09/25/2020
सकारात्मक अभिभावकत्वतर्फ
https://www.unicef.org/nepal/ne/सकारात्मक-अभिभावकत्वतर्फ
तनाव व्यवस्थापन, बालबालिकासँग कुराकानी, घरमा सकारात्मक वातावरण कसरी निर्माण गर्ने?, असल छुवाई र खराब छुवाईमा के फरक छ?, यस भिडियोमार्फत बालबालिकालाई आफूमाथि हुनसक्ने दुर्व्यवहारको पहिचान गर्न, बच्न र त्यसविरूद्ध आवाज उठाउन सिकाउनुहोस् ।, बाल हिंसा अन्तर्गत के-कस्ता व्यवहारहरू पर्दछन्?: Malvika Subba, के दण्डसजाय नदिई बालबालिकालाई अनुशासित हुन सिकाउन सकिन्छ? : Deepak Bajracharya, दण्डसजाय दिनेलाई बालबालिकाले आदर गर्न सक्दैनन्ः Loonibha Tuladhar, बालबालिकामाथि हिंसा भएमा कहाँ र कसरी उजुरी गर्ने? : Saman Shrestha, कसैमाथि शारिरीक वा भावनात्मक तरिकाले चोट पुर्याउने कार्यको विरोध गरौं ।, आफुमाथि शारिरीक, मानसिक, यौनजन्य वा अन्य हिंसा भएमा गुनासो वा सहयोगका लागि नेपाल प्रहरीको नम्बर १०० वा बाल हेल्पलाइन १०९८ मा सम्पर्क गरौं।, बालबालिकाविरूद्ध हुने हिंसा सम्बन्धी जानकारी, This image shows illustrations of different kinds of violence against children       बालबालिकाविरूद्ध हुने हिंसाले धेरै फरक स्वरूपहरू लिन सक्छन् । तर बालश्रम होस् या बालविवाह, यौनदुर्व्यवहार वा दण्डसजाय जे हुन् - यी सबै कानुनी अपराध हुन्, र सबैले बालबालिकामाथि तत्कालीन तथा दीर्घकालीन रूपमा नकारात्मक असर पार्दछन् I, कमिक्स: #MaChhuNi, This image shows a comic made by UNICEF and Save the Children UNICEF Nepal & Save the Children This image shows a comic made by UNICEF and Save the Children UNICEF Nepal & Save the Children This image shows a comic made by UNICEF and Save the Children UNICEF Nepal & Save the Children This image shows a comic made by UNICEF and Save the…
07/20/2020
कथा मञ्जरी
https://www.unicef.org/nepal/ne/कथा-मञ्जरी
देशका विभिन्न स्थानमा बसेका बालबालिका र उनीहरूको परिवारका कथाहरू समेटेर आएको छ युनिसेफ र हेर्ने कथाको नयाँ प्रस्तुतिः ‘कथा मन्जरी’!, जहाँ इच्छा त्यहाँ उपाय, टोलटोलमा विद्यालय, पौडीमा रमाउँदै, हजुरआमाका साथी, हरिया चित्र, नयाँ किताब पाउँदा खुसीले गदगद, आइसोलेसनबाट छोरालाई चिठ्ठी , फुर्सदमा बालबालिका, खेल्दै, सिक्दै सिँजाली ट्वाटिकी, दिदीबहिनी मिल्ने साथी, आमासँग कोहबर सिक्दै, रेडियो मेरो साथी, यति यति पानी, गंगे रानी, भाइबैनी पढाउने, आमालाई सघाउने, घरका शिक्षक, स्कुल सम्झिँदै घरमा रमाउँदै, चौतारी कक्षा, सुशिलको पढ्ने रहर, सुनापढि रेडियो कक्षा, जैसराको सपना, ढकिया बुन्न सिक्दै, कलशको कमाल, आफैंले बनाएको गाडीमा सरर, नानीबाबुका सन्देश, माछी मारन हो, बुवाको माया, आमा-बा अस्पतालमा, छोरोका साथी हजुरआमा, देउडा सिक्दै नानीहरु, बिरुँडाको बयान, कामको सम्मान, उन्नतीको दैनिकी, साना साथीका कुरा, घोडासिनको खबर, भरले जितेको डर, नानीबाबुहरूको दिनचर्या, घरमा रमाउँदै
07/03/2020
कोभिड-१९ को संकटका बेला बालबालिकामा हुन सक्ने कुपोषण रोकथामको लागि युरोपियन युनियन र युनिसेफको सहकार्य
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-को-संकटका-बेला-बालबालिकामा-हुन-सक्ने-कुपोषण-रोकथामको-लागि-युरोपियन-युनियन
काठमाडौँ, , , १८,  , आषाढ २०७७, - हाल फैलिरहेको कोभिड-१९ संकटले पार्ने आर्थिक सामाजिक प्रभावले गर्दा बालबालिकामा हुन सक्ने कुपोषण रोकथामको लागि युरोपियन युनियन र युनिसेफले पोषण क्षेत्रमा जारी आफ्नो सहकार्यमा  बृद्धि गरेका छन् ।   कोभिड-१९ संकटको सामाजिक आर्थिक प्रभावले जोखिममा रहेका नेपाल भरिका थुप्रै  परिवारहरूलाई थप गरिबी तर्फ धकेल्दै अझ धेरै बालबालिकालाई कुपोषण प्रभावित…
05/15/2020
तिमी मेरो हिरो हौ
https://www.unicef.org/nepal/ne/तिमी-मेरो-हिरो-हौ
“तिमी मेरो हिरो हौ”, संसारभरिका कोभिड-१९ महामारीबाट प्रभावित बालबालिकाका लागि लेखिएको पुस्तक हो । यो पुस्तक बालबालिकासँगै बसेर वा बालबालिकाको सानो समूहको साथमा बसेर उनीहरुको लागि अभिभावक, हेरचाहकर्ता वा शिक्षकले पढ्नुपर्दछ । बालबालिकालाई यो पुस्तक आमाबुबा, हेरचाहकर्ता वा शिक्षकको साथ र सहयोग बिना एक्लै पढ्न प्रोत्साहित गरिँदैन । This image shows…, नेपाली अनुवादः, अनुराधा शर्मा, स्वरः, अमित ह्याटलडोर, सुनयना योगी,  शुभाशिष शर्मा, सरिता अर्याल, देवाशिष शर्मा, सुप्रिया योगी, लिटी ह्याटलडोर  र अनुराधा शर्मा, सङ्गीतः, Bensound.com
05/31/2019
अमृत समान आमाको दूध: शिशुको पहिलो खाना
https://www.unicef.org/nepal/ne/कथा/अमृत-समान-आमाको-दूध-शिशुको-पहिलो-खाना
शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ । परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित गर्नु पर्दछ । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ ले स्तनपानको संरक्षण र सम्वद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने…, स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू:, स्तनपान गराउनु अघिपछि स्तन सफा गर्नुपर्छ र हात धुनु पर्दछ । सफा र खुकुलो लुगा लगाउनु पर्दछ । आमाले स्तनलाई C (अंग्रेजी अक्षरको सी आकार) आकारमा समात्नु पर्दछ । बुढी औंला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्दछ र अरु औंला स्तनको तलपट्टि हुनुपर्छ । शिशुलाई काखमा राख्ने र शिशुको टाउको अलिकति ढल्काइ दूध चुसाउनु पर्दछ । स्तनपान गराउँदा एकापट्टिको…, बालबालिकाको लागि स्तनपानको महत्व:, आमाको दूध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ । यो सधैँ सफा र सुरक्षित हुन्छ । यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी (८७%) र खनिज तत्वहरु हुन्छ । यसमा झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धी संक्रमणहरु विरुद्ध लड्ने प्रतिरोधात्मक तत्वहरु रहेको हुन्छ । यो संधै तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ ।…, आमाको लागि स्तनपानको महत्व:, बालबालिका जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिटै बाहिर निस्कन्छ किनभने बालबालिकाले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र बालबालिका जन्माएपछि बढि रगत बग्ने खतरालाई घटाउँदछ । बालबालिका जन्मने वित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटक पटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुन्छ । आमाको…
05/30/2019
बालबालिकालाई पूरक खाना कसरी खुवाउने?
https://www.unicef.org/nepal/ne/कथा/बालबालिकालाई-पूरक-खाना-कसरी-खुवाउने
बालबालिका ६ महिना पूरा भएपछि चाहिने सबै पोषक तत्वहरू आमाको दूधबाट मात्र नपुग्ने भएकाले आमाको दूधको साथै थप खाना खुवाउनु पर्छ । थप खाना खुवाउँदा बालबालिकाको उमेर, पटक, मात्रा, बाक्लोपन, सरसफाई र सक्रियता समेतमा ध्यान दिनु पर्छ । ६ देखि ९ महिनासम्मका बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक थप खाना खुवाउनु पर्दछ । खाना शुरु गर्दा २ देखि ३ चम्चाबाट…, “, हरेक बार खाना चार”, हरेक दिनको थप खानामा पनि (१) अन्न वा कन्दमूल, (२) गेडागुडी / तेलहन, (३) पशुपंक्षिजन्य श्रोतका  खानेकुरा (दूध तथा दूग्ध पदार्थ, माछा/मासु, अण्डा)  र (४) हरियो सागपात र फलफूल समूह मिलाएर खुवाउनु पर्दछ ।  लिटो, जाउलो, गहुँ, कोदो, मकै, फापर, दाल, पालुङ्गो, मिचेको केरा, तरबुजा/खरबुजा, मेवा, स्याउ र मिचेको काउली, गाजर, आलु, सखरखण्ड, फर्सीजस्ता विभिन्न…