11/12/2019
विश्वका सम्पूर्ण बालबालिकाका लागि खुला पत्र
https://www.unicef.org/nepal/ne/प्रतिवेदन/विश्वका-सम्पूर्ण-बालबालिकाका-लागि-खुला-पत्र
तीस बर्ष अघि, विश्वव्यापी परिवर्तनको संघारमा, बर्लिनको पर्खाल भत्किँदै गर्दा, रंगभेद न्युन हुँदै गर्दा, र इन्टरनेटको विश्वव्यापी संजाल जन्मदै गर्दा बालबालिका र बाल्यपनको समर्थनमा सारा संसार एकजुट भएको थियो। तानाशाही शासन र असफल सरकार भोगेका त्यसबेलाका अभिभावकहरूले आफ्ना बालबालिकाका लागि राम्रा अवसरहरू र अधिकार सहितको सुनौलो भविष्यको आशा राखे।…