06/23/2020
संयुक्त प्रेस वक्तव्य : दोषारोपण र भेदभाव अन्त्य गरौं, माया फैलाऔं
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/संयुक्त-प्रेस-वक्तव्य-दोषारोपण-र-भेदभाव-अन्त्य-गरौं-माया-फैलाऔं
९, असार, २०७७ः, कोभिड-१९को सन्दर्भमा फैलिरहेको दोषारोपण र भेदभावको अन्त्यको आव्हान गर्दै नेपाल स्थित संयुक्त राष्ट्र संघका विभिन्न निकायहरू र देशमा रहेका ३० भन्दा बढी राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरूले आज, #, मायाफैलाऔं, #SpreadLove, अभियान सुरु गरेका छन् । आज नेपालमा पहिलो व्यक्तिमा कोभिड-१९ देखिएको समाचार आएको पाँच महिना भयो । त्यसबेलादेखि कोभिड-१९ मुक्त व्यक्तिहरु र उनिहरुका परिवार, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू, स्वास्थ्यकर्मीहरू, र जोखिममा रहेका व्यक्तिहरू जस्तै फरक पृष्ठभूमि, जाति र क्षमता भएका व्यक्तिहरू विरुद्ध बढीरहेको भेदभावका कैयौं सूचनाहरू आइरहेका छन् ।…, थप सामाग्रीः #मायाफैलाऔं, This image shows a quotagram UNICEF Nepal