10/04/2018
केन्द्रीय तथ्यांक विभाग र युनिसेफ बीच नेपाल बहुसूचक सर्वेक्षणको छैठौं चरणको (MICS-6) सम्झौता ।
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/केन्द्रीय-तथ्यांक-विभाग-र-युनिसेफ-बीच-नेपाल-बहुसूचक-सर्वेक्षणको-छैठौं-चरणको-mics-6
काठमाडौं, ५ असोज २०७५:,  केन्द्रीय तथ्यांक विभाग र युनिसेफ बीच नेपाल बहुसूचक सर्वेक्षणको छैठौं चरणको (MICS-6) सर्वेक्षण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  उक्त सर्वेक्षणको स्थलगत तथ्यांक संकलन कार्य २०७५ माघ देखि सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।   बहुसूचक सर्वेक्षण (MICS) युनिसेफद्वारा विकास गरिएको एक अन्तर्राष्ट्रिय घरपरिवार सर्वेक्षण कार्यक्रम हो । यो सर्वेक्षण महिला…
09/06/2018
नेपालका १० मध्ये आठ बालबालिका अनुशासनको नाममा गरिने हिंसाबाट प्रभावित – युनिसेफ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपालका-१०-मध्ये-आठ-बालबालिका-अनुशासनको-नाममा-गरिने-हिंसाबाट-प्रभावित-युनिसेफ
काठमाडौं, २१ भाद्र २०७५ – नेपालमा एक वर्षदेखि १४ वर्ष उमेरसम्मका ८० प्रतिशतभन्दा धेरै बालबालिका अनुशासनका नाममा हुने हिंसाबाट प्रभावित हुने गरेका छन् । नेपाल बहुसूचक सर्वेक्षण २०१४ का अनुसार, एकदेखि दुई वर्षको उमेरका आधाभन्दा धेरै शिशुहरुलाई पनि बल प्रयोग गरेर अनुशासनमा राख्ने गरिएको छ । यीमध्ये धेरैजसो बालबालिकाले आफ्नो हेरचाह गर्ने मानिसहरुबाटै…, सम्पादकहरुलाई जानकारीः, युनिसेफको हिंसा समाप्त गर्ने विश्वव्यापी अभियानको थप थाहा पाउन , यहाँ जानुहोस् । , Child photo with graphics UNICEF Nepal/2017/SJThapa
07/02/2018
अपाङ्गतासम्बन्धी सम्मेलनमा नेपालमा अपाङ्गता भएका व्यक्तिहरूका लागि अझ बढी अवसरहरूको आह्वान
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/अपाङ्गतासम्बन्धी-सम्मेलनमा-नेपालमा-अपाङ्गता-भएका-व्यक्तिहरूका-लागि-अझ-बढी-अवसरहरूको
काठमाडौं, ,, २०७५, असार, १८, –, नेपाल सरकारका साथै अपाङ्गता भएका व्यक्तिहरूका संस्था, संयुक्त अधिराज्य सरकार र यूनिसेफले अपाङ्गता भएका व्यक्ति र बालबालिकाहरूलाई उनीहरूको पूर्ण क्षमतासम्म पुग्न अझ बढी अवसरहरू प्रदान गर्न आह्वान गरेका छन् । यो आह्वान आज काठमाडौंमा आयोजित “नेपालमा अपाङ्गता: समावेशी समाजका लागि सहकार्य” विषयक सम्मेलनका क्रममा संयुक्त रुपमा गरिएको हो । सो अवसरमा…
06/21/2018
नेपालले आयोजना गरेको एशिया-प्रशान्त क्षेत्रीय प्रारम्भिक बालविकास सम्मेलन र प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको आयोजना
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपालले-आयोजना-गरेको-एशिया-प्रशान्त-क्षेत्रीय-प्रारम्भिक-बालविकास-सम्मेलन-र
२२ जेठ २०७५, काठमान्डौ, एसिया प्रशान्त क्षेत्रीय बालविकास सम्मेलन २०१८ र तेस्रो एशिया-प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठकको आज सम्माननीय प्रधानमन्त्री  के पी शर्मा ओलीले उद्दघाटन गर्नुभयो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय द्वारा आयोजित यस कार्यक्रममा एसिया-प्रशान्त क्षेत्रका बिभिन्न ४० देशका नीति निर्माताहरु, उच्च पदाधिकारीहरु, विकास नियोगका…