12/26/2020
सिक्दै सिकाउँदैः रेडियो प्रोग्राम
https://www.unicef.org/nepal/ne/सिक्दै-सिकाउँदैः-रेडियो-प्रोग्राम
प्रस्तुत छ अभिभावक शिक्षामा केन्द्रित कार्यक्रम सिक्दै सिकाउँदै । यो कार्यक्रम युनिसेफ र सेतो गुँरास राष्ट्रिय बालविकास सेवाको सहयोगमा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र तथा शिक्षा समूहको सहकार्यमा उज्यालो मल्टिमिडियाले नेपाली, भोजपुरी र मैथिली भाषाहरूमा तयार पारेको हो । सबै भाषाका एपिसोडहरू तल संकलित…, दोस्रो चरणः, भाग १ः, प्रारम्भिक बालविकासमा लगानीका फाईदा, भाग २ः, बहुआयामिक क्षमता , भाग ३ः, एकीकृत सिकाइ , भाग ४ः , प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड, भाग ५ः, प्रारम्भिक बालविकास र परीक्षा, भाग ६ः, श्रोताका प्रश्नहरू (शिक्षा, स्वास्थ तथा पोषण), भाग ७ः, विद्यालय र अभिभावकको सम्बन्ध, भाग ८ः, स्तनपानको महत्त्व , भाग ९ः, बालबालिकाका रोग तथा औषधीको प्रयोग, भाग १०ः, स्वस्थकर पानीको महत्त्व , भाग ११ः, बालबालिकाका लागि कथा , भाग १२ः, मोबाइल उपकरणको प्रभाव , भाग १३ः, श्रोताका प्रश्नहरू (शिक्षा, स्वास्थ, प्रारम्भिक बालविकास रणनीति), भाग १४ः, विपदको पूर्वतयारी , पहिलो चरणः, भाग १ः , अभिभावक शिक्षाको परिचय , भाग २ः , प्रारम्भिक बालविकासको जानकारी र महत्त्व, भाग ३ः, प्रारम्भिक बालविकासमा उत्प्रेरणा , भाग ४ः , उत्प्रेरणाका फाइदा र प्रभाव पार्ने तत्त्वहरू , भाग ५ः, विपदको स्थितिमा बाल सुरक्षा र सिकाइ, भाग ६ः , बालबालिकाको मनोसामाजिक सुरक्षा र उनीहरुको श्रृजनात्मकता, भाग ७ः, सकारात्मक अनुशासन , भाग ८ः , बन्दाबन्दीमा बाल स्वास्थ्य र हेरचाह , भाग ९ः , रोग र खोप , भाग १०ः , प्रारम्भिक बाल विकासमा बाबुको भूमिका, भाग ११ः , इन्टरनेटको प्रयोग तथा सुरक्षा, भाग १२ः, नवजात शिशु तथा आमाको हेरचाह, भाग १३ः , बाल विकासका पक्षहरू, भाग १४ः , तनाव व्यवस्थापन, भाग १५ः , हिंसा र दुर्व्यवहारबाट संरक्षण, भाग १६ः, बालबालिकासँग कुराकानी, भाग १७ः, दुर्घटनाबाट बालबालिकाको सुरक्षा र संरक्षण, भाग १८ः , समयमै अपाङ्गताको पहिचान, भाग १९ः, पूरक वा थप खाना, भाग २०ः , स्थानीय स्तरमा पाइने पोषणयुक्त खाना, भाग २१ः , प्रारम्भिक साक्षरता सीप, भाग २२ः , प्रारम्भिक गणितीय सीप, भाग २३ः, स्थानीय शिक्षण सामग्रीको प्रयोग, भाग २४ः, बाल केन्द्रित सिकाइ, भाग २५ः , व्यक्त्तिगत र वातावरणीय सरसफाइ, भाग २६ः , बाल अधिकार र प्रारम्भिक बाल विकास