09/25/2020
सकारात्मक अभिभावकत्वतर्फ
https://www.unicef.org/nepal/ne/सकारात्मक-अभिभावकत्वतर्फ
तनाव व्यवस्थापन, बालबालिकासँग कुराकानी, घरमा सकारात्मक वातावरण कसरी निर्माण गर्ने?, असल छुवाई र खराब छुवाईमा के फरक छ?, यस भिडियोमार्फत बालबालिकालाई आफूमाथि हुनसक्ने दुर्व्यवहारको पहिचान गर्न, बच्न र त्यसविरूद्ध आवाज उठाउन सिकाउनुहोस् ।, बाल हिंसा अन्तर्गत के-कस्ता व्यवहारहरू पर्दछन्?: Malvika Subba, के दण्डसजाय नदिई बालबालिकालाई अनुशासित हुन सिकाउन सकिन्छ? : Deepak Bajracharya, दण्डसजाय दिनेलाई बालबालिकाले आदर गर्न सक्दैनन्ः Loonibha Tuladhar, बालबालिकामाथि हिंसा भएमा कहाँ र कसरी उजुरी गर्ने? : Saman Shrestha, कसैमाथि शारिरीक वा भावनात्मक तरिकाले चोट पुर्याउने कार्यको विरोध गरौं ।, आफुमाथि शारिरीक, मानसिक, यौनजन्य वा अन्य हिंसा भएमा गुनासो वा सहयोगका लागि नेपाल प्रहरीको नम्बर १०० वा बाल हेल्पलाइन १०९८ मा सम्पर्क गरौं।, बालबालिकाविरूद्ध हुने हिंसा सम्बन्धी जानकारी, This image shows illustrations of different kinds of violence against children       बालबालिकाविरूद्ध हुने हिंसाले धेरै फरक स्वरूपहरू लिन सक्छन् । तर बालश्रम होस् या बालविवाह, यौनदुर्व्यवहार वा दण्डसजाय जे हुन् - यी सबै कानुनी अपराध हुन्, र सबैले बालबालिकामाथि तत्कालीन तथा दीर्घकालीन रूपमा नकारात्मक असर पार्दछन् I, कमिक्स: #MaChhuNi, This image shows a comic made by UNICEF and Save the Children UNICEF Nepal & Save the Children This image shows a comic made by UNICEF and Save the Children UNICEF Nepal & Save the Children This image shows a comic made by UNICEF and Save the Children UNICEF Nepal & Save the Children This image shows a comic made by UNICEF and Save the…
07/20/2020
कथा मञ्जरी
https://www.unicef.org/nepal/ne/कथा-मञ्जरी
देशका विभिन्न स्थानमा बसेका बालबालिका र उनीहरूको परिवारका कथाहरू समेटेर आएको छ युनिसेफ र हेर्ने कथाको नयाँ प्रस्तुतिः ‘कथा मन्जरी’!, जहाँ इच्छा त्यहाँ उपाय, टोलटोलमा विद्यालय, पौडीमा रमाउँदै, हजुरआमाका साथी, हरिया चित्र, नयाँ किताब पाउँदा खुसीले गदगद, आइसोलेसनबाट छोरालाई चिठ्ठी , फुर्सदमा बालबालिका, खेल्दै, सिक्दै सिँजाली ट्वाटिकी, दिदीबहिनी मिल्ने साथी, आमासँग कोहबर सिक्दै, रेडियो मेरो साथी, यति यति पानी, गंगे रानी, भाइबैनी पढाउने, आमालाई सघाउने, घरका शिक्षक, स्कुल सम्झिँदै घरमा रमाउँदै, चौतारी कक्षा, सुशिलको पढ्ने रहर, सुनापढि रेडियो कक्षा, जैसराको सपना, ढकिया बुन्न सिक्दै, कलशको कमाल, आफैंले बनाएको गाडीमा सरर, नानीबाबुका सन्देश, माछी मारन हो, बुवाको माया, आमा-बा अस्पतालमा, छोरोका साथी हजुरआमा, देउडा सिक्दै नानीहरु, बिरुँडाको बयान, कामको सम्मान, उन्नतीको दैनिकी, साना साथीका कुरा, घोडासिनको खबर, भरले जितेको डर, नानीबाबुहरूको दिनचर्या, घरमा रमाउँदै
07/08/2020
नेपाल वहुसूचक सर्वेक्षण २०७५/७६ को मुख्य सूचकहरूको नतिजा सार्वजनिक
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपाल-वहुसूचक-सर्वेक्षण-२०७५७६-को-मुख्य-सूचकहरूको-नतिजा-सार्वजनिक
आज २०७७ साल आषाढ २४ गते बुधबार, केन्द्रीय तथ्याङ्क विभागद्वारा सञ्चालित नेपाल वहुसूचक सर्वेक्षण, २०७५/७६ (Nepal Multiple Indicator Cluster Survey-NMICS 2019) को मुख्य सूचकहरूको नतिजा सार्वजनिक गरिएको छ ।  नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरु…, मुख्य नतिजाहरु, :,  , बाल मृत्यु, बि.सं. २०७१ सालमा प्रति १००० जीवित जन्मेका शिशुहरुमध्ये १ वर्ष उमेर नपुग्दै ३३ जना शिशु मृत्यु भएको थियो भन्ने हालको सर्वेक्षण (२०७६) अनुसार सो घटेर २५ जनामा झरेको छ।सोही अवधिमा ५ वर्षमुनिका बालबाललिकाको मृत्युदर पनि प्रति १००० जीवित जन्मेका बालबालिकामध्ये ५ वर्ष उमेर नपुग्दै ३८ जना बाल मृत्युबाट घटेर २८ जनामा झरेको छ।त्यसै गरी प्रति १००० जीवित…, विद्युत तथा टेलिफोनमा पहुँच, ८९.९ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ भने प्रदेशगत आधारमा हेर्दा सबैभन्दा धेरै गण्डकी प्रदेश (९८.९ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेश (४४.६ प्रतिशत) रहेको छ। नेपालमा ९६.२ प्रतिशत घरपरिवारमा टेलिफोन (स्थिर टेलिफोन वा मोवाइल फोन) सुविधाको पहुँच रहेको छ भने प्रदेशगत आधार अनुसार सबैभन्दा धेरै बागमती प्रदेश (९८.० प्रतिशत) र  सबैभन्दा…, आमसञ्चार र सूचना सञ्चार प्रविधिमा पहुँच, १५-४९ वर्ष उमेर समूहका महिलाहरुले हप्तामा कम्तीमा एकपटक तीनवटै प्रकारका आमसञ्चार पत्रपत्रिका पढ्ने, रेडिया सुन्ने र टेलिभिजन हेर्ने गरेको ११.० प्रतिशतले पाइयो भने सोही उमेर समूहका १२.९ प्रतिशत पुरुषले गर्ने गरेको देखिन्छ। प्रत्येक दुई जनामध्ये एक जना (५१.१ प्रतिशत) घरपरिवारसँग इन्टरनेटको पहुँचमा कुनै उपकरणको माध्यमद्वारा प्रयोग गरेको पाइयो। १५-४९…, सुर्तीजन्य र मदिराजन्य पदार्थको सेवन, नेपालमा ६.१ प्रतिशत तथा ४५.२ प्रतिशत क्रमशः १५-४९ वर्ष उमेर समूहका महिलाहरु तथा पुरुषहरुले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो। ५.५ प्रतिशत पुरुष र २.२ प्रतिशत महिलाले १५ वर्षअगाडि नै एक पूरा चुरोट सेवन गरेको पाइयो। १५-४९ वर्ष उमेर समूहका ९.१ प्रतिशत महिलाहरुले कम्तीमा एक पटक एक महिनाको कुनै दिनमा…, प्रजजन् तथा मातृत्व स्वास्थ्य, कूल प्रजजन दर प्रति महिला (१५-४९) वर्ष उमेर समूहले २.० जीवित बच्चा जन्माएका पाइयो। १५-१९ वर्ष उमेर समूहको किशोरीको प्रजजन् दर प्रति १००० किशोरीहरुले ६३ जीवित बच्चा जन्माएका पाइयो भने ६ जना महिलामध्ये १ जना (१३.८ प्रतिशत), २०-२४ वर्ष उमेर समूहका महिलाहरुले १८ वर्षअगाडि नै जीवित बच्चा जन्माउने गरेको पाइयो। १५-४९ वर्ष उमेर समूहका हालै विवाहित…, बाल स्वास्थ्य, ,, पोषण तथा विकास, सर्वेक्षणको पाँच वर्ष अवधिमा ५ वर्षमुनिका बालबालिकाहरुको पोषण स्थितिमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरु (लिखुरे), उमेर अनुसार उचाई कम भएका बालबालिकाहरु (पुड्को) बि.सं.२०७१ मा क्रमशः ३०.१ प्रतिशत र ३७.५ प्रतिशतबाट घटेर बि.सं.२०७६ मा क्रमशः २४.३ प्रतिशत र ३१.५ प्रतिशत भएको पाइएको छ। त्यसै गरी उचाई अनुसार…, शिक्षा, प्राथमिक विद्यालय (१-५ कक्षा) मा ५.६ प्रतिशत, निम्न माध्यमिक विद्यालय (६-८ कक्षा) मा ४.३ प्रतिशत र माध्यमिक विद्यालय (९-१२) मा १५.१ प्रतिशत विद्यालय बाहिर रहेको बालबालिका देखिन्छ। प्राथमिक विद्यालय (१-५ कक्षा) को १ कक्षामा प्रवेश गर्ने उमेरका बालबालिकाहरु ३९.८ प्रतिशत रहेको पाइयो। प्राथमिक विद्यालय (१-५ कक्षा) मा ८१.८ प्रतिशत, निम्न माध्यमिक…, हिंसा तथा शोषणको सुरक्षा, ५ वर्षमुनिका बालबालिकाका आमा/स्याहारसुसार गर्ने व्यक्तिहरुमध्ये ८०.० प्रतिशतले नेपालमा जन्मदर्ता कसरी गर्ने भन्ने थाहा भएको पाइयो। त्यसैगरी, ५ वर्षमुनिका बालबालिकाहरुको जन्मदर्ता ७७.२ प्रतिशत रहेको पाइयो। प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी (८९.१ प्रतिशत) ५ वर्षमुनिका बालबालिकाहरुको जन्मदर्ता सुदूरपश्चिम प्रदेशमा रहेको थियो भने सबैभन्दा कम (७०.८…, खानेपानी तथा सरसफा, इ, नेपालको कूल जनसंख्याको ९७.१ प्रतिशतले खानेपानीको लागि सुधारिएको पानी स्रोत प्रयोग गरेको देखिन्छ। पानीको गुणस्तर परिक्षण गर्दा ८५.१ प्रतिशत घरपरिवार सदस्यहरुले पिउने पानीमा E-coli को जीवाणु ->=1cfu/100ml_ पाइयो। नेपालको कूल जनसंख्याको ९३.८ प्रतिशतले सुधारिएको चर्पीहरुको प्रयोग गरेको र ७९.२ प्रतिशतले सुधारिएको चर्पीहरु परिवारका सदस्यहरु वाहेक…, स्वास्थ्य, बी, मा, १५-१९ वर्ष उमेर समूहका महिला (५.८ प्रतिशत) तथा पुरुष (५.२ प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइयो। त्यसै गरी ५-१७ वर्ष उमेर समूहका बालबालिका (४.४ प्रतिशत) तथा ५ वर्षमुनि बालबालिका (३.७ प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइयो।  , जीवन सन्तुष्टि, १५-४९ वर्ष उमेर समूहका महिलाहरु (६२.४ प्रतिशत) तथा सोही उमेर समूहका पुरुषहरु (६४.७ प्रतिश)ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरेका पाइयो। त्यसै गरी १५-२४ वर्ष उमेर समूहका युवतीहरु (६८.० प्रतिशत) तथा सोही उमेर समूहका युवाहरु (६९.६ प्रतिश) ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरिएको पाइयो। १५-४९ वर्ष उमेर समूहका महिला (४५.४ प्रतिशत) तथा…, बहुसूचक सर्वेक्षण महिला , बालबालिका तथा घरपरिवार सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने विभिन्न स्रोतहरुमध्ये एक बृहत् तथ्याङ्कीय स्रोत हो । यो सर्वेक्षण संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) बाट विकसित गरिएको अन्तर्राष्ट्रियस्तरको घरपरिवार सर्वेक्षण (Multiple Indicator Cluster Survey - MICS) विधि अपनाइ सञ्चालन गरिएको हो ।,   This image shows MICS enumerator Mahesh Bikram Bohara conducting a survey with girl child Mamita Pari in Bajura District in Nepal’s far-west UNICEF Nepal/2019/MNepal MICS enumerator Mahesh Bikram Bohara (left) conducting a survey with local student Mamita Pari (right) in Bajura District in Nepal’s far-west.
05/15/2020
तिमी मेरो हिरो हौ
https://www.unicef.org/nepal/ne/तिमी-मेरो-हिरो-हौ
“तिमी मेरो हिरो हौ”, संसारभरिका कोभिड-१९ महामारीबाट प्रभावित बालबालिकाका लागि लेखिएको पुस्तक हो । यो पुस्तक बालबालिकासँगै बसेर वा बालबालिकाको सानो समूहको साथमा बसेर उनीहरुको लागि अभिभावक, हेरचाहकर्ता वा शिक्षकले पढ्नुपर्दछ । बालबालिकालाई यो पुस्तक आमाबुबा, हेरचाहकर्ता वा शिक्षकको साथ र सहयोग बिना एक्लै पढ्न प्रोत्साहित गरिँदैन । This image shows…, नेपाली अनुवादः, अनुराधा शर्मा, स्वरः, अमित ह्याटलडोर, सुनयना योगी,  शुभाशिष शर्मा, सरिता अर्याल, देवाशिष शर्मा, सुप्रिया योगी, लिटी ह्याटलडोर  र अनुराधा शर्मा, सङ्गीतः, Bensound.com