात सम्ममा पठाईसक्नु पर्नेछ ।  
08/26/2019
बाल अधिकार सम्बन्धी महासन्धी
https://www.unicef.org/nepal/ne/बाल-अधिकार-सम्बन्धी-महासन्धी
तीस वर्ष अघि संसारका प्रायजसो सबै मुलुकले  CRC In Child Friendly-poster-Nep final-lo-res.pdf बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीलाई   स्वीकारेर  विश्वका सम्पूर्ण बालबालिकाका लागि एउटा ऐतिहासिक प्रतिबद्धता गरे।   यो इतिहास मै सर्वमान्य मानवाधिकार सन्धी बन्न पुग्यो र यसले विश्वभरिका बालबालिकाको जीवनमा आमुल परिवर्तन ल्याउन ठुलो टेवा…, बालबालिकाको अधिकारका लागि वर्तमानमा काम गर्नु भनेको अहिलेको बालबालिकाको लागि मात्र नभई आउँदो पुस्ताको लागि पनि योगदान दिनु हो।,  , महासन्धीको बारेमा जानकारी, बिगत ३० वर्षमा बालबालिकाको जीवनमा आमुल परिवर्तन देखिएको छ ..., children ५ वर्ष भन्दा मुनिका बालबालिकाको मृत्युदर, ५०% भन्दा बढीले, घटेको छ।  food icon सन् १९९० भन्दा यता कुपोषित बालबालिकाको अनुपात, लगभग आधा, रह्यो।   water सन् १९९० भन्दा आज, २.६ अरब भन्दा बढी, मानिसहरुले शुद्ध पानी खान पाएका छन्।  , ... तर लाखौं अझै पछाडि छन् र बाल्यकाल द्रुत गतिमा परिवर्तन भइरहेको छ।, School icon अझै पनि, २६ करोड २० लाख, बालबालिकाहरु  विद्यालयको पहुँच भन्दा बाहिर छन्। Girls icon, ६५ करोड ५० लाख बालिकाहरु, १८ वर्ष नपुग्दै विबाह वन्धनमा बाँधिए।  water tap icon, चार मध्ये एक बालबालिका, सन २०४० सम्म पनि पानीको चरम अभाव भएको क्षेत्रमा बसोबास गर्न बाध्य हुनेछन।