08/28/2020
कोभिड-१९: युनिसेफको नयाँ प्रतिवेदनका अनुसार, संसारभर कम्तीमा एक तिहाई र नेपालमा दुई तिहाई बालबालिका विद्यालय बन्द भएको समयमा दुर शिक्षा प्राप्त गर्नबाट बन्चित
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-युनिसेफको नयाँ-प्रतिवेदनका-अनुसार संसारभर-कम्तीमा-एक-तिहाई-र-नेपालमा-दुई
न्यूयोर्क/काठमाडौँ, ,, २०७७, भाद्र, १, २, - अझै पनि देशहरुले विद्यालय पुन: सुचारू गर्ने योजनालाई पर धकेलिरहेको समयमा कोभिड-१९ को कारणले विद्यालयहरू बन्द भएको समयमा विश्वभर एक तिहाई अर्थात् ४६ करोड ३० लाख बालबालिका दुर शिक्षाको पहुँचबाट बन्चित भएको युनिसेफद्वारा आज सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।  "कोभिड-१९ को कारणले  विद्यालय जानबाट बन्चित भएका कम्तीमा पनि ४६ करोड ३० लाख …, क्षेत्र,  , दुर, शिक्षामा, पहुँच, नभएका, बालबालिका, को, न्युनतम, अनुपात, (%), दुर, शिक्षामा, पहुँच, नभएका, बालबालिका, को, न्युनतम, संख्या,  , पूर्वी तथा दक्षिणी अफ्रिका       ४९ %  ६ करोड ७० लाख  पश्चिमी तथा मध्य-अफ्रिका       ४८% ५ करोड ४० लाख  पुर्वी एसिया तथा प्रशान्त       २० % ८ करोड  मध्य-पुर्व र उत्तरी अफ्रिका       ४० % ३ करोड ७० लाख  दक्षिण एसिया       ३८% १४ करोड ७० लाख  पुर्वी युरोप तथा मध्य-एसिया       ३४% २ करोड ५० लाख  दक्षिण अमेरिका तथा क्यारेबियन        ९%  १ करोड ३० लाख…, विश्वमा, कुल,  ,       ३१, %,  , ४६, करोड, ३०, लाख,     अत्यधिक गरीब परिवार तथा ग्रामीण क्षेत्रहरूमा बसोबास गर्ने परिवारका बालबालिकाले विद्यालय बन्द हुँदा दुर शिक्षाको अवसरबाट बन्चित हुने सम्भावना अत्यधिक हुने कुरा प्रतिवेदनले उल्लेख गरेको छ।  विश्वव्यापी रूपमा हेर्दा दुर शिक्षाबाट बन्चित मध्ये ७२ प्रतिशत बालबालिका आफ्नो देशमै अत्यधिक गरीबमा पर्ने  परिवारका हुन्छन्। उच्च-मध्यम आय भएका देशहरूमा दुर…, सम्पादकको, लागि, नोट, : कोभिड-१९ को कारणले विद्यालय बन्द भएको बारेमा राष्ट्रिय स्तरको प्रतिक्रिया सम्बन्धमा युनेस्को, युनिसेफ र विश्व बैंकले संयुक्त रुपमा सम्पन्न्न गरेको सर्वेक्षणको निष्कर्षको आधारमा यो विश्लेषण तयार पारिएको हो। घरमा उपलब्ध रहेका तर वास्तविक रूपमा बालबालिकाले प्रयोग नगरेका  टेलिभिजन, रेडियो तथा इन्टरनेटको उपलब्धताको आधारमा प्रशारण माध्यम र इन्टरनेटका…
05/19/2020
सुरक्षित तवरले विद्यालय पुन:सञ्चालनका लागि नयाँ मार्गनिर्देशनहरू
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/सुरक्षित-तवरले-विद्यालय-पुनसञ्चालनका-लागि-नयाँ-मार्गनिर्देशनहरू
काठमाडौं, ,, ५ जेठ २०७७, – एक अर्ब तीस करोड विद्यार्थी प्रभावित हुने गरि संसारभर नै विद्यालय बन्द भएको हालको अवस्थाका बीच सुरक्षित तवरले विद्यालय पुन: सञ्चालन गर्नकालागि युनेस्को, युनिसेफ, विश्व खाद्य कार्यक्रम तथा विश्व बैंकले संयुक्त रूपमा मार्गनिर्देशनहरू जारी गरेका छन्। मार्गनिर्देशनहरू यहाँ र यहाँ डाउनलोड गर्न सकिन्छ। कोभिड-१९ को रोकथाम तथा सामना गर्नकालागि व्यापक…, नीति परिमार्जन:, यस मार्गनिर्देशनमा, स्वास्थ्य सम्बन्धी आपतकालीन परिस्थितिमा विद्यालय बन्द गर्ने र पुन:सुचारू गर्ने नीति, सीमान्तकृत तथा विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई समान पहुँच बढाउन आवश्यक सुधार, र दुर-शिक्षाको अभ्यासलाई सुदृढिकरण तथा स्तरिकरण गर्ने लगायत नीतिगत व्यवस्था समावेश गरिएको छ।, वित्तिय आवश्यकता:, शिक्षामा कोभिड-१९ले पारेको प्रभावको सम्बोधन गर्ने र पुनरुत्थान तथा उत्थानशीलताका लागि शिक्षा क्षेत्रमा लगानीलाई सुदृढिकरण गर्ने।, सुरक्षित तवरले सञ्चालन:, रोगको संक्रमण न्युनिकरण गर्ने, अत्याश्यक सेवा सुविधाहरूको उपलब्धता, र स्वस्थ आनीबानी प्रवर्धन गर्ने अवस्था सुनिश्चित गर्ने। यस अन्तर्गत, साबुन र सफा पानी सहितको हात धुने व्यवस्था, कर्मचारी तथा विद्यार्थीले अस्वस्थ महसुस गरेमा के गर्ने बारे जानकारी, सामाजिक दुरी कायम गर्ने र सरसफाईका अभ्यास लगायतका जानकारी सम्मिलित गरिएको छ।, छुटेको सिकाईलाई पुरक व्यवस्था:, समय गुमेका कारण छुटेको शिक्षणका सत्रहरू पुन:प्राप्त गर्नकालागि विशेष अभ्यासहरू, सिकाईका विधिको सुदृढिकरण र दुरशिक्षा जस्ता विधिको प्रयोग द्वारा मिश्रित शिक्षा प्रणालीको विकास गर्न विशेष ध्यान दिने। यस अन्तर्गत रोग संक्रमण तथा रोकथामका बारेमा जानकारी समावेश गर्नुपर्नेछ।, समग्र हित र संरक्षण:, विद्यार्थीको समग्र हितमा ध्यान दिनुपर्नेछ र स्तरिकृत सिफारिस प्रणाली र स्वास्थ्य तथा विद्यालयमा पोषण सेवा जस्ता अत्यावश्यक सेवाहरू मार्फत बाल संरक्षणलाई सुदृढिकरण गर्नुपर्नेछ।, सीमान्तकृत समुदायसम्म पहुँच:, विद्यालय सुचारू गर्दा विगतमा विद्यालय बाहिर रहेका, विस्थापित तथा प्रवासी बालबालिका लगायत अल्पसंख्यक समुहलाई समेत समेटिने गरी सुचारू गर्ने नीति तथा अभ्यासलाई परिमार्जन र विस्तार गर्ने। अत्यावश्यक सुचना संप्रेषण गर्दा स्थानीय भाषा र सहजै बुझिने ढाँचामा गर्ने। “विद्यालयहरू पुन:सुचारू हुदै गर्दा सिकाईका ठुला अवसर गुमाएकाहरूलाई विशेष ध्यान दिई…
02/05/2020
जर्मनीकी प्रथम महिला एल्के बुडेनबेन्डर युनिसेफको कार्यक्रम भ्रमणका लागि नेपालमा
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/जर्मनीकी-प्रथम-महिला-एल्के-बुडेनबेन्डर-युनिसेफको-कार्यक्रम-भ्रमणका-लागि-नेपालमा
युनिसेफ जर्मनीकी संरक्षक तथा संघय गणतन्त्र जर्मनीको राष्ट्रपति फ्र्यांक, -, वाल्टर स्टेइनमेयरकी श्रीमती एल्के बुडेनबेन्डर, ले, सन्, २०२०, को,  , फेब्रुअरी ३ देखि ७ तारिख सम्म, नेपालमा, युनिसेफका विभिन्न कार्यक्रम, को, भ्रमण, गर्नुहुने, भएको छ । स्वास्थ्य सेवा र शिक्षाको पहुँच, ,, उच्च गरिबी र प्राकृतिक प्रकोपको उच्च जोखिमजस्ता थुप्रै संरचनात्मक चुनौतीहरूको बाबजुद,  , नेपालले,  , बाल अधिकार तथा दिगो विकास लक्ष्य प्राप्ति त, र्फ, उल्लेख, नी, य प्रगति गरेको छ, ।, युनिसेफका लागि जर्मन राष्ट्रिय समितिका अध्यक्ष जर्ज ग्राफ वाल्डर्सी पनि एल्के बुडेनबेन्डरसँगै भ्रमणमा, सामेल, हुनेहुनेछ ।,  , "युनिसेफसँगै नेपालका बालबालिकाको जीवनस्तर सुधार तथा उनीहरूको अधिकार सुनिश्चितता किन महत्वपूर्ण छ भनी ध्यानाकर्षण गराउनको लागि म नेपाल आएको हुँ । बाल अधिकारको सुनिश्चित नगरी जर्मनी साथसाथै अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्ध रहेको दिगो विकासको लक्ष्य हासिल गर्न सकिदैंन ।" एल्के बुडेनबेन्डरले आफ्नो भ्रमणको सुरुवातमा भन्नुभयो ।  युनिसेफ जर्मनीकी…,  , नेपाल दिगो विकास लक्ष्य हासिल गर्ने सम्बन्धी राष्ट्रिय प्रतिवेदन पहिले दिने राष्ट्रहरु मध्ये एक हुन सफल भएको थियो । युनिसेफका अनुसार, विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्नका लागि बाल अधिकार सम्बन्धि ठोस कदम चाल्नु अत्यन्त  आवश्यक रहेको छ। उल्लेखनीय प्रगति भए पनि धेरै बालबालिका र किशोरकिशोरी अझै पनि स्वच्छ पानी, स्वास्थ्य सेवा, पोषणयुक्त खाना तथा …
06/21/2018
नेपालले आयोजना गरेको एशिया-प्रशान्त क्षेत्रीय प्रारम्भिक बालविकास सम्मेलन र प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको आयोजना
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपालले-आयोजना-गरेको-एशिया-प्रशान्त-क्षेत्रीय-प्रारम्भिक-बालविकास-सम्मेलन-र
२२ जेठ २०७५, काठमान्डौ, एसिया प्रशान्त क्षेत्रीय बालविकास सम्मेलन २०१८ र तेस्रो एशिया-प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठकको आज सम्माननीय प्रधानमन्त्री  के पी शर्मा ओलीले उद्दघाटन गर्नुभयो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय द्वारा आयोजित यस कार्यक्रममा एसिया-प्रशान्त क्षेत्रका बिभिन्न ४० देशका नीति निर्माताहरु, उच्च पदाधिकारीहरु, विकास नियोगका…
08/28/2020
COVID-19: At least a third of the world’s and two-thirds of Nepal's schoolchildren unable to access remote learning during school closures, new UNICEF report says
https://www.unicef.org/nepal/press-releases/covid-19-least-third-worlds-and-two-thirds-nepals-schoolchildren-unable-access
NEW YORK/KATHMANDU, 2, 8, August 2020 , – At least a third of the world’s schoolchildren – 463 million children globally – were unable to access remote learning when COVID-19 shuttered their schools, according to a new UNICEF report released today as countries across the world grapple with their ‘back-to-school’ plans. “For at least 463 million children whose schools closed due to COVID…, Region,  , Minimum proportion of schoolchildren unable to access remote learning (%),  , Minimum number of schoolchildren unable to access remote learning,   East and Southern Africa  49%  67 million  West and Central Africa  48%  54 million  East Asia and the Pacific  20%  80 million  Middle East and North Africa  40%  37 million  South Asia  38%  147 million  Eastern Europe and Central Asia  34%  25 million  Latin America and the Caribbean  9%  13 million , Global,  , 31%,  , 463 million,     Schoolchildren from the poorest households and those living in rural areas are by far the most likely to miss out during closures, the report says. Globally, 72 per cent of schoolchildren unable to access remote learning live in their countries’ poorest households. In upper-middle-income countries, schoolchildren from the poorest households…, Notes to editors:,   The analysis uses findings from the UNESCO-UNICEF-World Bank Survey on National Education Responses to COVID-19 School Closures joint survey.   The number of children potentially reached by broadcast media or internet solutions are based on the availability of related assets (TV, radio and internet) at home, not their actual use by children.…
05/19/2020
New guidelines provide roadmap for safe reopening of schools
https://www.unicef.org/nepal/press-releases/new-guidelines-provide-roadmap-safe-reopening-schools
KATHMANDU, 18 May 2020 –, UNESCO, UNICEF, WFP and World Bank issued new guidelines on the safe reopening of schools amidst ongoing closures affecting nearly 1.3 billion students worldwide. The guidelines can be downloaded here . The agencies also warned that the widespread closures of educational facilities in response to the COVID-19 pandemic present an unprecedented risk…, Policy reform:, Policy implications address all dimensions of the guidelines, including clear policies for school opening and closure during public health emergencies, reforms needed to expand equitable access for marginalised and out of school children as well as strengthen and standardize remote learning practices., Financing requirements:, Address the impact of COVID-19 on education and invest in strengthening education systems for recovery and resilience., Safe operations:, Ensure conditions that reduce disease transmission, safeguard essential services and supplies and promote healthy behaviour. This includes access to soap and clean water for safe handwashing, procedures on when staff or students feel unwell, protocols on social distancing and good hygiene practices., Compensating learning:, Focus on practices that compensate for lost instructional time, strengthen pedagogy and build on hybrid learning models such as integrating approaches in remote and distance education. This must include knowledge on disease transmission and prevention., Wellness and protection:, Expand the focus on students’ well-being and reinforce the protection of children through enhanced referral mechanisms and the provision of essential school-based services including healthcare and school feeding., Reaching the most marginalised:, Adapt school opening policies and practices to expand access to marginalised groups such as previously out-of-school children, displaced and migrant children and minorities. Diversify critical communications and outreach by making them available in relevant languages and in accessible formats. "Once schools begin to reopen, the priority becomes…