12/11/2020
कोभिड-१९ महामारी नयाँ चरणमा प्रवेश गर्दै गरेको सन्दर्भमा "आशाको दियो सबैको लागि बल्नुपर्दछ" भन्नेमा युनिसेफ सबैलाई पुन:स्मरण गराउन चाहन्छ
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-महामारी-नयाँ-चरणमा-प्रवेश-गर्दै-गरेको-सन्दर्भमा-आशाको-दियो-सबैको-लागि
न्युयोर्क, /काठमाडौं,, २०७७, मंसि, र , २५, - "हामीले आफ्नो जीवनकालमा देखेका संकटहरुमध्ये कोभिड-१९ महामारी एउटा वास्तविक संकटको रूपमा देखा परेको छ। विश्वको जुनसुकै कुनामा बसोबास गर्ने भएतापनि हामी सबैलाई प्रभावित पारिरहेको यस महामारीले बालबालिकामाथि गम्भीर प्रभाव पारेको छ। यद्यपि खोपहरू  विकसित भएका समाचारहरू आउने क्रम जारी रहेको तथा कोभिड-१९ लाई पछि पारेर हामी अगाडि बढेको अवस्थाको कल्पना…, र राष्ट्रिय स्तरमा गरिने वितरण कार्यमा कोभ्याक्स फसिलिटिलाई सहयोग गरिरहेको छ।     विश्व स्वास्थ्य संगठन, पिएएचहो, गावी र विश्व तथा क्षेत्रीय स्तरका अन्य साझेदारहरूसँगको सहकार्यमा युनिसेफले  देशहरूलाई यस ऐतिहासिक आपूर्ति पश्चात आफ्ना खोप कार्यक्रमहरू सन्चालनको लागि 'तयारी अवस्था'मा  रहनको लागि सहयोग गर्ने कार्यहरू पनि जारी राखेको छ। प्रयोग गर्ने…
11/19/2020
बालबालिकाको शिक्षा, पोषण तथा स्वास्थ्यमा कोभिड-१९ ले अपरिवर्तनिय हानि गर्ने जोखिमका बीच सिङ्गो पुस्ता नै पछि पर्ने अवस्था आउन नदिन युनिसेफको आव्हान
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/बालबालिकाको-शिक्षा-पोषण-तथा-स्वास्थ्यमा-कोभिड-१९-ले-अपरिवर्तनिय-हानि-गर्ने-जोखिमका
न्यूयोर्क, /, काठमाडौं, , २०७७ मङ्सिर ४, - कोभिड-१९ को महामारी दोस्रो वर्षमा प्रवेश गर्नै लाग्दा युनिसेफद्वारा प्रकाशित एक नयाँ प्रतिवेदनले बालबालिकामा पार्ने असरमा वृद्वि हुन सक्ने चेतावनी दिएको छ।  अन्तर्राष्ट्रिय बाल दिवसको पुर्व सन्ध्यामा युनिसेफद्वारा प्रकाशित कोभिडको कारणले सिङ्गो पुस्तामा पर्ने  प्रभाव रोकथाम शीर्षकको उक्त प्रतिवेदनले महामारी लम्बिँदै जाँदा बालबालिकामा पर्ने…, पढ्न, पाउने कुरा सुनिश्चित गर्ने, प्रविधिको कारण सृजना भएको विभाजनलाई हटाउने।  २., पोषण, तथा, स्वास्थ्य, सेवामा पहुँच सुनिश्चित गर्ने, र प्रत्येक बालबालिकाको लागि सुलभ रूपमा, खोपहरू,  उपलब्ध गराउने ३. बालबालिका तथा युवाहरूको मानसिक स्वास्थ्ताको लागि सहयोग गर्ने र बाल्यकालमा हुने दुर्व्यवहार, लैङ्गिक हिंसा तथा हेला/तिरस्कार अन्त्य गर्ने  ४., सुरक्षित पिउने पानी, सरसफाई तथा स्वच्छता, मा पहुँच बढाउने, र, वातावरण विनाश र जलवायु, परिवर्तन, का समस्याहरूलाई सम्बोधन गर्ने  ५., बाल्य अवस्थाको गरिबी, लाई घटाउने र सबैको लागि सहभागितामुलक पुनरुत्थान सुनिश्चित गर्ने , ६. द्वन्द, विपत तथा विस्थापन, पिडित बालबालिका र उनीहरूका परिवारलाई संरक्षण र सहयोग गर्ने कार्यलाई बढावा दिने  "यस पटकको अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा हामीले सरकार, साझेदारहरू तथा निजी क्षेत्रलाई बालबालिकाको कुरा सुन्न र उनीहरूका आवश्यकतालाई प्राथमिकतामा राख्नको लागि अनुरोध गर्दैछौं," फोरले भन्नुभयो "भविष्यको बारेमा कल्पना गर्दै महामारी पछिको विश्वलाई हेर्ने क्रममा…, नेपालमा मङ्सिर ५  गते अन्तर्राष्ट्रिय बाल दिवस मनाउन,  र बालबालिका एवं युवाहरूको सु-स्वास्थ्यसँग सम्बन्धित सवालहरूको बारेमा प्रकाश पार्न युनिसेफ नेपालले अनलाईनमा बाल संसद सत्र तथा युवा र बालबालिकाका लक्ष्य/परिदृश्य एवं आवाजको अनलाइन उत्सवको आयोजना गर्नेछ। साथै, युनिसेफ नेपालले युवाहरूको माझमा सम्बन्ध/सहकार्य विकास गर्नको  लागि "म छु नि" नामक मानसिक स्वास्थ्य अभियानको पनि शुभारम्भ गर्दैछ।   कोभिड-१९…, बालबालिकाले प्राप्त गर्ने सेवाहरूमा भएको अवरोध सम्बन्धमा युनिसेफले १७ अगस्ट देखि १७ सेप्टेम्बर सम्म १४८ वटा देशमा गरेको सर्वेक्षणको बारेमा हेर्न, यहाँ जानुहोस्, । , २० वर्ष मुनिका बालबालिका एवं किशोरकिशोरीमा सार्स-कोभ- २ संक्रमणको अवस्था अध्ययन गर्नको लागि मेक्स प्ल्यांक इन्स्टिटयुट फर डेमोग्राफिक रिसर्च (एमपिआईडिआर)द्वारा पुन:विश्लेषण गरिएको देश गत तथ्यांक प्रयोग गरिएको थियो  ( https://osf.io/mpwjq/ ). This image shows a young boy from Lekhnath, Kaski, holding a solar powered lamp in his hands UNICEF Nepal
11/12/2020
दादुराबाट मृत्यु  हुनेको संख्या सन् २०१६ को तुलनामा ५० % ले वृद्वि भएर २०१९ मा २,०७,५००  पुग्यो 
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/दादुराबाट-मृत्यु -हुनेको-संख्या सन्-२०१६-को-तुलनामा-५०-ले-वृद्वि-भएर २०१९-मा-२०७५००
न्यूयोर्क/जेनेभा/एटलान्टा, २०७७ कार्तिक २७, - २०१९ मा दादुरा रोगीको संख्यामा भारी वृद्वि हुँदै पछिल्लो २३ वर्ष यताकै अत्याधिक रह्यो। विश्व स्वास्थ्य संगठन र संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) द्वारा संयुक्त रूपमा प्रकाशित विवरण अनुसार २०१९ मा ८६९,७७० जना दादुराका बिरामी भेटिए, जुन संख्या विश्व स्वास्थ्य संगठन कार्यरत सबै क्षेत्रमा गरि १९९६ यता देखिएको सबै…, कोभिड-१९, महामारीसँग, लड्दै, गर्दा, दादुराको, संकट, बढ्ने, अवस्था, आउन, दिनुहुँदैन,  , २०२० मा भेटिएका दादुराका बिरामीको संख्या केही कम देखिए पनि कोभिड-१९ नियन्त्रणका लागि अबलम्बन गरिएका उपायहरूले  खोप सेवामा अवरोध सिर्जना गर्दै दादुरा महामारीको रोकथाम तथा न्युनिकरणमा प्रभाव पारिरहेका छन्। यो महिना (नोभेम्बर) सम्म आइपुग्दा विभिन्न २६ देशमा सन्चालित दादुरा खोप अभियानहरू स्थगित भएकोले ९ करोड ४० लाख भन्दा धेरै मानिसहरूले खोप प्राप्त…, दादुरा, नियन्त्रण असफल, हुनुका, थुप्रै, कारणहरू, छन्, र, तिनलाई, सम्बोधन, गरिनुपर्दछ,  , जोखिममा रहेका देशहरूमा दादुरा विरुद्वको खोप सुरक्षित रूपमा प्रदान गर्न तथा सेवा प्रदायकहरूलाई  उक्त जीवन रक्षक खोपका फाईदाहरूको बारेमा बुझाउनको लागि खोप कार्यक्रमका विश्वव्यापी साझेदारहरूले त्यहाँका नेतृत्वकर्ता र जनस्वास्थकर्मीलाई संलग्न गराईरहेका छन्। २०७७ कार्तिक २१ गते विश्व स्वास्थ्य संगठन र युनिसेफले संयुक्त रूपमा, दादुरा, तथा, पोलियो, महामारी, रोकथाम, तथा, आवश्यक, प्रतिकार्यका, लागि, आपतकालीन, आव्हान, गरेका थिए।  दादुराको भाइरस अत्यन्तै संक्रामक हुने हुँदा त्यसले असुरक्षित बालबालिका, किशोरकिशोरी तथा वयस्कहरू सजिलै फेला पार्दछ" संयुक्त राज्य अमेरिकाको सिडिसीको रोग नियन्त्रण द्रुत शाखा प्रमुख तथा दादुरा र रूबेला नियन्त्रण पहल व्यवस्थापन समुहका अध्यक्ष डा. रोबर्ट लिङ्किन्सले भन्नुभयो।"संक्रमण देखिनु दादुरा विरुद्वको खोप कार्यक्रमको कमजोर पहुँचको…, दादुरा, तथा, रूबेला, नियन्त्रण, पहल,  ले दादुरा रोगको वर्तमान संकटलाई सम्बोधन गर्न तथा विश्वका सबै क्षेत्रमा दादुरा तथा अन्य रोग विरुद्वका खोप लगाउने कार्यमा भईरहेको ढिलाईलाई सम्बोधन गर्न पर्याप्त श्रोत साधनको व्यवस्था सुनिश्चित गर्नको लागि अन्य सरोकारवालासँग मिलेर काम गरिरहेको छ। दादुरा र रूबेला नियन्त्रण पहलले सार्वजनिक गरेको, दादुरा, तथा, रूबेला, नियन्त्रणको, लागि, रणनीतिक, प्रारूप, २०२१, -, २०३०, ले देशहरूका खोप सेवा प्रणालीलाई सुदृढ तुल्याई बालबालिकालाई खोप प्रदान गराउँदै दादुरा उन्मुलनको लक्ष्य तर्फको प्रगति उल्टिने क्रमसँग जुध्नको लागि सहयोग गर्नेछ। साझेदारीमा गरिएको रणनीतिक परिवर्तनले सबै खोपहरूको सुरक्षित वितरण, दादुराको प्रकोपको शिघ्र तथा प्रभावकारी पहिचान र उपचारलाई सुदृढ पार्नको लागि केन्द्रित रहनेछ। , साझेदारहरूका, भनाई , "यी चिन्ताजनक तथ्यांकहरू हाम्रो लागि कोभिड-१९ महामारीका कारण विश्वभरिका स्वास्थ्य सेवा प्रणालीहरूलाई  व्यस्त राखेको समयमा पनि अन्य प्राणघातक रोगहरू विरुद्व जारी कामहरूलाई पनि निरन्तरता दिनु पर्दछ भन्ने चेतावनीको रूपमा प्रस्तुत भएका छन्। दादुरा पुर्ण रूपमा रोकथाम गर्न सकिने रोग हो र हामीसँग शक्तिशाली, सुरक्षित र कम मुल्यमै खोप उपलब्ध रहेको वर्तमान…
11/03/2020
चोटपटकबाट बालबालिकालाई कसरी सुरक्षित राख्ने?
https://www.unicef.org/nepal/ne/कथा/चोटपटकबाट-बालबालिकालाई-कसरी-सुरक्षित-राख्ने
बालबालिकालाई हुनसक्ने चोटपटक वा इन्जरीमा कमी ल्याउन अभिभावक, स्याहारकर्ता र आम जनसमुदायले विभिन्न कदम चाल्न सक्छन् । यसका लागि बालबालिकामैत्री सुरक्षित घर, खेल्ने ठाउँ, सडक–बाटोहरू निर्माण गर्नेतर्फ विचार पुर्याउनु अति नै आवश्यक छ । बालबालिकामा हुने चोटपटकका कारण परिवार र समाजमा आइपर्ने बोझ, तिनको रोकथामको महत्वको विषयमा छलफल गर्ने गरेमा घाइतेको…, एक वर्ष मुनिका शिशुहरू, यद्यपी हामी धेरै साना छौं त, रः, हामी निरन्तर बढीरहेका हुन्छौं । हामीलाई गल्तीले पनि चोट नलागोस् भनेर तपाईको रेखदेखको धेरै खाँचो छ । हामी प्रायः सुत्ने, खाने र रुने मात्र गर्छौं, तर पनि तपाईहरूले हामीलाई कसरी सुरक्षित राख्ने हो जान्नै पर्छ । हामीले ढल्किन, पल्टिन र बस्न सिकेको पनि धेरै भएको छैन, त्यसैले पनि तपाईले हाम्रो सुरक्षाबारे सोच्नै पर्छ । हामीहरूलाई घरबाहिर त चोटपटक/…, याद राख्नुहोस्, तपाईंहरू हाम्रो लागि दुःख कष्ट गर्नुहुन्छ, तर कुनै आपत आइपरेमा हामी आफ्नो स्याहार आफैं गर्न पनि सक्दैनौ।   This image shows an illustration of a young child on the edge of the bed UNICEF Nepal/2020/BTulachan  , चाडपर्वमा पनि हामीलाई दुर्घटनाबाट जोगाउनुहोस्, धेरै साना भएकाले हामी लड्यौं भने नराम्ररी घाइते हुनसक्छौं । हामी बामे सर्न वा राम्ररी हिंड्न सक्दैनौं, त्यसैले तपाईले हामीलाई यताउता लैजाँदा बोक्नुहोस् । तर हामी बढ्दै जाँदा हामी हाम्रा हात र खुट्टा प्रयोग गर्ने भएकाले हामी गुल्टिन सक्छौं । तपाईले मलाई समातेर हिंड्दा, कुनै वस्तुमा चिप्लेर वा अल्झेर लड्न सक्नुहुन्छ । तपाईसँगै मलाई पनि चोट लाग्न…, हामीलाई पोलिनबाट जोगाउनुहोस्, दुर्घटनावस घरमा आगो लाग्यो भने मलाई पोल्न सक्छ । म धुँवाले निसास्सिन वा मर्न पनि सक्छु । हाम्रो घरमा आगो लाग्दैन भन्ने निश्चित गर्नुहोस् । मेरो छाला कमलो र पातलो भएकोले छिटै पोल्छ । जाडो याममा तातो पानीले नुहाउन मलाई पनि मन पर्छ । तर, पानी कति तातो छ जाँचेर मात्र मलाई नुहाइदिनुहोस् ।  घरभित्र वा सुत्ने ठाउँमा वा म सुतेको ठाउँमा चुरोट नपिउनुहोस् ।…, हामीलाई निसास्सिनबाट जोगाउनुहोस् ।, मेरो फोक्सो धेरै सानो भएको र श्वासप्रश्वास प्रणाली कमजोर भएकोले म सजिलै निसास्सिन सक्छु । मलाई यी अवस्थाबाट जोगाउनुहोस्; घरभित्रको धुँवाबाट, बिंडी/चुरोटको धुँवाबाट, ओढ्नेले नाक–मुख छोप्नबाट, मकलबाट निस्कने धुँवाबाट, सुतेको बेला कोल्टो पर्नबाट, सुतेको बेला च्यापिनबाट ।  , हामीलाई पानीमा डुब्नबाट पनि जोगाउनुहोस् ।, मेरो वरपर खुला भाँडोमा पानी भरिएको छ भने तपाईंहरूले त्यसलाई संधै छोपेर राख्नुहोस् । म जस्ता कति बच्चाहरू त्यस्ता भाँडोमा डुबेर मरेका छन् ।  , अब हामी बामे सर्ने र भरखरै हिंड्न शुरु गर्छौं, खाना पकाउने बेला मलाई चुलो नजिक आउन बाट रोक्नुहोस् । मैले हात चलाउँदा पोखेर मलाई अनि तपाईलाई पोल्न सक्छ । म अझै सानै भएपनि मलाई नयाँ नयाँ कुरा गर्न र खोज्न मन पर्छ । याद राख्नुहोस्, यसो गर्दा म ठुलो दुर्घटनामा पनि पर्न सक्छु । बामे सर्दै म बाहिर बारीतिर पनि पुग्न सक्छु । ख्याल गर्नुहोस्,  त्यहाँ सर्प, बिच्छी पनि हुन सक्छन् । मलाई मेच, टेबुल खाटमा…, एक वर्षदेखि, पाँ, चवर्ष सम्म, म एक वर्ष पुगेपछि तपाईहरू कत्ति खुशी हुनु भएको छ । तर म अलि ठुलो भए पनि आफ्नो स्याहार गर्न र खतरा चिन्न सक्दिन । अझै पनि घरभित्र वा घर वरपरकै धेरै कुराहरूले मलाई घाइते बनाउने खतरा छ । मलाई कुनै नौलो चिज साना, ठुला, जेसुकै देखेपछि त्यसैसँग खेल्न मन लागिहाल्छ । मलाई एक्लै खेल्न पनि जान नदिनुहोस् । म हातले समात्न सक्ने जुनसुकै वस्तु पनि मुखमा हाल्छु…, हेर्नुहोस् त म त ठुलो, हुँ, दैछु, नि !, अब मलाई माथि माथि पुग्न र त्यहाँबाट हेर्न रहर लाग्छ । त्यसैले म पिर्का, डोको वा भाँडाकुँडाको सहायताले झ्यालमा चढेर बाहिरतिर हेर्ने पनि गर्दछु । मलाई रुखमा चढ्न पनि धेरै मन पर्छ । एक्लै वा साथीसँग रुखमा चढेर खेल्दा म त्यहाँबाट लडेर घाइते हुने र हाड भाँचिने पनि हुनसक्छ । मलाई टेबुल वा अग्लो ठाउँमा राखेको कुरा भेट्न र त्यसलाई समात्न मन लाग्छ । यसो…, चर्पी, मलाई एक्लै छाड्नु भयो भने तपाईलाई पछ्याउँदै काम गरेका ठाउँमा पनि आइपुग्छु । एक्लै घरमा बसे पनि चोटपटक लगाउन सक्छु । मलाई तपाईहरूको रेखदेखको धेरै खाँचो पर्दछ । मैले तपाईहरू वा हजुरबा–आमाको औषधि भेटें भने पनि खाइदिन्छु । त्यसरी औषधि खाएँ भने मलाई विषालु असर पनि हुनसक्छ । घरको भुँइतिर शिशीमा केही किटनाशक, केमिकल वा रसायनिक पदार्थ भेटेँ भने पनि म…, स्कुल जाने उमेरका, बालबालिका, मलाई यो उमेरमा घर भित्रभन्दा घर बाहिर खेल्न मनपर्छ । स्कुल जाँदाखेरी मलाई बाटोमै पनि चोटपटक लाग्ने धेरै कुराहरू हुन्छन् । एक्लै स्कुल पठाउनु भयो भने मलाई चोट लाग्ने खतरा धेरै बढी हुन्छ । This image shows an illustration of two children climbing up walls UNICEF Nepal/2020/BTulachan म स्कुलबाट फर्के पछि सकभर मेरो शरीरमा कतै चोट पो लागेको छ कि भनेर…, दश वर्ष पुगेका, बालबालिका, हामी बालबालिका १० वर्ष पुगेपछि हाम्रो शरीरमा केटा र केटी हो भनेर स्पष्ट छुट्टिने गरी शारीरिक परिवर्तन आउँछ । हामीहरू आफै पनि यही बेला केटा र केटीको भिन्नता थाहा पाउँछौं । हामी यसै उमेरमा साथी बनाउने गर्दछौं । नेपालमा १० वर्ष पुगे पछि हामीजस्ता बालबालिकाले घरको काममा सघाउनु पर्ने जिम्मेवारी पनि थपिन्छ । जस्तै भाई–बहिनीको हेरचाह, भान्सा, गोठ र…, किशोरावस्थाका केटाकेटीहरू, This image shows an illustration of two young boys on a scooter UNICEF Nepal/2020/BTulachan, किशोरावस्था हामीहरूले निम्न अनुसारका कृयाकलापहरू गर्दछौ, ; आफ्नो शरीरको बनावट र अनुहारमा ध्यान दिने सजिलैसँग भावुक हुने घनिष्ट साथी बनाउने केटाले केटीलाई र केटीले केटालाई साथी बनाउने बाहिर जान रमाउने कहिलेकाँही समयमा घर नआउने, विभिन्न खालका कल्पना गर्ने कौतुहलताको निराकरण गर्न खोज्ने, किशोरावस्थामा हामीहरू प्रायः, जोखिमयुक्त व्यवहार प्रदर्शन गर्दछौं । अरुको देखासिकी गर्ने चलन पनि बढि नै हुन्छ । यसबाट हामीहरूलाई चोटपटक लाग्ने अत्याधिक सम्भावना हुन्छ । त्यसैगरी यस उमेरमा हामी झै–झगडा गर्ने, कुलतमा लाग्ने र हिंसात्मक व्यवहार पनि देखाउँछौं । तर हामीहरूले समूहमा मिलेर राम्रा–राम्रा कामहरू पनि गर्न सक्छौं । चोटपटक (इन्जरी) रोकथाममा पनि सहयोग गर्न सक्छौं ।    , चोटपटकका समस्याहरूलाई रोकथाम गर्न, अभिभावकले गर्नु पर्ने आधारभूत कामः, घर वरपर रहेका जोखिम वा खतराका वस्तुहरू पत्ता लगाउने र हटाउने । बच्चाको राम्रो रेखदेख गर्ने । बच्चालाई खतरापुर्ण ठाउँमा जानबाट रोक्न छेकबार लगाउने । बच्चालाई चुलोमा आउन बाट रोक्ने । परिवार र समुदायका सबैले आफु सुरक्षित हुने र बालबालिकालाई पनि सिकाउने ।   साना–साना कुरामा होशियारी गर्नाले ठुल्ठुला समस्याबाट बच्न सकिन्छ ।   Childhood injury, बालबालिकालाई हुने चोटपटकका विविध पक्षहरूबारे डा. पुष्पराज पन्तद्वारा तयार पारिएको सचित्र पुस्तिका हेर्न क्लिक गर्नुहोस्,    
10/18/2020
छोटा काल्पनिक कथाहरू
https://www.unicef.org/nepal/ne/छोटा-काल्पनिक-कथाहरू
This image shows a young person's hand writing ११ अक्टुबर २०२० को 'अन्तर्राष्ट्रिय बालिका दिवस' को अवसरमा ब्रिटिश काउन्सिलले रूम टु रिड र युनिसेफको साझेदारीमा युवाहरूलाई, छोटा काल्पनिक कथाहरू लेख्नको लागि आह्वान गर्दैछ ।    , विषयवस्तु:, मे, री, नायिका, योग्यता, :, १०, -, १४, वर्ष, उमेर, समूहका, लागि, संक्षिप्त, व्याख्या, :,  तपाईंको आदर्श नायिकाको बारेमा कथा लेख्नुहोस्। नायिका भन्नाले तपाईंले टिभीमा र पत्र-पत्रिकाहरूमा देख्नु हुने महिला कलाकारहरूमा मात्र सिमित छैनन् । नायिका शब्दको अर्थहरू धेरै छन् । नायिका भन्नाले त्यस्तो जो कोही पनि हुनसक्छ जो बलियो हुनुहुन्छ, जो कडा परिश्रम गर्नुहुन्छ, जसले अरूको हेरचाह गर्नुहुन्छ वा जसले समाजमा वा यस संसारमा केही परिवर्तन…, विषयवस्तु, :, हाम्रो, आजको, जीवन, योग्यता, :, १५,  -, १८ , उमेर, समूहका, लागि, संक्षिप्त, व्याख्या, : , मानसिक स्वास्थ्य भनेको त्यस्तो विषय हो जसको बारेमा कम मात्र चर्चा हुन्छ । कथा लेखेर तपाईं वा तपाईंका वरपरका मानिसहरूले कस्तो महसुस गरिरहनु भएको छ भन्ने कुरालाई अभिव्यक्त गर्ने राम्रो तरिका हो । अरू मानिसहरूलाई अझ राम्रोसँग बुझ्नको लागि उनीहरूको बारेमा कथाहरू पढ्नु पनि राम्रो तरिका  हो । हामी तपाईंलाई तपाईंको आफ्नो  र तपाईंका वरपरका मानिसहरूको…, अवसरहरू:, सबै कथाहरू अनलाइन संकलनको रूपमा प्रकाशित हुनेछन् । प्रत्येक विषयवस्तुबाट १० लेखकहरू एक हप्ताको कथा कथन कार्यशालामा भाग लिन छानिनेछन् । कार्यशाला पछि सहभागीहरूले बाल पुस्तक विज्ञहरूको परामर्श अन्तर्गत आफ्ना कथाहरूलाई पुन:लेखन गर्नेछन् । सहभागीहरू द्वारा लिखित कथाहरूका लागि महिला कलाकारहरूले चित्र बनाउनेछन्। र ती कथाहरू र चित्रहरू मिलाएर दुईवटा…, निर्णायकको, मापदण्ड, :, कथाहरू तीन साझेदार संगठनहरू द्वारा गठन गरिएको प्यानलका साथै विज्ञहरू मार्फत चयन हुनेछन् । महिला र / वा केटी मुख्य पात्रको रूपमा भएका कथाहरूको छनौट हुनसक्ने सम्भावना बढी रहनेछ । काल्पनिक र नवीन कथाहरूको चयन हुने सम्भावना बढी हुन्छ । कथाहरू मौलिक हुनुपर्दछ ।, तपाईंको कथा कसरी पठाउने ?
10/12/2020
संयुक्त राष्ट्रसंघीय निकायहरूको संयुक्त अनुमान: संसारभर हरेक १६ सेकेन्डमा एक मृतशिशुको जन्म
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/संयुक्त-राष्ट्रसंघीय-निकायहरूको-संयुक्त-अनुमान-संसारभर-हरेक-१६-सेकेन्डमा-एक
न्यूयोर्क/जेनेभा/, काठमाडौं, ,, २३ असोज, २०७७, - युनिसेफ, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), विश्व बैंक समुह र संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक मामिला विभाग अन्तर्गतको जनसंख्या महाशाखाद्वारा पहिलो पटक सार्वजनिक गरिएको संयुक्त अनुमानका अनुसार हरेक वर्ष २० लाख अर्थात् प्रत्येक १६ सेकेन्डमा एउटा मृत शिशुको जन्म (स्टिलबर्थ) भैरहेको छ।   अ नेग्लेक्टेड ट्रेजेडीः द ग्लोबल बर्डेन अफ स्टिलबर्थ्स…, बढाउनको लागि आवश्यक लगानीको अभाव नै प्रमुख कारण भएको प्रतिवेदनले उल्लेख गरेको छ।   "सुत्केरी हुने बेला वा गर्भावस्थामा शिशु गुमाउनु भनेको कुनै पनि परिवारको लागि एउटा भयानक शोक हो जुन शान्त रूपमा नै वित्छ, तर त्यस्तो शोकको घटना विश्वभरि नै बारम्बार घटिरहेका छन्,"  युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले भन्नुभयो। "हरेक १६ सेकेन्डमा संसारको…, प्रतिवेदन यहाँ उपलब्ध छ, :, http://uni.cf/stillbirthreport This image shows a woman unpacking baby clothes and blankets in her home in Lusaka. She has just returned following the stillbirth of her baby. She believes her baby was stillborn due to complications related to her diabetes and HIV-positive status. UNICEF/UNI59991/Nesbitt A woman unpacks baby clothes and blankets in…
10/10/2020
मानसिक स्वास्थ्य महत्वपूर्ण छ र हामीलाई तपाईंको आवश्यकता छ !
https://www.unicef.org/nepal/ne/कथा/मानसिक-स्वास्थ्य-महत्वपूर्ण-छ र-हामीलाई-तपाईंको-आवश्यकता-छ 
This image shows a poster of the Mental Health Matters Youth Film Grants 2020 यसै पनि युवा अवस्था सजिलो समय हैन,  तर यो कोरोना भाइरसको समय त झनै अप्ठ्यारो छ।  विद्यालयहरू बन्द रहेका र अन्य कार्यक्रमहरू पनि रद्द भैरहेको अहिलेको समयमा विश्व भरिका युवाहरूले आफ्नो जीवनको असाध्यै महत्वपूर्ण क्षणहरूबाट वन्चित भैरहेका छन्, साथै कक्षामा उपस्थित हुने र…, योग्यताको, लागि, मापदण्ड, :, - आवेदकको उमेर २४ वर्ष वा सो भन्दा कम हुनुपर्नेछ।  - यदि आवेदकको उमेर १८ वर्ष भन्दा कम छ भने सहभागिताको लागि अभिभावकको स्वीकृति लिनुपर्नेछ (थप जानकारीको लागि  unicefnepal@gmail.com मा ई -मेल गर्नुहोला)।   -आवेदकले , यो फारम, पूर्ण रूपमा भर्नुपर्नेछ।   , प्राय, सोधिने, प्रश्नहरू, :  , कसले, सहभागिता, जनाउन, सक्छन्,  ?  , २०५३ असोज २४ गते वा त्यस भन्दापछि जन्मेका र  नेपालभित्र बसोबास गर्ने  बालबालिका तथा युवाहरू ।, आवेदन, कसरी, बुझाउने, ?  तल दिइएको फारममा आफ्नो विवरण तथा निर्माण गर्न खोजेको लघु चलचित्रको अवधारणा भर्नुहोस् र यसअघि तपाईंले निर्माण गर्नुभएका कामको फाइल वा लिङ्क   unicefnepal@gmail.com मार्फत हामीलाई  इमेल गर्नुहोस्।  , आवेदन, पठाउने,  , अन्तिम, मिति, कहिले, हो, ? , मिति २०७७ कार्तिक १५ गते नेपाली समयअनुसार रातको ११:५९ बजे भित्र आवेदन पठाइसक्नुपर्नेछ।  , एक, जनाले, कति, वटा, लघु, चलचित्रको, लागि, अवधारणा, पठाउन, सकिन्छ, ? , प्रति व्यक्ति एउटा मात्रै अवधारणा पठाउन सकिन्छ।  , लघु, चलचित्र, कुन, भाषामा, निर्माण, गर्नु, पर्नेछ, ? , नेपाली, मैथिली तथा अंग्रेजी भाषामा लघु चलचित्र निर्माण गर्नको लागि आवधरणा पठाउन सकिन्छ।  अवधारणा नेपाली वा अंग्रेजी भाषामा पेश गर्न सकिन्छ।  , छनोट, हुन, सफल, ३, वटा, अवधारणाको, घोषणा, कहिले, हुनेछ,  ?,   विजेताको घोषणा २०७७ मङ्सिर ५ गते (२० नोभेम्बर २०२०) अन्तर्राष्ट्रिय बाल दिवसका दिन गरिनेछ।  , कस्ता, प्रकारका, अवधारणा, पेश, गर्न, सकिन्छ, ? , वृत्तचित्र देखि लिएर काल्पनिक कथा, र कठपुतलीको बारेमा समेत अवधारणा प्रस्तुत गर्न सक्नुहुन्छ। कृपया याद राख्नुहोला, हाल कोभिड-१९ को प्रभाव कायमै रहेकोले  लघु चलचित्रको निर्माण तपाईंको घर भित्र बसोबास गर्ने व्यक्तिहरू मात्रै संलग्न भएर सोही घर/निवास भित्रै सम्पन्न गर्नुपर्नेछ।  , हामीले, अवधारणा, तयार, पार्ने, लघु, चलचित्रको, लम्बाई, कति, हुनेछ, ?, २ देखि ५ मिनेट  ।, मैले, पेश, गरेकको,  , आवेदनको, अवस्थाको, बारेमा, जानकारीको, लागि, अनुरोध, गर्न, सक्छु,  ? , सक्नुहुन्न। हामीलाई फोन वा ई-मेल नगर्नुहोला। छनोट हुन सफल हुनुभयो भने मात्रै हामी तपाईंलाई सम्पर्क गर्नेछौं।  माथि उल्लेखित प्रश्नोत्तरमा नसमेटिएका तपाईंका केही जिज्ञासा छन् भने  unicefnepal@gmail.com मा ई-मेल पठाउनुहोला।  टेलिफोन मार्फत प्राप्त हुने जिज्ञासा सम्बोधन गर्न हामी असमर्थ छौं।  
09/29/2020
बालबालिका र मास्कको प्रयोगको बारेमा जान्नुपर्ने सबै कुरा
https://www.unicef.org/nepal/ne/कथा/बालबालिका-र-मास्कको-प्रयोगको-बारेमा-जान्नुपर्ने-सबै-कुरा
पछिल्ला प्रमाणहरूले बालबालिका कोभिड १९ बाट संक्रमित हुन सक्छन् र एकअर्का तथा वयस्कहरूलाई पनि संक्रमित गर्न सक्दछन् भनेर देखाउँदछ । यद्यपि, उनीहरू संक्रमणबाट गम्भीर रुपमा विरामी पर्ने जोखिम कम छ र साना बालबालिकाले ठूलाहरूलाई भाइरस सार्ने सम्भावना कम हुन्छ । बालबालिकालाई कोभिड १९ को कुनै लक्षण नभएको अवस्थामा पनि सार्वजनिक स्थलमा रहँदा अनुहारमा मास्क…, मास्कले कसरी काम गर्दछ?, कोभिड १९ मानिसहरूले कुरा गर्दा, गाउँदा, खाँदा वा खोक्दा बन्ने श्वासप्रश्वासका थोप्लाहरू मार्फत फैलिन्छ । व्यक्तिहरूको शरीरभित्र कुनै पनि लक्षणविना पनि भाइरस रहेको हुन सक्दछ । यसको मतलब तपाईं र तपाईंका बालबालिकाले रोग सार्न सक्नुहुन्छ र तपाईंहरुलाई यो थाहा नहुन पनि सक्दछ ।  मास्कले कोभिड १९ का छिटाहरु फैलिन नदिइ अन्य व्यक्तिमा सर्नबाट रोक्ने काम…, बालबालिकाले कहिले मास्क लगाउनुपर्दछ?, तपाईंको बालबालिकाले मास्क लगाउनु पर्छ कि पर्दैन भन्ने कुरा धेरै कुराहरूमा निर्भर हुन्छ । उनीहरूको उमेर, सुरक्षित रूपमा मास्क प्रयोग गर्ने क्षमता र उनीहरू बिरामी भएका कोहीसँगको भौतिक सम्पर्कमा छन् की छैनन् भन्ने कुरा प्रमुख हुन्छन् । दक्षिण एसियाभरि, केहि सरकारहरूले सार्वजनिक र उमेरमा आधारमा मास्क प्रयोगका थप आवश्यकताहरू निर्धारण गरेका छन् ।…, विश्व स्वास्थ्य संगठन र युनिसेफको यस्तो सल्लाह छः, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिका, सामान्यतया, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन । यो सल्लाह साना बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित छ । केही देशहरूले धेरै साना बालबालिकाको लागि मास्क प्रयोगको बारेमा थप स्थानीय मार्गदर्शनहरु जारी गरेका छन् । उदाहरणको लागि, यदि बालबालिका कोही बिरामी भएकाहरुसँग भौतिक रूपबाट नजिक छन् भने । यदि तपाईंको ५ वर्ष भन्दा कम…, ६ देखि ११ वर्षका बालबालिका, This image shows Adhishree in a mask ६ देखि ११ वर्षका बालबालिकाले मास्क लगाउनु पर्छ कि पर्दैन भनेर निम्न आधारहरु मार्फत निर्णय गर्नुपर्दछः कोभिड १९ तपाईंको क्षेत्रमा व्यापक रुपमा फैलिएको छ की छैन । तपाईंको बालबालिकाले सुरक्षित र उपयुक्त रुपमा मास्क प्रयोग गर्न सक्दछन् की सक्दैनन् । तपाईंको मास्कमा पहुँच छ की छैन र तिनीहरूलाई धुन र प्रतिस्थापन गर्न…, १२ वर्ष र माथिका बालबालिका, This image shows a young girl wearing a mask १२ वर्ष वा माथिका बालबालिकाले वयस्कहरूले जसरी नै मास्क लगाउनु पर्दछ। यसको अर्थ यदि तपाईंको क्षेत्रमा कोभिड १९ व्यापक रुपमा फैलिएको छ भने उनीहरुले सबै सार्वजनिक स्थानहरुमा मास्क लगाउनु पर्दछ, रः अरुबाट एक मिटरको भौतिक दूरी कायम राख्न गाह्रो छ भने (उदाहरणः भीडभाड भएको सार्वजनिक स्थानहरूमा), वाः उनीहरू…, बालबालिकाले कुन बेला मास्क लगाउनुपर्दैन?, बालबालिकाले मास्क लगाउनुपर्दैन जबः उनीहरू घरमा छन् र घरका कोही पनि बिरामी भएका छैनन्। उनीहरू अन्य व्यक्तिबाट हरेक समयमा कम्तिमा १ मिटरको दूरी कायम राख्न सक्दछन्।  , विभिन्न प्रकारका मास्कहरू र तपाईंको बालबालिकाले कुन लगाउनु पर्दछ , विभिन्न किसिमका मास्कहरू उपलब्ध छन् र कुन प्रकारको मास्क तपाईंको बालबालिकाले लगाउनुपर्दछ भनेर बुझ्नु महत्वपूर्ण छ।, कपडाको मास्क, गैह्र चिकित्सकीय मास्कको रूपमा पनि चिनिने कपडाको मास्कहरू प्रायः कपासले बनेका हुन्छन्। तिनीहरू विभिन्न शैली र रंगहरूमा आउँदछन् र तिनीहरुलाई धुन र पुनः प्रयोग गर्न सकिन्छ। प्रभावकारी हुनको लागि, तिनीहरूलाई कम्तीमा कपडाको तीन तहको बनाउनु पर्दछ।  बालबालिकासहित धेरै व्यक्तिहरुलाई यस प्रकारको मास्क लगाउन विश्व स्वास्थ्य संगठन (WHO)सिफारिस गर्दछ । …,  ,  , मेडिकल मास्क, सर्जिकल मास्क भनेर पनि चिनिने मेडिकल मास्क नबुनिएका कपडाबाट बनेको हुन्छ । यी सामान्यतया तीन तहका हुन्छन् र स्वास्थ्यकर्मीहरूको लागि डिजाइन गरिएका हुन्छन् ।  विश्वव्यापी महामारीको कारण मेडिकल मास्कहरुको आपूर्ति कम भइरहेको छ । त्यसैल केही समूहले मात्र यस्तो प्रकारको मास्क लगाउनु पर्दछ भनेर विश्व स्वास्थ्य संगठनले सिफारिस गर्दछ । यसमा…, बालबालिकाले सहि तरिकाले मास्क लगाएको सुनिश्चित गर्ने, धेरै मास्क वयस्कहरूको लागि डिजाइन गरिएका हुन्छन् र बालबालिकालाई ठीकसँग मिल्दैन। तपाईं आफ्नो बालबालिकाको लागि मास्क किन्दै वा बनाउँदै हुनुहुन्छ, भने, यी कुरा निश्चित गर्नुहोसः तपाईंको बालबालिकाको मास्कले उनीहरूको मुख, नाक र चिउँडो छोप्नुपर्दछ, र छेउमा कुनै खाली ठाउँ हुनुहुँदैन र उनीहरूको आँखाको दृष्टिलाई छेकेको हुनुहुँदैन । तपाईंको बालबालिकाले…, मास्कको विषयमाः गर्न हुने, आफ्ना बालबालिकालाई मास्क लगाउँदा निरन्तर उनीहरूको हात धुन र अरूबाट टाढा बस्न सिकाउनुहोस्। मास्कले मात्र कोभिड १९ को संक्रमण र प्रसारण रोक्ने छैन । मास्कको प्रयोगसँगै बच्ने अरु उपायहरुसंयुक्त रुपमा प्रयोग गरे पछि मात्र यो प्रभावकारी हुन्छ। तपाईंको बालबालिकालाई मास्क लगाउँदा उनीहरुले निरन्तर पालना गर्नुपर्ने उपायबारे जानकारी भएको सुनिश्चित…, मास्कको विषयमाः गर्न नहुने, यी छ वटा साधारण गल्तीहरू नगर्नुहोस्: तपाईंको बालबालिकालाई मानिसहरूले मास्क लगाउँदा बारम्बार गर्ने यी ६ वटा साधारण गल्तीहरू पहिचान गर्न सक्दछन् की सक्दैनन् भनेर सोध्नुहोस् । (उत्तर तल छन्) This image shows the wrong ways to wear a mask मास्कलाई नाकमुनि नतान्नुहोस्। आफ्नो चिउँडो खुला नछोड्नुहोस्। आफ्नो चिउँडो मुनि मास्क नतान्नुहोस्। माक्स लगाउँदा…, एक जनाले लगाएको मास्क अर्कोले नलगाउनुहोस् ।, एक जनाले लगाएको मास्क अर्कोले लगाउँदा भाइरस सर्न सक्छ। तपाईंको बालबालिकासँग आफ्नै मास्क भएको र अरूसँग मास्क नसाटेकोे सुनिश्चित गर्नुहोस् ।, व्यायाम गर्दा मास्क नलगाउनुहोस् ।, बालबालिकाले (र वयस्कहरू) खेल्दा वा व्यायाम गर्दा मास्क लगाउनु हुँदैन। पसिनाले मास्कलाई भिजाउन सक्छ र सास फेर्न गाह्रो हुनुका साथै कीटाणुहरूको वृद्धि सजिलो हुन्छ। तपाईंका बालबालिकालाई घर वा बाहिरका लागि मास्कको आवश्यक नपर्ने गरि अरूबाट सुरक्षित शारीरिक दूरी कायम गर्न सकिने व्यायाम गर्नको लागि ठाउँ छनौट गर्नुहोस् ।, बालबालिकालाई मास्क लगाउन कसरी प्रोत्साहित गर्ने?, कोभिड १९ ले संसारभर नै तनाव, चिन्ता र कठिनाइ सिर्जना गरी पारिवारिक जीवनलाई उदास बनाएको छ। धेरै बालबालिकाको लागि मास्कले यस्तो भावनाहरुलाई थप्न सक्छ। विशेष गरी, ससाना बालबालिकाको लागि, मास्क लगाउनु अचम्म र रीस उठ्दो हुन सक्दछ। तपाईंको परिवारमा मास्कलाई चिनाउन सहयोग पु¥याउने केहि उपायहरू तल उल्लेख गरिएका छन्ः  इमानदार र सहयोगी हुनुहोस्। मास्क…
09/25/2020
कोभिड -१९ को कारणले थप १५ करोड बालबालिका गरिबीमा धकेलिएको युनिसेफ र सेभ द चिल्ड्रेनले जनाएका छन्
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/कोभिड-१९-को-कारणले-थप-१५-करोड-बालबालिका-गरिबीमा-धकेलिएको-युनिसेफ-र-सेभ-द
न्यूयोर्क / लन्डन / काठमाडौं, असोज ७, २०७७ - युनिसेफ र सेभ द चिल्ड्रेनद्वारा तयार पारि आज प्रकाशित एक विश्लेषण का अनुसार कोभिड-१९ महामारीको कारण बहुआयामिक गरिबीमा बाच्न बाध्य भएका बालबालिकाको संख्या १ अर्ब २० करोड पुगेको छ।  निम्न तथा  निम्न-मध्यम आय भएका देशहरूमा अभावमा बाँचिरहेका बालबालिकाको संख्यामा यो वर्षको शुरूवात संगै आएको महामारीका कारणले…, ', सेभ द चिल्ड्रेनका प्रमुख कार्यकारी अधिकृत इङ्गर आशिंगले भन्नुभयो। "शिक्षाको अवसर गुमाउने बालबालिका बालश्रम वा बालविवाहको लागि बाध्य पारिने तथा त्यसकै कारण भविष्यमा गरिबीको चक्रमा पर्ने सम्भावना बढी हुन्छ। बालबालिकाको यो सिंगो पुस्ता नै यो महामारीले पिडित भएको अवस्थाको बारेमा हामीले सोच्न सक्दैनौं । यसको असर कम गर्न सम्बन्धित देशका सरकारहरू तथा…
09/18/2020
रोकथाम गर्न सकिने बालमृत्यु उन्मुलनतर्फ विगत केहि दशकमा भएको प्रगति कोभिड-१९ को कारणले गुम्न सक्ने र मृत्युको पुरानै अवस्था फर्कन सक्ने विभिन्न संस्थाहरूको चेतावनी
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/रोकथाम-गर्न-सकिने-बालमृत्यु-उन्मुलनतर्फ-विगत-केहि-दशकमा-भएको-प्रगति-कोभिड-१९-को
न्यूयोर्क/जेनेभा/काठमा, डौं, ,, २, ६ भाद्र २, ०७७ -,  युनिसेफ, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक मामिला विभाग र विश्व बैंक समूहद्वारा संयुक्त रुपमा जारी गरिएको, बाल मृत्युदर सम्बन्धी पछिल्लो अनुमान, अनुसार सन् १९९० मा १ करोड २५ लाख रहेको पाँच वर्ष मुनिको बालमृत्युको संख्या २०१९ मा आइपुग्दा सर्वाधिक कम अर्थात् ५२ लाखमा झरेको छ।   त्यसयता, युनिसेफ र विश्व स्वास्थ्य संगठनले गरेका सर्वेक्षणका अनुसार स्वाथ्य सेवामा कोभिड-१९ का कारणले भैरहेको अवरोधले दशकौंको अथक प्रयासबाट हासिल भएको उपलब्धिलाई गुमाउने जोखिम बढेको छ । "रोकथाम गर्न सकिने बालमृत्युको…, युनिसेफले  गरेको एउटा सर्वेक्षण, गरेका ७७ वटा देशहरू मध्ये ६८ प्रतिशत मा बाल स्वास्थ्य परीक्षण तथा खोप सेवाहरूमा केहि न केहि अवरोध आउनुका साथै ६३ प्रतिशत देशहरूमा नियमित गर्भवती परीक्षण तथा ५९ प्रतिशत देशहरूमा सुत्केरी भएपछिको स्वास्थ्य सेवामा अवरोध भएको पाईएको छ।   १०५ वटा देशहरूमा , हालसालै विश्व स्वास्थ्य संगठनले गरेको एउटा सर्वेक्षण, का अनुसार ५२ प्रतिशतले अस्वस्थ बालबालिकाको स्वास्थ्य सेवा तथा ५१ प्रतिशतले कुपोषण व्यवस्थापन सेवा प्रवाहमा अवरोधको सामना गरिरहेका छन् । त्यसै गरि नेपालमा बन्दाबन्दीको प्रारम्भिक चरणमा परिवार कल्याण महाशाखासंगको सहकार्यमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले सम्पन्न गरेको तीव्र अध्ययनका अनुसार बन्दाबन्दी हुनुभन्दा अघिको तुलनामा गर्भवती परीक्षणमा ६०…, विश्व स्वास्थ्य संगठनका अनुसार,  अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तालिम प्राप्त व्यावसायिक स्वास्थ्यकर्मी (मिडवाइफ) हरूबाट सेवा प्राप्त गर्ने महिलाहरूको शिशु खेर जाने सम्भावना १६ प्रतिशत र महिना नपुग्दै शिशु जन्मिने सम्भावना २४ प्रतिशतले कम हुन्छ ।   "एक वर्ष नपुग्दै मृत्यु हुने शिशुहरूको संख्या हालसम्मकै कम हुनुले विश्वले आफ्नो प्रतिकार्यको केन्द्रबिन्दुमा स्वास्थ्य र कल्याणलाई…, ६००० जति थप, बालबालिका, को मृत्यु हुन सक्ने देखाएको छ।   यी प्रतिवेदन तथा सर्वेक्षणहरूले सुत्केरी हुनु अघि  पछि आमा तथा शिशुको लागि अत्यावश्यक स्वास्थ्य सेवालाई पुन: सुचारू एवं सुधार गर्नको लागि तत्काल काम गर्नुपर्ने आवश्यकता रहेको प्रकाश पारेका छन् ,जसमध्ये नवजात शिशुको स्याहारको लागि दक्ष स्वास्थ्यकर्मीको उपलब्धता पनि एक हो।  अभिभावकहरूसम्म पुगेर उनीहरूमा रहेको डर…, कोभिड-१९ को कारणले सिर्जना भएका अवरोध सम्बन्धमा युनिसेफले गरेको सर्वेक्षण सम्बन्धी थप जानकारीको लागि, यहाँ जानुहोस, मुख्य प्रतिवेदनको पेज : https://data.unicef.org/resources/levels-and-trends-in-child-mortality/ तथ्यांक : https://data.unicef.org/resources/dataset/child-mortality/ व्याख्या :  https://data.unicef.org/topic/child-survival/under-five-mortality/